काठमाण्डू, ७ भदौ– प्रहरीले आकर्षक तलबमा वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इडियु सर्च नेपाल बानेश्वरका सञ्चालक ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने कास्की पोखरा महानगरपालिका–१४ घर भएका २९ वर्षीय बसन्त कार्की रहेको प्रहरीले...
काठमाण्डू, ७ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पूर्व उपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता आफैं त्यागेको तर्क गरेका छन । हिजो (शुक्रबार) एमालेको मुख्यालय च्यासलमाआयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले भण्डारीले राष्ट्रपति बन्ने क्रममा स्वेच्छाले सदस्यता छोडेको तर्क...
काठमाण्डू, ७ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको दाबी गरेका छन । साथै, उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरू लागिरहेको आरोप समेत लगाएका छन । माओवादीका प्रवक्ता समेत रहेका...
काठमाण्डू, ७ भदौ– मनसुन सुरु भएसँगै डेंगुको प्रकोप तीव्र गतिमा फैलिएको छ । पछिल्लो एक सातामा मात्रै नेपालमा २११ नयाँ डेंगुका बिरामी थपिएका छन् । हालसम्म ३ हजार २४७ जना सङ्क्रमित भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ...
काठमाण्डू, ७ भदौ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सरकारी सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताएकी छन । आज (शुक्रबार) राष्ट्रिय सभा अन्तर्गतको बिधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै प्रशासनमन्त्री न्यौपानेले यस्तो बताएकी हुन । उनले आफुले राखेको धारणाबारे थप प्रष्ट पार्दै...
काठमाण्डू, ७ भदौ– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपाल भ्रमण आएकी छन । तीनदिने औपचारिक भ्रमणका लागि आज शनिबार उपराष्ट्रपती भो थि आन काठमाण्डू आइपुगेकी हुन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणालगायत नेपाली अधिकारीहरुले...
काठमाण्डू, ७ भदौ– झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कनकाई–१ का ३७ वर्षीय पङ्कज माझी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज कनकाई नगरपालिका–१ स्थित...
काठमाण्डू, ७ भदौ– एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको तर्क गरेका छन । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किदा गणतन्त्रप्रति अनाश्था...
काठमाण्डू, ७ भदौ– एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको तर्क गरेका छन । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किदा गणतन्त्रप्रति अनाश्था...
काठमाण्डू, ७ भदौ– रोल्पाको त्रिवेणी गाउँपालिका–७ धाक्रीपानीमा अरिङ्गालको डसाइबाट एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन । भदौ ५ गते विद्यालयबाट घर फर्कने क्रममा अरिङ्गालले डस्दा ७ वर्षीय मोहन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ। उनको...
काठमाण्डू, ७ भदौ– मकवानपुरमा खहरे खोलाले बगाएका एक व्यक्तिको जिवितै उद्धार गरीएको छ । मकवानपुरगढी गाउँपालिका–१ फुलबारीस्थित तमुनी खहरे खोला तर्नेक्रममा बहाव बढेर बगेका अन्दाजी ४४ वर्षीय बिवय सिंह भोम्जनको जिवितै उद्धार गरीएको प्रहरीले जनाएको छ । काठमाण्डूबाट फुलबारी घर फर्किँदै गर्दा शुक्रबार साँझ...
काठमाण्डू,७ भदौ– संखुवासभाको मगहाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको गएको छ । गए राति ११ बजेर १५ मिनेट ४.४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरीएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का महसुस भएपछि स्थानीय आत्तिँदै घर बाहिर निस्किएका थिए । भूकम्पले...