काठमाण्डू, ६ भदौ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले संसद्लाई छलेर आर्थिक विधेयक पास भएको एक महिनामै करका दर हेरफेर गरेको आरोप लगाउँदै गम्भीर आपत्ति व्यक्त गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद पुनले यस्तो...
काठमाण्डू, ६ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लिपुलेकबारे चीन–भारतको सहमति नेपालको राष्ट्रियतामाथिको सिधा प्रहार भएको बताएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबट बोल्दै माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले यस्तो तर्क गरेका हुन ।...
काठमाण्डू, ६ भदौ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन अचम्मको फुर्ती देखाएको भन्दै टिप्पणी गरेको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले यस्तो टिप्पणी गरेकी हुन । उनले भनिन्,...
काठमाण्डू, ६ भदौ– विद्यालय शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विधेयकको प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन पेस गर्दै सभापति थापाले सरोकारवाला सबै पक्षसँग...
काठमाण्डू, ६ भदौ– आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदन पेस भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी...
काठमाण्डू, ६ भदौ– रामेछापमा सिमेन्ट बोकेको लरी दुर्घटना हुँदा चालक घाइते भएका छन । सदरमुकाम मन्थलीबाट सेलेघाटतर्फ जाँदै गरेको बागमती प्रदेश–३०१००३ क ५६४४ नम्बरको मालवाहक लरी शुक्रबार बिहान मन्थली नगरपालिका– ६, पाखाबारीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उक्त मालवाहक लरी दुर्घटना हुँदा लरीचालक...
काठमाण्डू, ६ भदौ– कोशी प्रदेशमा कांग्रेस–एमाले गठबन्धन सभामुख अम्बरबहादुर विष्टलाई हटाउने तयारी गरेका छन । तर, दुई दलको संयन्त्र बैठकमा यो विषय औपचारिक रूपमा प्रवेश भने नपाएको स्रोत बताउँछ । राप्रपा सांसद विष्टमाथि गणतन्त्र विरोधी अभिव्यक्ति र राजतन्त्र समर्थक धारणा राख्ने आरोप रहेको छ...
काठमाण्डू, ६ भदौ– प्रहरीले पर्सा ठुलो परिमाणमा स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर– २ निवासी संजयकुमार साह र बारा महागढीमाई नगरपालिका निवासी शनिकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ । प्रहरीले वीरगन्जको इदगाहचोकबाट १४ लाख बढी...
काठमाण्डू, ६ भदौ– कांग्रेसका सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबिच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न अनुरोध गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद खतिवडाले सरकारलाई यस्तो आग्रह गरेका...
काठमाण्डू, ६ भदौ– सत्ताको प्रमुख घटक दल कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधान संशोधन जोखिमपूर्ण तर अनिवार्य भएको बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन । उनले निर्वाचनदेखि निर्वाचनसम्म मात्र दलहरूको ध्यान जाँदा संविधान बनेको...
काठमाण्डू, ६ भदौ– प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ गरेको छ । चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेललाई रुपन्देही प्रहरीले प्रहरीले पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती...
काठमाण्डू, ६ भदौ– प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर बिना जानकारी अमेरिका गएको भनेर संसदमै प्रश्न उठेपछि उपसभामुखको सचिवालयले सभामुखलाई जानकारी गराएर गएको बताएको छ । अमेरिका जानु अगाडि सभामुखसँग भेट भएको र औपचारिक रुपमा जानकारी पत्र समेत दिइएको भनेर उक्त पत्र सार्वजनिक गरेको...