काठमाण्डू, ३ असोज–कांग्रेसका नेता डा. शशांक कोईरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको बताएका छन । आज (शुक्रबार) संविधान दिवसको अवसरमा काठमाण्डूमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन । उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक...
काठमाण्डू, ३ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन । आज (शुक्रबार) संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन । उनले अहिलेको अन्तरिम सरकार...
काठमाण्डू, ३ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी आन्दोलनकारीहरूलाई सम्झँदै आफू पनि १७ वर्षमा राजनीतिमा होमिएको स्मरण गरेका छन । आज (शुक्रबार) संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो स्मरण गरेका हुन । उनले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र...
काठमाण्डू, ३ असोज– गत २३ र २४ मा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा कारागार तोडफोड गरेरका भागेका मध्ये अझै ८ हजार भन्दा बढी कैदीबन्दीहरू फरार छन । कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अझै पनि ८ हजार ३७५ कैदीबन्दीहरू फरार छन् । कारागारतर्फ ७ हजार ७५३...
काठमाण्डू, ३ असोज– गत २३ र २४ मा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा काठमाण्डू उपत्यकामा मात्रै नेपाल प्रहरीका २१९ वटा भवनहरूमा क्षति भएको पाइएको छ । अधिकांश भवनमा क्षति भएपछि अहिले दैनिक पुलिसिङमा समेत असर पर्दै आएको छ । काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ता...
काठमाण्डू, ३ असोज– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने जुन कुनै पार्टीसँग पार्टीसँग एकताको पहल गर्ने निर्णय गरेको छ । मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी रहेको निष्कर्ष निकाल्दै पार्टी एकताको निर्णय गरेको सो पार्टीले जनाएको छ...
काठमाण्डू, ३ असोज– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई भेट्ने तयारी गरेकी छन । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भई नेपाल प्रहरी अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्था बुझ्न भण्डारी त्यहाँ जान लागेको उनका स्वकीय सचिव राजकुमार राईले...
काठमाण्डू, ३ असोज– गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले मुलुकको विषम परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न सबैलाई आग्रह गरेका छन । आज (शुक्रबार) संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै पूर्व राष्ट्रपति डा. यादवले यस्तो...
काठमाण्डू, ३ असोज– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेनजी पुस्ताका युवाहरूको माग बमोजिम प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थासहित संविधानको पुनरावलोकन गर्नुपर्ने तर्क गरेका छन । आज (शुक्रबार) नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पूरा भई ११ वर्षमा प्रवेश गरेको अवसरमा...
काठमाण्डू, ३ असोज– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर...
काठमाण्डू, ३ असोज– गत २३ र २४ भदौमा जेनजी समुहको आन्दोलनको क्रममा नेपाल प्रहरीका सवारी साधनतर्फ पनि ठूलो क्षति भएको छ । काठमाण्डू उपत्यकाका तीन जिल्लामा मात्रै प्रहरीका ३४६ सवारी साधानहरू जलेको छ । उक्त आन्दोलनको क्रममा प्रहरीको ३४६ सवारीमा क्षति भएको काठमाण्डू उपत्यका...
काठमाण्डू, ३ असोज– आगजनी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रङरोगन काम सुरु भएको छ । जेनजी प्रदर्शनका क्रममा भएको आगजनीले क्षति पुगेको सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालयमा रङरोगन काम सुरु भएको हो ।\ कागजात र अन्य भौतिक पूर्वाधार जलेर नष्ट भएपनि प्रधानमन्त्री कार्यालयको कंक्रिट भवन भने...