समाचार

एमालेको केन्द्रीय कमिटीको बैठक सुरु

२०८२ असोज ३० गते ९:४४

काठमाण्डू, ३० असोज– एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । बैठक बिहान आठ बजेबाट सुरु गर्ने भनिए पनि केहिबेर ढिला गरी सुरु भएको एक नेताले जानकारी दिएका छन । बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ । आजको बैठकमा पनि...

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

२०८२ असोज ३० गते ९:३५

काठमाण्डू, ३० असोज– निर्वाचन आयोगले आज (बिहिबार) आगामी २१ फागुनमा तय भएको निर्वाचनको तयारीको विषयमा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै छ । छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुने आयोगले जनाएको छ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा...

२१ कम्पनी कालोसूचीमा

२०८२ असोज ३० गते ९:२१

 काठमाण्डू, ३० असोज– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय मातहको सार्वजनिक खरिद अनुगमन कार्यलयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यलयले आज जारी गरेको सूचनमा अनुसा ३ कम्पनीहरुलाई दुई बर्ष र बाँकी १९ कम्पनीलाई एक बर्षको लागि कालोसूचीमा राखिएको छ । विभिन्न...

गृह मन्त्रालयमा भएको आगजनीले ५३ हजार अंगिकृत नागरिकताको अभिलेख नष्ट

२०८२ असोज २९ गते १९:५२

काठमाण्डू, २९ असोज– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा भएको आगजनीबाट गृहमन्त्रालयमा रहेको करिब ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको खुलेको छ । मन्त्रायलको अभिलेखमा रहेको र डिजिटाइजेसन गर्ने क्रममा इन्ट्री भएका सबै विवरणहरु समेत जलेर नष्ट भएको...

पूर्वसभामुख महरालाई सुन्धारा कारागार पठाइयो

२०८२ असोज २९ गते १९:३५

काठमाण्डू, २९ असोज– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । पूर्व सभामुख महरालाई अदालतको आदेश बमोजिम सुन्धारास्थित केन्द्रीय कारागारमा पाठाइएको जिल्ला अदालत काठमाण्डूका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । सुचना अधिकारी श्रेष्ठले भने, ‘उहाँलाई सुन्धारास्थित केन्द्रीय...

 विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन

२०८२ असोज २९ गते १९:२३

काठमाण्डू, २९ असोज–  जेनजी युवाहरूले काठमाण्डूको माइतीघरमा इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् । जोशीको सम्झनामा बुधबार साँझ ५ ३० बजे काठमाण्डूको इतीघर मण्डलामा जेनजी युवाहरूले दीप प्रज्वलन गरेका हुन् । श्रद्धाञ्जली कार्यक्रममा  ‘तिमी हाम्रा संझनाहरूमा सधैं...

ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुनसक्छ: प्रचण्ड

२०८२ असोज २९ गते १७:५८

काठमाण्डू, २९ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सम्भावित एकताको सम्बन्धमा स्पष्ट संकेत दिएका छन । आज (बुधबार) धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्र्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले आगामी चुनावलाई पार्टीको...

ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन: प्रचण्ड

२०८२ असोज २९ गते १७:५६

काठमाण्डू, २९ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सम्भावित एकताको सम्बन्धमा स्पष्ट संकेत दिएका छन । आज (बुधबार) धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्र्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले आगामी चुनावलाई पार्टीको...

जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भएः गृहमन्त्री अर्याल

२०८२ असोज २९ गते १७:५४

काठमाण्डू, २९ असोज– गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भईरहेको तर्क गरेका छन । आज (बुधबार) गृहमन्त्रालयपरिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । गृहमन्त्री अर्यालले सुरक्षा चुनौती थप्ने खालका गतिविधिहरू भइराखेको बताए । गृहमन्त्री अर्यालले भनेका छन्,...

राप्रपा निर्वाचनबाट भाग्दैन: लिङ्देन

२०८२ असोज २९ गते १७:५१

काठमाण्डू, २९ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी चुनावबाट नभाग्ने घोषणा गरेका छन । आज (बुधबार) पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । साथै, उनले अहिलेको यही प्रणालीबाट...

म हट्ने नहट्ने फेसबुकले होइन कमिटीले भन्नुपर्छः ओली

२०८२ असोज २९ गते १३:४७

काठमाण्डू, २९ असोज– नेकपा‍ एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने घोषणा गरेका छन । आज (बुधबार) बाट सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफू बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्नु पर्ने बताएका छन...

आफू बोलिरहँदा हल्ला भएपछि ओलीको निर्देशन– ‘बोल्न एकदम मनाही छ, ठ्याम्मै’

२०८२ असोज २९ गते १३:४३

काठमाण्डू, २९ असोज– ललितपुरको जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकलाई सम्बोधनको क्रममा आफ्नो पार्टी अरुजस्तो ‘चटके’ र सिमलको भुवाजस्तो उडन्ते नभएको बताइरहेका थिए । अनि आन्तरिक एकतामा जोड दिने तर्क गरी रहेका थिए । त्यही बेला झ्याप्प...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us