काठमाण्डू, २९ असोज– नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । २६ असोज दिँउसो २ बजेबाट काउन्सिलको बेवसाइट अनाधिकृत पहुँज भएको काउन्सिलले जानकारी गराएको छ । काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको पनि बताएका छन ।...
काठमाण्डू, २९ असोज– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको तर्क गरेका छन । आज (बुधबार) बाट सुरु भएको एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले भने, ‘अझै सप्रिएन भन्छन्, ‘केपी...
काठमाण्डू, २९ असोज– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को विध्वंशात्मक घटना हुन्छ भन्ने पहिले नै जानकार रहेको तर रोक्न नसकेको बताएका छन । आज (बुधबार)बाट सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसबारे जानकारी...
काठमाण्डू, २९ असोज– एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न आग्रह गरेका छन । आज (बुधबार)बाट सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले कमजोर नभएको पनि बताएका छन । ओलीले भने, ‘कसैले अब सधैंका लागि...
काठमाण्डू, २९ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्शेर राणा पक्षले कार्यसम्पादन समिति बैठक बहिष्कार गर्ने भएको छ । राणासँगै अर्का महामन्त्री कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर कार्यसम्पादन समितिमा उपस्थित नहुने जानकारी गराएकी छन । अध्यक्ष लिङ्देनले आजका लागि कार्यसम्पादन समितिको...
काठमाण्डू, २९ असोज– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा प्रतिक्रान्तितर्फ गएको तर्क गरेका छन । आज (बुधाबार)बाट ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली यस्तो बताएका हुन । एमाले अध्यक्ष ओली भने, ‘आज देश...
काठमाण्डू, २९ असोज– एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रयासका तुलनामा षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा भदौ २३ र २४ को घटना हुन पुगेको तर्क गरेका छन । आज (बुधबार) ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु केन्द्रीय कमिटी बैठक सञ्चालन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन...
काठमाण्डू, २९ असोज– एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेताहरू बैठकस्थमा पुगेका छन । ललितपुर भनिमण्डलस्थित रामबाग महलमा आयोजित केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव गोकर्ण विष्ट लगायतका नेता पुगिसकेका छन्। केन्द्रीय कमिटीका अन्य नेताहरू...
काठमाण्डू, २९ असोज– चितवनको रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन । आज (बुधबार) बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले...
काठमाण्डू, २९ असोज– प्रतिनिधि सभाका सभामुख देवराज घिमेरेले आयोजना गरेकको सर्वदलीय बैठकमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित भएको छ । सभामुख घिमिरेले प्रतिनिधि सभा विघटनबारे दलहरुको राय बुझन् सर्वदलीय बैठकको आयोजना गरेका थिए । सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा अन्य...
काठमाण्डू, २८ असोज– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरीएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेसम्मको समय दिएर नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन । आजै मात्र मधेशका...
काठमाण्डू, २८ असोज– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले आफ्नो जीवन रहेसम्म देश र जनताका लागि समर्पित हुने बताएका छन । गत २४ भदौको जेनजी समुहको प्रदर्शन पछि आज (मंगलबार) पहिलो पटक सार्वजनिक भएका कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन ।...