समाचार

झण्डै २ घण्टा ढिला सुरु भयो कांग्रेसको कार्यसमिति बैठक

२०८२ असोज ३० गते १५:००

काठमाण्डू, ३० असोज– कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । कांग्रेसको कार्यसमितिको बैठक निर्धारित समयभन्दा भण्डै दुई घण्टा ढिलोगरी सुरु भएको हो । कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक जारी छ । २८ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ...

निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्नुपर्ने देखियोः प्रधानमन्त्री

२०८२ असोज ३० गते १४:५४

काठमाण्डू, ३० असोज– अहिलेका सीमित पदाधिकारीहरूबाट निर्वाचन गराउन कठिनाइ हुने निष्कर्षसहित सरकार निर्वाचन आयोगमा रिक्त पदाधिकारीको नियुक्ति गर्नुपर्ने निष्कर्षमा पुगेको छ । निर्वाचनसँग सरोकार राख्ने विभिन्न क्षेत्रका सरोकारवालाहरूसँगको छलफल र अन्तरक्रियापछि प्रधानमन्त्री सुशीला कार्कीको टिमले आयोगमा सबै पदाधिकारीहरूको पदपूर्ति गर्नुपर्ने निष्कर्ष निकालेको स्रोतले जानकारी...

एमाले बैठकमा उठ्यो नेताको सम्पत्ति छानबिनको माग

२०८२ असोज ३० गते १४:४७

काठमाण्डू, ३० असोज– ललितपुरमा जारी एमालेको केन्द्रीय कमिटीको १० औँ बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । हालसम्म धारणा राख्ने बहुमत केन्द्रीय सदस्यले पार्टीले जनताका समस्याको सम्बोधन गर्न ढिलाइ गर्न नहुने, जेनजी आन्दोलनपछि बदलिएको मानिसको मन बुझ्न सक्नु पर्ने र नेतृत्व परिवर्तनको...

सरकारले निष्पक्ष निर्वाचन गराउनेमा शंका छः माओवादी नेता गुरुङ

२०८२ असोज ३० गते १४:३६

काठमाण्डू, ३० असोज– नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन । आज (बिहिबार) निर्वाचन आयोगले दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी नेता गुरुङले यस्तो बताएका हुन । उनले माओवादी निर्वाचनमा सहभागी हुन तयार रहे...

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन: प्रधानमन्त्री कार्की

२०८२ असोज ३० गते १३:१२

काठमाण्डू, ३० असोज– प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताएकी छन । आज (बिहिबार) नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । जिल्ला अदालत काठमाण्डू जिल्ला अदालतको भवन क्षतिग्रस्त...

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

२०८२ असोज ३० गते १३:०६

काठमाण्डू, ३० असोज– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन । मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार...

संसद् पुनर्स्थापनाको एजेन्डा गौण बन्योः प्रचण्ड

२०८२ असोज ३० गते १३:०३

काठमाण्डू, ३० असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले संसद् पुर्नस्थापनाको एजेन्डा गौण बनिसकेको तर्क गरेका छन । आज (शुक्रबार) बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) जिल्लाका पार्टी कार्यालयमा आयोजित...

एमाले बाहेकका सबै दल चुनावमा जान सहमत भइसकेः प्रचण्ड

२०८२ असोज ३० गते १३:०१

काठमाण्डू, ३० असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले संसद् पुर्नस्थापनाको एजेन्डा गौण बनिसकेको तर्क गरेका छन । आज (शुक्रबार) बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) जिल्लाका पार्टी कार्यालयमा आयोजित...

एमालेको नेतृत्व चयन महाधिवेशन प्रतिनिधिको हातमा छः ढकाल

२०८२ असोज ३० गते १२:५४

काठमाण्डू, ३० असोज– एमाले केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्वको छनोट महाधिवेशन प्रतिनिधिको हातमा रहेको बताएकी छन । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै ढकालले यस्तो बताएकी हुन । उनले अहिले नेतृत्व परिवर्तनको बहस बेमौसमको बाजा भएको पनि बताइन । १० औं महाधिवेशनबाट...

निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी

२०८२ असोज ३० गते १२:५०

काठमाण्डू, ३० असोज– निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक जारी छ । कान्तिपथस्थित आयोगकै सभाकक्षमा केहि बेर अधिमात्रै सुरु भएको स्रोतले जानकारी दिएको छ । छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन् । आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा छलफल गर्न...

मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ असोज ३० गते १२:४३

काठमाण्डू, ३० असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ । उनीसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती...

गोकर्णबाट पोस्तोल र हतकडीसहित दुई जना पक्राउ

२०८२ असोज ३० गते १०:०२

काठमाण्डू, ३० असोज– प्रहरीले काठमाण्डूको गोकर्णेश्वरबाट पोस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भई हाल भक्तपुर बस्ने २७ बर्षीय राजन भुजेल र मेलम्ची गाउँपालिका घर हाल काठमाण्डूको गोकर्णेश्वर नगरपालिका बस्ने २६ बर्षीय उत्तम भुजेल रहेको प्रहरीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us