काठमाण्डू, ३१ असोज– काठमाण्डू महानगरपालिकाका विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले २४ भदौ राति नै सिंहदरबारमा लागेको आगो निभाउन दमकल पुगेको जानकारी दिएका छन । आज (शुक्रबार) काठमाण्डू महानगरको कार्यपालिका बैठकमा महाशाखा प्रमुख जोशीले २४ भदौको राति ८ः१५ बजे महानगरको दमकल पुगेर आगो...
काठमाण्डू, ३१ असोज– आज (शुक्रबार) बसेको काठमाण्डू महानगरपालिकाको ४३ औं नगर कार्यपालिका बैठकमा मेयर एक वडाध्यक्षबीच भनाभन भएको छ । महानगरको आजको बैठकमा नेपाल स्काउटको जग्गामा महानगर अस्पताल निर्माण गर्न जग्गा भाडा सम्झौता गर्ने सम्बन्धी प्रस्ताव पेश हुँदा मेयर बालेन शाह र ११ नम्बर...
काठमाण्डू, ३१ असोज– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन । टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी रहेका छन । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा...
काठमाण्डू, ३१ असोज– कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा आगामी २१ फागुनमा हुने भनिएको प्रतिनिधिसभाको निर्वाचन सार्ने विषय उठेको छ । बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सरकारले तोकेको समयमा पहाडी जिल्लामा निर्वाचन हुन नसक्ने बताएका छन । उनले भने, ‘फाल्गुन २१ मा पहाडी जिल्लामा...
काठमाण्डू, ३१ असोज– आज (शुक्रबार) प्रधानमन्त्री सुशीला कार्कीले नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्ने तयारी गरेकी छन । आज दिउँसो साढे २ बजे सिंहदरबारमा उनीहरूसँग छलफल हुने प्रधानमन्त्री कार्यालयले उच्च स्रोतले जानकारी दिएको छ । बैठकमा नेपालस्थित सबै (२६) कूटनीतिक...
काठमाण्डू, ३१ असोज– गृहमन्त्री ओमप्रकाश अर्यालले गत २३ र २४ मा भएको जेनजी समुहको आन्दोलनको क्रममा आपराधिक मानसिकता भएका व्यक्तिका कारण हिंसात्मक बनेको बताएका छन । आज (शुक्रबार) ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा भएको कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले यस्तो बताएका...
काठमाण्डू, ३१ असोज– फरार रहेका तीन जना प्रतिवादी र कैदीबन्दीलाई देशका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटका अनुसार लागुऔषध मुद्दामा अदालतको फैसला पश्चात फरार रहेका चन्द्रागिरि नगरपालिका–१० सतुङ्गल बस्ने २७ वर्षीय सुशान्त प्रधानलाई पक्राउ गरिएको छ । उनलाई विहीबार बिहान...
काठमाण्डू, ३१ असोज– गृहमन्त्री ओमप्रकाश अर्यालले पछिल्लो समयमा देखिएका धार्मिक र साम्प्रदायिक केही घटनाका कारण सुरक्षा चुनौती थपिएको तर्क गरेका छन । आज (शुक्रबार) ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन । उनले भने,...
काठमाण्डू, ३१ असोज– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार कूल १४ हजार ९ सय १० विद्यार्थी...
काठमाण्डू, ३१ असोज– ललितपुरमा जारी एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन आग्रह गरेकी छन । शुक्रबार अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्ने क्रममा तिम्सिनाले नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको भन्दै त्यसका...
काठमाण्डू, ३१ असोज– ललितपुरमा जारी एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन आग्रह गरेकी छन । शुक्रबार अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्ने क्रममा तिम्सिनाले नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको भन्दै त्यसका...
काठमाण्डू, ३१ असोज– गृहमन्त्री ओमप्रकाश अर्यालले गत २३ र २४ भदौमा भएको जेनजी समुहको आन्दोलनमा उछृङ्खल व्यक्तिहरूको कारणले क्षति पुगेको बताएका छन । आज (शुक्रबार) ७० औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन । उनले २३ र २४ भदौमा...