समाचार

सात सालपछिका सबैको सम्पत्ति छानबिन गरौं, म तयार छु: ओली

२०८२ कार्तिक १ गते १९:०३

काठमाण्डू, १ कात्तिक– पूर्व प्रधामन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ००७ पछिको सबैकाे सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन । आज (शनिबार) एमालेको मुख्यालय च्यासलमा आयोजीत चियापान कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । एमाले अध्यक्ष ओली आफु ००७,०४६ र ०६२–०६३...

भदौ २३ को आन्दोलन राम्रो, २४ गतेको घुसपैठ छानबिन हुनुपर्छः वर्षमान

२०८२ कार्तिक १ गते १८:०४

काठमाण्डू, १ कात्तिक– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिले लोकतन्त्रमाथि, संविधानमाथि, राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठेको बताएका छन । आज (शनिबार) माओवादीको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै नेता पुनले यस्तो बताएका हुन । पुनले भने, ‘हामी जनताको अवस्था अझ राम्रो हुने...

ओलीले संसद् पुनःस्थापना भन्नु हास्यास्पदः प्रचण्ड

२०८२ कार्तिक १ गते १७:५५

काठमाण्डू, १ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनस्स्थापना भन्नु हास्यास्पद रहेको टिप्पणी गरेका छन । आज (शनिबार) माओवादीको मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई...

देशमा एमाले छ, शान्ति र सुशासन स्थापना गरिछाड्छः ओली

२०८२ कार्तिक १ गते १७:४८

काठमाण्डू, १ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशमा शान्ति, सुशासन स्थापना गरेरै छाड्ने बताएका छन । आज (शसिनबार) एमालेको मुख्यालय च्यासलमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । ओलीले भने, ‘सरकारलाई रिस...

ओलीको सरकारलाई चुनौतीः म नेपालभित्र जहाँ पनि जान्छु, कुन लोकतन्त्रले थुन्छ हेरौंला

२०८२ कार्तिक १ गते १७:४२

काठमाण्डू, १ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेपालको जुनुसुकै स्थानमा जाने भन्दै रोक्नका लागि सरकारलाई चुनौती दिएका छन् । एमाले अध्यक्ष ओलीलाई उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाउँदै उनले मौखिक आदेशको भरमा मनलाग्दी नगर्न सरकारलाई चेतावनी समेत...

अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास

२०८२ कार्तिक १ गते १७:३२

काठमाण्डू, १ कात्तिक– काठमाण्डूको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् । शनिबार दिउँसो स्टुडियोमै युवतीले आफूलाई जलाउनका लागि पेट्रोल खन्याएकी जिल्ला प्रहरी परिसर काठमाण्डूले जनाएको छ । अन्दाजी ३० वर्षीया नितु पौडेलले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले...

सुशीलालाई प्रधानमन्त्री बनाउन ओलीले पठाएको पत्र पढेको छुः प्रचण्ड

२०८२ कार्तिक १ गते १७:२६

काठमाण्डू, १ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन केपी शर्मा ओलीले पठाएको पत्र आफूले पढेको बताएका छन । आज (शनिबार) माओवादीको मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन...

आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने मिरज ढुंगानाको घोषणा

२०८२ कार्तिक १ गते १७:१३

काठमाण्डू, १ कात्तिक– जेनजी युवा मिरज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताएका छन । साथै, उनले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने स्पष्ट पारेका छन । आज (शनिबार) काठमाण्डूको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै ढुंगानाले...

दल खोल्नुको अर्थ चुनावमा जानु होइनः मिरज ढुंगाना

२०८२ कार्तिक १ गते १४:४७

काठमाण्डू, १ कात्तिक– जेनजी युवा मिरज ढुंगानाले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताएका छन । साथै, उनले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने स्पष्ट पारेका छन । आज (शनिबार) काठमाण्डूको एक होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै ढुंगानाले...

अहिलेको सरकार जेनजीकै हो, तर म त्यसमा पर्दिनँः मिरज ढुंगाना

२०८२ कार्तिक १ गते १४:४१

काठमाण्डू, १ कात्तिक– जेनजी युवा मिरज ढुंगानाले आफू जेनजी अगुवा भएको, वर्तमान सरकार जेनजीले नै बनाएको तर आफू भने त्यसमा नपर्ने तर्क गरेका छन । आज (शनिबार) काठमाण्डूको एक होटलमा आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना कुरा राख्ने क्रममा ढुंगानाले यस्तो तर्क गरेका हुन...

रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति

२०८२ कार्तिक १ गते १२:५४

काठमाण्डू, १ कात्तिक– रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ स्थित भैयाटोलमा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ । आज (शनिबार) बिहान करिब ५ बजेको समयमा न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको हो । विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरीएको...

जीपले बिजुलीको पोलमा ठक्कर दिंदा विद्युत सेवा अवरुद्ध

२०८२ कार्तिक १ गते १२:२२

काठमाण्डू, १ कात्तिक– काभ्रेमा बोलेरो जीपले अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किंदा विद्युत सेवा अवरुद्ध हुन पुगेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका-९, रानीटार क्षेत्रमा बिहान ९: ३० बजेदेखि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्राविधिक कमल चौलागाईले जानकारी दिएका छन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us