काठमाण्डू, १ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि राष्ट्रपतिको कार्यलय शीतलनिवास बोलाएका छन । सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति पौडेलको छलफल चलिरहेको शीतलनिवास उच्च स्रोतले जानकारी दिएको छ । शीतलनिवास स्रोतले भन्यो, सरकारको समेत सहभागितामा चारवटै सुरक्षा...
चितवन, १ कात्तिक–मुग्लिन नारायणगढ सडक खण्डमा शनिबार बिहान सातवटा सवारी साधन आपसमा ठोक्किएका छन् । दुर्घटनामा ७ जना घाइते भएका प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन...
काठमाण्डू, १ कात्तिक–उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व...
काठमाण्डू, १ कात्तिक–जिल्ला प्रशासन कार्यालय काठमाण्डूले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ । विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित...
काठमाण्डू, ३१ असोज– तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडीमाथि उपत्यका छाड्न नपाउनेगरी लगाइएका रोक हटाइएको छ । गत २३ र २४ भदौमा भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले दुवाडीमाथि लगाइएको बन्देज फुकुवा गर्ने निर्णय गरेको हो । सरकारको आग्रहमा दवाडीको हकमा सो निर्णय आयोगले प्रेस...
काठमाण्डू, ३१ असोज– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने बताएका छन । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । अध्यक्ष ओलीले आफ्नो राजीनामाबारे...
काठमाण्डू, ३१ असोज– नेपाली सेनाले आफूहरू राजनीति नगर्ने स्पष्ट परेको छ । आज (शुक्रबार) २३ र २४ भदौको जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका उपरथी अनुपजंग थापाले सेनाले राजनीति नगर्ने स्पष्ट परेका हुन । उनले भने, ‘यो जेनजीसँगको...
काठमाण्डू, ३१ असोज– नेपाली सेनाले सर्वोच्च अदालतकै आगो जेनजी आन्दोलनको भोलिपल्टै निभिसकेको जनाएको छ । आज (शुक्रबार) गत २३ र २४ भदौको जेनजी आन्दोलन र २४ सिर्जित घटनाक्रमबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराउँदै सेनाका उपरथी अनुपजंग थापाले यस्तो...
काठमाण्डू, ३१ असोज– एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले पार्टी नेतृत्वमा रहेकाहरूले को कसका प्रतिनिधि छौं ? भन्ने घोषणा गर्नुपर्ने तर्क गरेका छन । आज (शुक्रबार) पार्टी केन्द्रीय बैठकमा आफ्ना धारणा राख्ने क्रममा एमाले नेता थापाले यस्तो बताएका हुन । ‘पार्टीको नेतृत्वमा रहेकाहरूमा को कसका...
काठमाण्डू, ३१ असोज– प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताएकी छन । आज (शुक्रबार) विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । उनले भनिन्, ‘हामीले पारदर्शितालाई बढवा दिन र...
काठमाण्डू, ३१ असोज– नेपाली सेनाले गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जानकारी गराएको । आज (शुक्रबार) सेनाले पत्रकार सम्मेलनको आयोजना गर्र्दै युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२...
काठमाण्डू, ३१ असोज– जेनजी युवा मिरज ढुंगानाले नयाँ दल खोल्ने भएका छन । ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाण्डूको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका...