समाचार

प्राइभेट मेडिकल कलेज एसोसिएसनले भन्योः नर्सलाई सरकारी सरहको पारिश्रमिक दिँदैनौं

२०८२ असोज २८ गते १३:४५

काठमाण्डू, २८ असोज– नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले सरकारले तोके बमोजिमको नर्सलाई सेवा सुविधा दिन नसक्ने बताएका छन । एसोसिएसनले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै सरकार सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्न नसक्ने जनाएको हो । एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीले मन्त्रालयलाई...

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८२ असोज २८ गते १३:३७

काठमाण्डू, २८ असोज– काठमाण्डूको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई हाल काठमाण्डूको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरी रहेको काठमाण्डू उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । काठमाण्डू महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प...

मुलुकलाई अस्थिरतामा लैजान चाहनेहरूले मात्र संसद् पुनर्स्थापनाको मुद्दा अस्वीकार गर्छन्ः चन्द्र भण्डारी

२०८२ असोज २८ गते १३:३४

काठमाण्डू, २८ असोज– नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेन–जीले उठाएका माग सम्बोधन गर्नु पर्ने तर्क गरेका छन । मुलुकलाई अस्थिरतामा लैजान चाहनेहरूले मात्र संसद् पुनर्स्थापनाको मुद्दा अस्वीकार गर्ने कांग्रेस नेता भण्डारीको भनाइ छ । नेपाली कांग्रेसको आजबाट सुरु केन्द्रीय कार्यसमिति...

संसद् पुनर्स्थापना गरेर जेन–जीका माग सम्बोधन गर्नुपर्छः चन्द्र भण्डारी

२०८२ असोज २८ गते १३:३१

काठमाण्डू, २८ असोज– नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेन–जीले उठाएका माग सम्बोधन गर्नु पर्ने तर्क गरेका छन । मुलुकलाई अस्थिरतामा लैजान चाहनेहरूले मात्र संसद् पुनर्स्थापनाको मुद्दा अस्वीकार गर्ने कांग्रेस नेता भण्डारीको भनाइ छ । नेपाली कांग्रेसको आजबाट सुरु केन्द्रीय कार्यसमिति...

महराको इन्कारी बयानः सुन तस्करीमा संलग्न छैन, लगानी पनि होइन

२०८२ असोज २८ गते १३:२६

काठमाण्डू, २८ असोज– विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले इन्कारी बयान दिएका छन् । जिल्ला अदालत काठमाण्डूमा दर्ता भएको अभियोजनमा उनले सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको...

राष्ट्र बैंकले तिहारमा सुनका सिक्का नबेच्ने, चाँदीका भने ४ प्रकारमा पाइने

२०८२ असोज २८ गते १३:१८

काठमाण्डू, २८ असोज– नेपाल राष्ट्र बैंकले यस बर्षको तिहारमा यस बर्षको तिहारमा सुनका असर्फी सर्वसाधारणलाई बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले सुनका नयाँ असर्फी नछापेकाले सर्वसाधारणलाई वितरण नगर्ने भएको हो । विगतका वर्षजस्तो यसपालि सर्वसाधारणले धनतेरसमा नेपाल राष्ट्र बैंकबाट सुनका असर्फी खरिद गर्न...

देउवा उपस्थित हुने भएपछि कांग्रेस केन्द्रीय समिति बैठकमा सुरक्षा व्यवस्था कडा

२०८२ असोज २८ गते १३:११

काठमाण्डू, २८ असोज– कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका लागि नेताहरू पार्टी कार्यालय सानेपामा पुग्न थालेका छन । जेनजी आन्दोलनमा आगजनी भएको पार्टी कार्यालयमै कांग्रेसको कार्यसमितिको बैठक बस्न लागेको हो । बैठकका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरूको बाक्लो उपस्थिति छ । कार्यालय प्रवेश...

भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

२०८२ असोज २८ गते १३:००

काठमाण्डू, २८ असोज– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको गरेको छ । यस बर्षको भाइटीकाको साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिएका छन ।...

नो इफ नो बट्स नयाँ भन्नेहरू एक ढिक्का हुनैपर्छ: तोसिमा कार्की

२०८२ असोज २८ गते ११:२५

काठमाण्डू २८ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ डा. तोसिमा कार्कीले नयाँ भन्नेहरु एक हुनैपर्ने बेला आएको बताएकी छन । साथै डा.कार्कीले अलमल गर्ने समय समेत नरहेको बताएकी छन । देश बनाउने नै हो भने मत क्रान्तिको लागि एकै ठाउँ उभिन नयाँ भन्नेहरू रास्वपालगायत...

विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने

२०८२ असोज २८ गते ११:२१

काठमाण्डू २८ असोज– हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको बताइएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित...

अलमल गर्ने समय छैन, नयाँ भन्नेहरू एक ढिक्का हुनैपर्छ: तोसिमा कार्की

२०८२ असोज २८ गते ११:१५

काठमाण्डू २८ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ डा. तोसिमा कार्कीले नयाँ भन्नेहरु एक हुनैपर्ने बेला आएको बताएकी छन । साथै डा.कार्कीले अलमल गर्ने समय समेत नरहेको बताएकी छन । देश बनाउने नै हो भने मत क्रान्तिको लागि एकै ठाउँ उभिन नयाँ भन्नेहरू रास्वपालगायत...

बालेनलाई हर्कको काउन्टर: ‘किसान झैँ फोहोर’ लेख्नुभन्दा हर्क साम्पाङ झैँ फोहोर लेख्नु नि !

२०८२ असोज २८ गते ११:०१

काठमाण्डू २८ असोज– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को आलोचना गरेका छन । धरानका मेयर साम्पाङले ‘किसान झैँ फोहर’ लेखेको भन्दै काठमाण्डूका मेयर बालेनको आलोचना गरेका हुन । माटोलाई फोहर ठान्नेविरुद्ध माटोको टीका लगाएर देश बचाउन आफू आएको उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us