समाचार

विपिनको डीएनए परीक्षण: सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि

२०८२ असोज २८ गते १६:५०

काठमाण्डू, २८ असोज– हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको खुलेको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोतले जानकारी दिएको छ । ‘ हमासले...

भदौ २४ इतिहासकै डरलाग्दो दिनः देउवा

२०८२ असोज २८ गते १६:०८

काठमाण्डू, २८ असोज– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने बताएका छन । २४ भदौको जेनजी समुहको प्रदर्शनपछि आज (मंगलबार) पहिलो पटक सार्वजनिक भएका देउवाले पार्टी केन्द्रीय कार्यालयमा...

नेतृत्वको यस्तै प्रवृति रहे जनमत पार्टी पतन हुन्छः मुख्यमन्त्री सिंह

२०८२ असोज २८ गते १६:०४

काठमाण्डू, २८ असोज– मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतको आन्तरिक लोकतन्त्र कमजोर भएको भन्‍दै यस्तै प्रवृति रहे पतन हुने तर्क गरेका छन । पदबाट राजीनामा घोषणा गर्नुअघि प्रदेशसभा बैठकमा बोल्‍दै मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन । उनले पार्टीले गरेको असहयोग र राजीनामामा प्रकरणबारे कडा रुपमा...

सुन्धारास्थित रोयल थकाली होटलमा बोर्डिङ स्कुलका प्रिन्सिपल मृत भेटिए

२०८२ असोज २८ गते १६:००

काठमाण्डू, २८ असोज– काठमाण्डूको सुन्धारास्थित रोयल थकाली होटलमा बोर्डिङ स्कुलका प्रिन्सिपल मृत अवस्थामा फेला परेका छन । रुकुम पश्चिम, मुसिकोट नगरपालिका–५ बागबजारका सिस्ने सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन मंगलबार बिहान रोयल थकाली होटलमा मृत भेटिएका हुन् । बिहान नउठेपछि होटलका कर्मचारीले हेर्दा मृत...

एमालेको केन्द्रीय कमिटी बैठक भोलि

२०८२ असोज २८ गते १५:५७

काठमाण्डू, २८ असोज– एमालेको १०औँ केन्द्रीय कमिटी बैठक भोली (बुधबार) बस्ने भएको छ । उक्त बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा राखिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन,...

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदरको माग गर्दै सर्वेच्चमा रिट

२०८२ असोज २८ गते १५:५३

काठमाण्डू, २८ असोज– सर्वेच्च अदालतमा गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलन दमनमा संलग्नहरूलाई फौजदारी अपराधमा अनुसन्धान गर्न आदेश जारी हुनुपर्ने माग गरी रिट निवेदन दर्ता भएको छ । सिन्धुपाल्चोकका युवराज पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदरका साथै...

जेनजी आन्दोलनमा दमन गर्नेलाई फौजदारी अपराधमा अनुसन्धान गर्न माग गर्दै रिट निवेदन

२०८२ असोज २८ गते १५:५२

काठमाण्डू, २८ असोज– सर्वेच्च अदालतमा गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलन दमनमा संलग्नहरूलाई फौजदारी अपराधमा अनुसन्धान गर्न आदेश जारी हुनुपर्ने माग गरी रिट निवेदन दर्ता भएको छ । सिन्धुपाल्चोकका युवराज पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदरका साथै...

संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले ‘क्लोज’ गरेको छैनः कांग्रेस

२०८२ असोज २८ गते १५:४७

काठमाण्डू, २८ असोज– पूर्व मन्त्री एवं कांग्रेसका नेता प्रकाशशरण महतले संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले ‘क्लोज’ नगरेको बताएका छन । आज (मंगलबार) कांग्रेसको मुख्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन । निर्वाचनमा केन्द्रित हुनुभन्दा पनि कुन...

पाँचपटकमा करिब पाँच वर्षमात्र प्रधानमन्त्री बनेँः देउवा

२०८२ असोज २८ गते १५:४२

काठमाण्डू, २८ असोज– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु पाँचपटक प्रधानमन्त्री हुँदा करिब संसद्को एउटा पूर्ण कार्यकाल जति बनेको बताएका छन । आज (मंगलबार) जेन–जी आन्दोलनपछि पहिलोपटक देखिएका देउवाले केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै यस्तो बताएका हुन । सभापति देउवाले भने, ‘मैले...

पूर्णबहादुरलाई कांग्रेसको कार्यवाहक दिएर देउवा उपचारका लागि सिंगापुर जाने

२०८२ असोज २८ गते १४:५८

काठमाण्डू, २८ असोज– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन् । आज (मंगलबार) पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय समिति बैठकबाट देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने देउवा निकट उच्च स्रोतले जानकारी दिएको छ ।...

जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक

२०८२ असोज २८ गते १४:२५

काठमाण्डू, २८ असोज– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मंगलबार) पहिलोपटक सार्वजनिक भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा देउवा सहभागी भएका हुन् । बुढानीलकण्ठस्थित आन्दोलनकारीको कुटपिटमा परेका...

प्राइभेट मेडिकल कलेज एसोसिएसनले भन्योः नर्सलाई सरकारी सरहको पारिश्रमिक दिँदैनौं

२०८२ असोज २८ गते १३:४५

काठमाण्डू, २८ असोज– नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले सरकारले तोके बमोजिमको नर्सलाई सेवा सुविधा दिन नसक्ने बताएका छन । एसोसिएसनले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै सरकार सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्न नसक्ने जनाएको हो । एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीले मन्त्रालयलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us