समाचार

थापा गाउँमा विशेष महाधिवेशन पक्षधर कांग्रेस युवाहरूको भेला

२०८२ कार्तिक २८ गते १४:५५

काठमाण्डू, २८ कात्तिक– कांग्रेस विशेष महाधिवेशन पक्षधरले युवाहरुले काठमाण्डूको थापागाँमा भेला गरेका छन् । थापागाउँमा भेला राखेर युवाहरूले विशेष महाधिवेशनको माग गरेका हुन् । कांग्रेस महामन्त्री गगन थापा पधधरको उल्लेख्य सहभागी रहेका छन । भेलामा विशेष महाधिवेशनका लागि हस्ताक्षरको अगुवाई गर्ने नेताहरू सहित महामन्त्री...

महाधिवेशनमा संगठन र विधानबारे थप बहस आवश्यक छः ईश्वर पोखरेल

२०८२ कार्तिक २८ गते १४:४१

काठमाण्डू, २८ कात्तिक– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता रहेको बताएका छन । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै पोखरेलले यस्तो आवाश्यकता रहेको ओँलाएका हुन । एमाले उपाध्यक्ष...

प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, तीन जनाको बाँकी

२०८२ कार्तिक २८ गते १४:३६

काठमाण्डू, २८ कात्तिक– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण बुझाएका छन । अझै तीन जना मन्त्रीहरूले बुझाउन बाँकी प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सन्तोष परियारले छाडे रास्वपा

२०८२ कार्तिक २८ गते १४:३१

काठमाण्डू, २८ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियार निकट उच्च स्रोतले जानकारी दिएको छ । उनी विघटित प्रतिनिधिसभामा रास्वपा पार्टीको प्रमुख सचेतक समेत रहेका थिए...

प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताको आह्वान

२०८२ कार्तिक २८ गते १३:१७

काठमाण्डू,२८ कात्तिक- निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन लड्न चाहने दललाई दल दर्ताको आह्वान गरेको छ । प्रतिनिधिसभा निर्वाचन लड्न चाहनेलाई मंसिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचन लड्न चाहनेलाई मंसिर १ गतेदेखि ७ गतेसम्म दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह...

कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै

२०८२ कार्तिक २८ गते १३:०३

काठमाण्डू, २८ कात्तिक- पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरवहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट उच्च स्रोतले जानकारी दियो । कांग्रेस सभापति देउवा १० कात्तिकमा पत्नी डा.आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर...

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

२०८२ कार्तिक २७ गते १७:४३

काठमाण्डू, २७ कात्तिक– सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीशद्वय ओमप्रकाश अर्याल...

आईजीपी कार्कीको पहिलो निर्णयः वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

२०८२ कार्तिक २७ गते १७:४०

काठमाण्डू, २७ कात्तिक– नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)ंसम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हाल्दै उनले पहिलो निर्णयको रुपमा यस्तो निर्णय गरेका हुन ।...

एमालेका कुनै नेतामाथि बयानका नाममा दुःख दिने काम भए एक लाख युवाले सिंहदरबार घेराउ गर्ने महेशको चेतावनी

२०८२ कार्तिक २७ गते १७:०४

काठमाण्डू, २७ कात्तिक– एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन । उनले नेपाली कम्युनिस्ट राजनीतिमा एमाले सिंहको रूपमा स्थापित भएको समेत बताएकता छन । आज (बिहिबार) राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले दाङको तुलसीपुरमा आयोजना गरेको...

एमाले सिंह हो, कसैको प्रतिस्पर्धा छैनः महेश बस्नेत

२०८२ कार्तिक २७ गते १६:२२

काठमाण्डू, २७ कात्तिक– एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन । उनले नेपाली कम्युनिस्ट राजनीतिमा एमाले सिंहको रूपमा स्थापित भएको समेत बताएकता छन । आज (बिहिबार) राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले दाङको तुलसीपुरमा आयोजना गरेको...

प्रचण्डलाई पत्र लेख्दै सेक्युरिटी कमान्डरले छाडे साथ

२०८२ कार्तिक २७ गते १५:४९

काठमाण्डू, २७ कात्तिक– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा कमान्ड सम्हालेका पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमान्डर प्रकाशचन्द्र पाण्डे (प्रलोक) ले प्रचण्डको साथ छाडेका छन् । संगठनमा वस्तुवादी विधि बनाउन तथा पछिल्लो जेनजी आन्दोलन र नयाँ नेतृत्व निर्माणको प्रश्नमा प्रचण्डले बोल्ड डिसिजन लिन...

न्याय नपाएसम्म चुनावमा जाँदैनौंः सुदन गुरुङ

२०८२ कार्तिक २७ गते १५:४१

काठमाण्डू, २७ कात्तिक– हामी नेपालका संयोजक सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने दाबी गरेका छन । आज (बिहीबार) निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले यस्तो बताएका हुन । उनले आफूहरु ०८४ को निर्वाचन ०८२ मा सार्न मात्रै नलडेको समेत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us