काठमाण्डू, २७ कात्तिक– नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन । आज (बिहिबार) गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण अघिल्ला आईजीपी...
काठमाण्डू, २७ कात्तिक– नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की दर्ज्यानी चिह्न लगाएपछि सम्बोधन गर्ने क्रममा एक्कासी भक्कानिएका छन् । सम्बोधनको सुरुमै उनका गला अवरुद्ध भएका छन । ‘म सर्वप्रथम राष्ट्र र नागरिक सेवाका क्रममा वीरगति प्राप्त गर्नुभएका’ भनेपछि अड्किए । अगाडि रहेको टिस्यु पेपरले आँखा...
काठमाण्डू, २७ कात्तिक– आज (बिहिबार) नेपाली बजारमा सुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार...
काठमाण्डू, २७ कात्तिक- विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा आगो लगाउने धम्की दिएको खुलासा भएको छ । भारतबाट नेपाल फर्कन लाग्दा प्रसाईंलाई गत साता दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा केही समय होल्ड गरेर सोधपुछ गरिएको थियो । अध्यागमन अधिकारीले नेपाली...
काठमाण्डू, २७ कात्तिक– प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले अवकाश पाएका छन् । ३० वर्षे सेवा अवधि पुरा गरी खापुङ गएरातिदेखि अवकाशमा गएका हुन् । तत्कालीन केपी ओली नेतृत्वको सरकाले उनलाई भदौ १४ मा छोटो समयका लागि प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । खापुङलाई गृहमन्त्री ओमप्रकाश...
काठमाण्डू, २६ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण केहीको सातो गएको हुन सक्ने बताएका छन । आज (बुधबार) नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नेपालले यस्तो...
काठमाण्डू, २६ कात्तिक– नेपाली कांग्रेस पूर्वपदाधिकारी विजय गच्छदार चुनावअघि महाधिवेशनको पक्षमा स्पष्ट रुपमा खुलेका छन । कांग्रेस मुख्यालय सानेपामा जारी कांग्रेसको केन्द्रीय समितिको बैठकमा बुधबार बोल्ने क्रममा गच्छदारले पुस मसान्तसम्म नियमित महाधिवेशन गर्न सकिने विचार राखेका हुन् । कांग्रेसका सात पूर्वपदाधिकारी चुनावअघि महाधिवेशन हुन...
काठमाण्डू, २६ कात्तिक– एमाले केन्द्रीय सदस्य प्रकाश शाह पनि प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनी नेपाली कम्यनिस्ट पार्टीमा प्रवेश गरेका हुन् । बाजुरा निवासी शाह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला र आर्थिक योजना मन्त्रीसमेत भएका...
काठमाण्डू, २६ कात्तिक– विघटित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माले पुष्पकमल दाहाल प्रचण्डको साथ छाडेका छन् । प्रचण्डले माओवादी केन्द्र विघटन गरेर नेपाली कम्युनिस्ट पार्टीमा एकता गराएसँगै उनले प्रचण्डको साथ छाडेका हुन् । कुनै समय प्रचण्डका नजिकका पात्र मानिने शर्मा नेता जनार्दन शर्माका...
काठमाण्डू, २६ कात्तिक– सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरमा दुई वटा मोटरसाइकलसँग मालबाहक ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन । मृत्यु हुनेमा दुधौली नगरपालिका–११ टाडीका ३४ वर्षीय रामकुमार कुमर र सोही क्षेत्रका २५ वर्षीय फुलबाबु धामी रहेको जिल्ला प्रहरी...
काठमाण्डू, २६ कात्तिक– निवर्तमान गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन । कांग्रेस केन्द्रीय कार्यलय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस नेता लेखकले यस्तो बताएका हुन । उनले बुधबार...
काठमाण्डू, २६ कात्तिक– निवर्तमान गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन । कांग्रेस केन्द्रीय कार्यलय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस नेता लेखकले यस्तो बताएका हुन । उनले बुधबार...