समाचार

विद्युतीय शवदाह गृहको मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु

२०८२ कार्तिक २६ गते १२:१८

काठमाण्डू, २६ कात्तिक– पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा आज (बुधबार)बाट सुनुवाइ सुरु भएको छ । बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ८ गते पशुपति...

दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयमा वार्ता जारी

२०८२ कार्तिक २६ गते १२:०८

काठमाण्डू, २६ कात्तिक– सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी छ । गृहमन्त्रालयमा जारी उक्त वार्तामा प्रसाईंभने सहभागी छैनन् । तर उनको समूहबाट माधव प्रसाद खतिवडा नेतृत्वमा देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी रहेको...

जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका खारेजको तयारी

२०८२ कार्तिक २६ गते ११:५५

काठमाण्डू, २६ कात्तिक– सरकारले जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका २०६६ खारेजी गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्देशिका खारेजीको तयारी गरेको हो । त्यस विषयमा अध्ययन गर्न मन्त्रालयका सहसचिव तथा प्रवक्ता पिताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको...

राजेन्द्र लिङ्देन र कमल थापाबीच ‘वान टु वान’ वार्ता जारी

२०८२ कार्तिक २५ गते १७:५३

काठमाण्डू, २५ कात्तिक– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेट वार्ता जारी छ । धुम्बाराहीस्थित एक होटलमा दिउँसो ३ बजेदेखि वार्ता जारी चलिरहेको स्रोतले जानकारी दिएको छ । छलफलमा दुई नेता मात्र सहभागी छन्। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार...

मुख्यमन्त्रीलाई होटलमा शपथ गराउनु सङ्घीयतामाथिको प्रहारः प्रदीप पौडेल

२०८२ कार्तिक २५ गते १७:५१

काठमाण्डू, २५ कात्तिक– पूर्व मन्त्री एवं कांग्रेस नेता प्रदीप पौडेलले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमा शपथ ग्रहण गराएको घटनाले ‘सङ्घीयतामाथिको प्रहार’ गरेको बताएका छन । आज (मंगलबार) पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता पौडेलले यस्तो बताएका हुन । उनले राज्य संरचना...

कारागारबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या

२०८२ कार्तिक २५ गते १७:४५

काठमाण्डू, २५ कात्तिक– पर्वतको मोदी गाउँपालिका–६ दराकमा कारागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीय श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ । कुटपिटबाट बेहोस अवस्थामा...

त्रिविको जग्गा अपचलन गर्नेलाई तत्काल कठघरामा ल्याउन प्रधानमन्त्रीको निर्देशन

२०८२ कार्तिक २५ गते १६:४१

काठमाण्डू, २५ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा फिर्ता ल्याउने प्रक्रियामा हालसम्म भएको प्रगतिबारे जवाफ माग गरेकी छन । साथै, उनले यसमा दोषी भएकाहरूलाई तत्काल कठघरामा उभ्याउन निर्देशन समेत दिएकी छन । आज (मंगलबार) दिउँसो सिंहदरबारमा अर्थमन्त्री रामेश्वर खनाल,...

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल नयाँदिल्ली प्रस्थान

२०८२ कार्तिक २५ गते १६:३६

काठमाण्डू, २५ कात्तिक– सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन । सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन उनी मंगलबार नयाँदिल्ली प्रस्थान गरेका हुन् । उनलाई सशस्त्र प्रहरी अतिरिक्त...

चुनाव अघि महाधिवेशनको मिति घोषणा गरौंः मीन विश्वकर्मा

२०८२ कार्तिक २५ गते १६:२२

काठमाण्डू, २५ कात्तिक– कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निर्वाचन अघि नै केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्नुपर्ने बताएका छन । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस नेता विश्वकर्माले यस्तो बताएका हुन । उनले २१ फागुनको निर्वाचन अघि नै १५औं महाधिवेशनको...

मधेशमा मन्त्री नियुक्त बिच्छालाई राप्रपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

२०८२ कार्तिक २५ गते १६:१४

काठमाण्डू, २५ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी कञ्चन बिच्छालाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी गैर जिम्मेवारपूर्वक एवं अनुशासनहीन कार्य गरेको भन्दै राप्रपा अनुशासन समितिले उनीसँग स्पष्टीकरण सोधेको हो...

संसद् विघटनविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन

२०८२ कार्तिक २५ गते १५:४४

काठमाण्डू, २५ कात्तिक– एमालेले संसद् विघटनविरुद्ध काठमाण्डूको वसन्पुरमा प्रदर्शन गरेको छ । संसद् विघटनलाई प्रतिगामी षडयन्त्र भनेको एमालेले त्यसका विरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका,जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो । सोही घोषणा अनुसार आज (मंगलबार) काठमाण्डूको वसन्तपुरमा...

राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई शपथ

२०८२ कार्तिक २५ गते १५:२६

काठमाण्डू, २५ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार शीतल निवासमा आयोजित एक समारोहकाबिच मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनियताको शपथ गराएका छन । यसअघि राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us