समाचार

दिल्ली विष्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

२०८२ कार्तिक २५ गते १२:२७

काठमाण्डू, २५ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले छिमेकी देश भारतको राजधानी नयाँदिल्लीमा भएको विष्फोटमा दुःखद व्यक्त गरेकी छन । प्रधानमन्त्री कार्कीले विष्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् । सोमबार बेलुकी नयाँदिल्लीको लालकिला नजिकको मेट्रो रेल स्टेसनमा एक...

मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त

२०८२ कार्तिक २५ गते १२:२२

काठमाण्डू, २५ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई आज (मंगलबार) पदमुक्त गरेका हुन् । मन्त्रिपरिषद् बैठकले सोमबार उनलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा...

निकोलस भुसाललाई थुनामै राख्न सर्वोच्चको आदेश

२०८२ कार्तिक २४ गते २१:५०

काठमाण्डू,२४ कात्तिक -सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिएपछिलपक्राउ परेका डा. निकोलस भूसाल थुनामै रहने भएका छन् । न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सोमबार उनीद्वारा दायर बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । सर्वोच्चले भूसालको गिरफ्तारीमा कानूनी त्रुटि नभएको निर्णय सुनाएको छ ।...

चन्द्रागिरीमा तासजुवा खेल्दै गर्दा २२ जना पक्राउ, १७ लाख बरामद

२०८२ कार्तिक २४ गते २१:३६

काठमाण्डू, २४ कात्तिक- काठमाण्डूको चन्द्रागिरी नगरपालिका क्षेत्रबाट तासजुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट झण्डै १७ लाख रुपैयाँ नगद समेत बरामद गरेको छ । थानकोट प्रहरी वृत्तका अनुसार गोप्य सूचनाका आधारमा आइतबार राति विशेष टोली खटाएर छापा मारिएको थियो...

ओलीको निर्देशनमा विवादित काम गरेकी मधेसकी प्रदेश प्रमुख भडारीमाथि सरकारको एक्सन

२०८२ कार्तिक २४ गते १९:४०

काठमाण्डू, २४ कात्तिक– सरकारले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । एमाले केन्द्रीय सदस्य...

दानबहादुर कार्की नेपाल प्रहरीको आइजिपी नियुक्त

२०८२ कार्तिक २४ गते १९:१४

काठमाण्डू,२४ कात्तिक- सरकारले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले कार्कीलाई महानिरीक्षक नियुक्तिको निर्णय भएको जानकारी दिए । कार्की...

एमालेमा खाँदाखाँद गरेर बस्नुपर्ने अवस्था छैनः केपी ओली

२०८२ कार्तिक २४ गते १७:५८

काठमाण्डू, २४ कात्तिक– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सानो चित्त र दिल भएको भन्दै हल्ला चलाइएकोप्रति आपत्ति व्यक्त गरेका छन । आज (सोमबार) राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियान राष्ट्रिय घोषणा सभालाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले...

चुनाव सार्ने काम नगर्न प्रधानमन्त्रीलाई कांग्रेस नेता सिटौलाको आग्रह

२०८२ कार्तिक २४ गते १७:४७

काठमाण्डू, २४ कात्तिक– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन सरकारसँग आग्रह गरेका छन । कांग्रेस नेता सिटौलाले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सार्ने वा टार्ने काम नगर्न पनि सचेत गराएका छन । आज (सोमबार) गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर सोमबार काठमाण्डूमा...

व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइनः रामकुमारी झांक्री

२०८२ कार्तिक २४ गते १७:३९

काठमाण्डू, २४ कात्तिक– एकीकृत समाजवादीबाट एमालेमा समाहित भएकी नेतृ रामकुमारी झांक्रीले आफू कुनै व्यक्तिगत अवसर र लाभका लागि एमालेमा नफर्किएको बताएकी छन । आज (सोमबार) राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानमार्फत पार्टी प्रवेश गरेकी उनले सम्बोधनको क्रममा नेतृ झांक्रीले यस्तो बताएकी हुन ।...

पार्टी नखोल्ने जेनजीलाई रामकुमारीको आग्रहः एमालेमा आउनुस्, चारवटै ढोका खुला छन्

२०८२ कार्तिक २४ गते १७:३३

काठमाण्डू, २४ कात्तिक– नेकपा एमालेमा समाहित भएकी नेतृ रामकुमारी झांक्रीले पार्टी नखोल्ने जेनजीहरूलाई एमालेमा आउन आग्रह गरेकी छन । आज (सोमबार) राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानमार्फत पार्टी प्रवेश गरेकी उनले जेनजीहरूका लागि नेकपा एमालेको चारवटै ढोका खुला रहेको समेत तर्क गरीन् ।...

एमाले फर्कंदा रामकुमारी र किसानको चम्किलो मुहार

२०८२ कार्तिक २४ गते १७:२९

काठमाण्डू, २४ कात्तिक– नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमै फर्किएका छन । आज (सोमबार) काठमाण्डूको राष्ट्रिय सभा गृहमा एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत उनीहरू एमालेमा...

माधव नेपालले पार्टीलाई माओवादीमा विसर्जनका रुपमा अन्त्य गराएः एमाले महासचिव पोखरेल

२०८२ कार्तिक २४ गते १७:२६

काठमाण्डू, २४ कात्तिक– नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालसहितका नेताहरू माओवादी पार्टीमा गएर विसर्जन भएको बताएका छन । आज (सोमबार) राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियान घोषणा सभालाई सम्बोधन गर्ने क्रममा एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । एमालेका मान्यतामा अडिग भएर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us