समाचार

रामकुमारी र किसानसहितका नेताहरू एमालेमा समाहित

२०८२ कार्तिक २४ गते १७:२१

काठमाण्डू, २४ कात्तिक– नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा समाहित भएका छन् । सोमबार काठमाण्डू राष्ट्रिय सभा गृहमा एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत उनीहरू एमालेमा...

एमालेबाट विद्रोह गर्नु जीवनकै ठूलो भूल भयोः किसान श्रेष्ठ

२०८२ कार्तिक २४ गते १७:१५

काठमाण्डू, २४ कात्तिक– नेकपा एमालेमा समाहित भएका नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेबाट विद्रोह गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो भूल हुन पुगेको बताएका छन । आज (सोमबार) एमालेले आयोजना गरेको घर फर्क अभियानमा आफू समाहित भएपछि गरेको सम्बोधन गर्ने क्रममा नेता श्रेष्ठले यस्तो बताएका...

विशेष महाधिवेशनको अहिले औचित्य छैनः कांग्रेस नेता सिंह

२०८२ कार्तिक २४ गते १४:५२

काठमाण्डू, २४ कात्तिक– कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको तर्क गरेका छन । आज शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व. गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता सिंहले...

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

२०८२ कार्तिक २४ गते १४:३५

काठमाण्डू, २४ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले आज (सोमबार) पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । प्रधानमन्त्री कार्कीले सोमबार बिहान पशुपतिनाथ पुगेर मन्दिरको दर्शन गरेकी हुन् । पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका साथै प्रधानमन्त्री कार्कीले टीका र माला ग्रहण गरिन् । त्यहाँ प्रधानमन्त्री कार्कीलाई पशुपति क्षेत्र विकास...

बाबुको हत्या आरोपमा काठमाण्डूबाट छोरा पक्राउ

२०८२ कार्तिक २४ गते १४:२७

काठमाण्डू, २४ कात्तिक– प्रहरीले आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३६ वर्षीय रोशन गुरुङ भनिने पेम्बा लामा रहेको प्रहरीले जानकारी दिएको छ । उनले आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको प्रहरीले...

कांग्रेस चुनावमा सहभागी हुन्छ: प्रकाशमान सिंह

२०८२ कार्तिक २४ गते १४:१०

काठमाण्डू, २४ कात्तिक– कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको तर्क गरेका छन । आज शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व. गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता सिंहले...

कैदवापतको रकम बुझाएर कारागारबाट छुटे एमाले नेता शेर्पा

२०८२ कार्तिक २४ गते १३:४५

काठमाण्डू, २४ कात्तिक– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा कैदवापतको रकम बुझाएर कारागारबाट छुटेका छन । जिल्ला अदालत काठमाण्डूका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको आदेशअनुसार रकम बुझाएर उनी डिल्लीबजार कारागारबाट छुटेका हुन् । कैदवापतको रकम तिरेर बाहिर निस्किन पाउँ भन्दै उनले...

कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति, चुनाव चिह्न चिम

२०८२ कार्तिक २४ गते १३:२९

काठमाण्डू, २४ कात्तिक– उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुन लागेको स्रोतले जानकारी दिएको छ । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने...

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गर्न दुई दिन समय दिने तयारी

२०८२ कार्तिक २४ गते १३:२१

काठमाण्डू, २४ कात्तिक– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गर्न दलहरूलाई दुई दिनको समय उपलब्ध गराउने भएको छ । निर्वाचन तालिका अन्तर्गत यस्तो तयारी भएको हो । प्रारम्भिक तालिका अनुसार समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्द सूची पेश गर्ने समय...

रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार

२०८२ कार्तिक २४ गते १३:१५

काठमाण्डू, २४ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क तोकेको छ । रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन समेत खुला गरेको छ । निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको...

मधेशमा मुख्यमन्त्री नियुक्ति विवादः कर्मचारी समेत कुटिए

२०८२ कार्तिक २४ गते १३:०२

काठमाण्डू, २४ कात्तिक– मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीमाथि पनि हातपात गरेका छन । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो । तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ । तिनै कर्मचारीमाथि भिड...

बरहवा नदीमा युवकको शव फेला

२०८२ कार्तिक २४ गते १२:४०

काठमाण्डू, २४ कात्तिक– रौतहटको गौर नगरपालिकामा आज बिहान एक युवकको शव भेटिएको छ । रौतहटको गौर नगरपालिका–५ मा रहेको बरहवा नदीमा डुबेको अवस्थामा २० वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ । मृतक युवकको साथमा रहेको सवारी चालक अनुमति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us