काठमाण्डू, २४ कात्तिक– मधेश प्रदेशमा एमाले नेता सरोज यादवको मुख्यमन्त्रमा नियुक्ति भएसँगै विवादले उग्ररुप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन । नेपालको संविधानको धारा १६८ को उपधारा २...
काठमाण्डू, २४ कात्तिक– पछिल्लो चार दिन यता मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण ठप्प छ । पटक–पटक सहमति भए पनि आफ्ना मागहरु पूरा नभएको भन्दै गत शुक्रबारदेखि स्थानीयले हेलम्बु गाउँपालिका–१, अम्बाथानमा रहेको सुरुङबाट पानी पथान्तरण रोकिदिएका हुन् । विभिन्न चरणका आन्दोलनमा गरिएको सहमति कार्यान्वयन नभएको...
काठमाण्डू, २४ कात्तिक– नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले नेता महेश बर्ताैलाले जानकारी दिएका छन । उनले भने, ‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा...
काठमाण्डू, २४ कात्तिक– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले देशमा उत्पन्न विषम परिस्थिति तथा मधेस प्रदेशको संवेदनशीलता ख्याल गर्दै निकासका लागि संवाद गर्न आग्रह गरेका छन । साथै उनले अतिवादले विनाश गर्ने भएकाले सचेत बन्न अनुरोध समेत गरेका छन । एमाले सचिव भट्टराईले...
काठमाण्डू, २४ कात्तिक– प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी सम्बन्धी कसुरका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको फतुवा हर्साह–९ का ४२ वर्षीय निराजन भनिने निरन्जनकुमार खरेल रहेका छन् । आर्थिक वर्ष ०७९–८० मा उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाण्डूमा नक्कली भुटानी...
काठमाण्डू, २४ कात्तिक– कांग्रेसले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटनालाई ‘निन्दनीय’ भएको बताएको छ । कांग्रेसले यसले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने कांग्रेसको आशंका व्यक्त समेत गरेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश...
काठमाण्डू, २४ कात्तिक– गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी र प्रहरीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहा जिल्ला सिराहा नगरपालिका–४ घर भएर सुविधानगर बस्ने सैफ सिद्धिकी लाई नियन्त्रणमा लिएइएको प्रहरीले जनाएको छ ।...
काठमाण्डू, २४ कात्तिक– साताको कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनको मुल्य प्रतितोला २ हजार ९०० रुपैयाँले वृद्धि भएको छ । हिजो (आइतबार) प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५००...
काठमाण्डू, २४ कात्तिक– मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालय तोडफोड गरीएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् । अहिले नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् । नवनियुक्त मुख्यमन्त्री यादव...
काठमाण्डू, २४ कात्तिक– कांग्रेस महामन्त्री गगन थापाले आगामी २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन निर्वाचन हुने र निर्वाचनबारे द्विविधा नराख्न आग्रह गरेका छन उनले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले भागमात्र लिने नभएर सफल पनि बनाउने भन्दै द्विविधा नराख्न अनुरोध गरेका छन । पार्टीका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीको...
काठमाण्डू, २४ कात्तिक– निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनको तयारी अन्तर्गत उनीहरूसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । विगतको चुनावको अनुभव, शान्ति सुरक्षा र दलहरूसँगको समन्वय लगायतका विषयमा छलफल गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।...
काठमाण्डू, २४ कात्तिक– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्न माग गरेका छन । मधेश प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि डा. राउतले यस्तो माग गरेका हुन । ‘मधेश हाम्रो हो र यहाँ हाम्रो...