काठमाण्डू, २४ कात्तिक– मधेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि अब विवाद आदालतमा पुग्ने भएको छ । आज (सोमबार) बिहान मुख्यमन्त्रीको निवासमा भएको एमाले बाहेकका दलहरुको बैठकले कानुनी उपचारसँगै आन्दोलनमा...
काठमाण्डू, २४ कात्तिक- रामकुमारी झाँक्री र किसान श्रेष्ठसहित माओवादीसँगको एकतामा सहभागी नभएका एकीकृत समाजवादीका नेताहरु एमाले प्रवेश गर्दैैछन् । अपराह्न दुई बजे राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानबाट उनीहरु एमाले फर्कन लागेका हुन् । झाँक्रीलाई प्रवेश गराएर ओलीले अभियानको सुरुआत गर्नेछन् । झाँक्री...
जनकपुर, २४ कात्तिक–मधेस प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त भएका छन् । यादव एमाले केन्द्रीय सदस्य एवं मधेस प्रदेश संसदीय दलका नेता हुन् । उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतबार राति मुख्यमन्त्री नियुक्त गरेकी हुन् । संविधानको धारा १६८ (३) बमोजिम यादवलाई प्रदेश...
धादिङ, २४ कात्तिक– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाण्डूबाट गजुरीतर्फ गइरहेको बा प्र०१–०२७च०३४० नम्बरको बोलेरोको ठक्करबाट पैदलयात्री गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका...
काठमाण्डू, २३ कात्तिक– गृहमन्त्री ओमप्रकाश अर्यालले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भारत भ्रमणबारे चासो राखेका छन् । मन्त्री अर्यालले आइतबार नेपालका लागि भारतीय सचिव नवीन श्रीवास्तवसँगको भेटमा प्रसाईंको भ्रमणबारे चासो राखेका हुन् । केही दिनअघि नेपाल फर्कने क्रममा शुक्रबार प्रसाईंलाई केहीबेर दिल्लीस्थित अध्यागमनमा केहीबेर...
काठमाण्डू, २३ कात्तिक– एमाले अध्यक्ष केपी ओलीले देश जलाउनेहरु सत्तामा रहेको टिप्पणी गरेका छन् । युवासंघ बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले मुलुकमा अनिष्ट परिस्थिति उत्पन्न भएको बताए । विद्यमान परिस्थितिलाई लामो समय जान दिन नहुने उनको भनाइ थियो । जेन-जी आन्दोलनले मुलुकलाई अस्थिरताको बाटोमा...
काठमाण्डू, २३ कात्तिक– नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले रौतहटका ४२ वर्षीय निराजन भन्ने निरञ्जनकुमार खरेललाई पक्राउ गरेको हो । सिआआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी मनोज केसीले खरेल उक्त प्रकरणका एक प्रमुख अभियुक्त...
काठमाण्डू, २३ कात्तिक– जिल्ला अदालत काठमाण्डूले गत २४ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गर्दै हतियार लुटपाटमा संलग्नहरुलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाण्डूका न्यायाधीश तेजबहादुर खड्काको इजलासले तीन जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा छाड्ने आदेश दिएको हो...
काठमाण्डू, २३ कात्तिक– राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । बोर्ड आज (आइतबार) बैठक बसेर नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत असोज ७ र ८ गते भएको...
काठमाण्डू, २३ कात्तिक– नक्साल भाटभटेनीमा पुरिएका दुईजनाको उद्दार गरीएको छ । उनीलाई उपचारका लागि अहिले अस्पताल लगिएको छ । जेनजी आन्दोलनका क्रममा आगलागी भएको नक्सालस्थित भाटभटेनी सुपरस्टोर भत्काउने क्रममा केही मजदुर त्यहीँ पुरिए थिए ।...
काठमाण्डू, २३ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी युवाहरूले भदौ २३ गते गरेको आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भएको बताएका छन । आज (आइतबार) एमाले निकट राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन...
काठमाण्डू, २३ कात्तिक– शिक्षक, प्राध्यापक र कर्मचारी राजनीतिक दलमा संलग्न भए सरकारले कारबाही गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले गम्भीर ध्यानकर्षण गराउदै दलमा संलग्न भएको पाइएमा कारबाही गर्ने घोषणा गरेका छन । ध्यानकर्षण पत्रमा भनिएको छ, ‘आफ्नो पेशागत...