काठमाण्डू, २६ कात्तिक– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेका १४ उद्योगले बक्यौता रकम तिर्न बाध्य भएका छन । प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल नतिरेको भन्दै कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५...
काठमाण्डू, २६ कात्तिक– पूर्व मन्त्री भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । आज (बुधबार) राष्ट्रियसभा गृहमा समायोजन कार्यक्रम आयोजना गरी सो समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको हो । कार्यक्रमलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,...
काठमाण्डू, २६ कात्तिक– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एमाले छोडेर ओली बाहेक एमालेका सबै नेताहरू आफ्नो पार्टीमा आउने बताएका छन । आज बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक प्रचण्डले यस्तो दाबी गरेका हुन...
काठमाण्डू, २६ कात्तिक– ऊर्जामन्त्री कुलमान घिसिङको भनिएको उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटीमा राखिएका सुभाष प्रधानले पार्टीमा बस्न अस्वीकार गरेका छन । उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यको सूचीमा रहेका चितवनका प्रधानको नाम २९ औं नम्बरमा छ । मन्त्री घिसिङसँग छलफल भएको तर केन्द्रीय समितिमा बस्ने...
काठमाण्डू, २६ कात्तिक– मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँगको पुनर्मिलनले विगतमा बिछोडको दिनको आलो घाउमा मलम लगाएको महसुस भएको तर्क गरेका छन । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार पार्टी एकता हस्ताक्षर सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विगतमा नेकपा...
काठमाण्डू, २६ कात्तिक– कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले विशेष महाधिवेशन माग गर्दै बुझाइएका हस्ताक्षर भेरिफिकेसनतर्फ गए पार्टी विभाजनतर्फ उन्मुख हुने तर्क गरेका छन । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बुधवार धारणा राख्दै घिमिरेले विशेष महाधिवेशनको माग अस्वीकार गर्न सक्ने अवस्था भने...
काठमाण्डू, २६ कात्तिक– आज बुधबार गृहमन्त्रालयमा भएको छलफलको क्रममा विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारसँग २७ बुँदे माग पेस गरेका छन् । बुधबार गृह मन्त्रालयमा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका प्रतिनिधिहरूले सरकारसँग प्रदेश संरचना खारेजसहितका माग पेस गरेका हुन्...
काठमाण्डू, २६ कात्तिक– आज बुधबार गृहमन्त्रालयमा भएको छलफलको क्रममा विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारसँग २७ बुँदे माग पेस गरेका छन् । बुधबार गृह मन्त्रालयमा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका प्रतिनिधिहरूले सरकारसँग प्रदेश संरचना खारेजसहितका माग पेस गरेका हुन्...
काठमाण्डू, २६ कात्तिक– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबिच ७ बुँदे सहमति भएको छ । नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा आयोजिक एक कार्यक्रमबिच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिसँगै आजै राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट रावल नेकपामा समाहित हुने...
काठमाण्डू, २६ कात्तिक– प्रहरीले नाबालिकालाई करणी गरेको आरोपमा मकवानपुरबाट एक युवकलाई पक्राउ गरेको छ । पीडित पक्षको जाहेरी दरखास्तको आधारमा हेटौँडा उपमहानगरपालिका–१ निवासी ४६ वर्षीय ऋषि केबीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन । पक्राउ...
काठमाण्डू, २६ कात्तिक– लितपुरको जावलाखेल स्थित चिडियाखाना नजिकै भीमकुमारी सिर्पालीलाई अपरिचित स्कुटर चालकले ठक्कर दिए । बागलुङको बुर्तिवाङ घर भएर हाल काठमाण्डू–१४ बस्ने बस्ने ३७ वर्षीया सिर्पाली स्कुटरबाट लडिन् । उनी उठ्न खोज्दै थिइन्, दुईवटा स्कुटरबाट चारजना युवकहरू झरेर उनको गलाबाट सिक्री चुँडाले ।...
काठमाण्डू, २६ कात्तिक– साताको कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको भाउ प्रतितोला २१ सय रुपैयाँ घटेको छ । २१ सयले सुनको भाउ घटेसँगै आज नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...