समाचार

रास्वपा नेतृत्वलाई गणेश कार्कीले भनेः नेताहरूले पार्टी छाड्नुको कारण खोजौं

२०८२ कार्तिक २८ गते १७:०४

काठमाण्डू, २८ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नेताहरूले पार्टी छाड्नुको कारण खोज्नुपर्ने धारणा राखेका छन । रास्वपाका सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् । यो सन्दर्भमा सामाजिक सञ्जालमार्फत् पोष्ट गर्दै उनले भनेका छन्, ‘समस्या छन्, समाधान खोजौं ।...

गृहमन्त्री अर्याल र बेलायती राजदूत फेनबीच भेटवार्ता

२०८२ कार्तिक २८ गते १६:५९

काठमाण्डू, २८ कात्तिक– गृहमन्त्री ओमप्रकाश अर्याल र बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । गृहमन्त्री अर्याल र राजदूत फेनबीच आज शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो । राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक...

मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी

२०८२ कार्तिक २८ गते १६:४९

काठमाण्डू, २८ कात्तिक– निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप्ने तयारी गरेको छ । निर्वाचन आयोगले यसअघि कात्तिक मसान्तसम्ममा नामावलीमा नाम दर्ताको लागि म्याद तोकेको थियो । नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले म्याद थप गर्न लागेको...

विदेशी पर्यटकलाई ठगी गरेको अभियोगमा सुर्खेतका सिंजाली पक्राउ

२०८२ कार्तिक २८ गते १६:४६

काठमाण्डू, २८ कात्तिक– प्रहरीले विदेशी पर्यटकलाई यात्रामा सहजीकरण गर्ने प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अधि बढाएको छ । पोल्याण्डका नागरिकलाई नेपाल भ्रमणमा मोटरसाइकल राइडको व्यवस्था गर्ने प्रलोभन देखाएर ठगी गरेको अभियोगमा सुर्खेतको बराहताल गाउँपालिका–३ का ४० वर्षीय विशु सिंजालीलाई...

यथास्थितिमा निर्वाचनमा जान सकिंदैनः मिराज ढुङ्गाना

२०८२ कार्तिक २८ गते १६:४२

काठमाण्डू, २८ कात्तिक– जेनजी अभियन्ता मिराज ढुंगानाले अहिलेकै अवस्थामा निर्वाचनमा जान नसकिने तर्क गरेका छन । उनले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने गर्नुपर्ने पनि बताएका छन । आज (शुक्रबार) एक नागरिक समूहले काठमाण्डूमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै जेनजी अभियन्ता ढुंगानाले यस्तो बताएका...

मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

२०८२ कार्तिक २८ गते १६:३७

काठमाण्डू, २८ कात्तिक– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोन संवाद गरेकी छन । उनले कार्यवाहक प्रमुख आयुक्त भण्डारीलाई मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा केही समय थप गर्न आग्रह गरेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । उनले...

ऊर्जामन्त्री कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण

२०८२ कार्तिक २८ गते १६:३५

काठमाण्डू, २८ कात्तिक– अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री बनेका कुलमान घिसिङले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । मन्त्री घिसिङले आज सम्पत्ति विवरण बुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतले जानकारी दिएको छ । यसअघि प्रधानमन्त्री सुशीला...

ऊर्जामन्त्री कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण

२०८२ कार्तिक २८ गते १६:२१

काठमाण्डू, २८ कात्तिक– अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री बनेका कुलमान घिसिङले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । मन्त्री घिसिङले आज सम्पत्ति विवरण बुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतले जानकारी दिएको छ । यसअघि प्रधानमन्त्री सुशीला...

रास्वपा छाड्दै सन्तोष परियारले भनेः नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन

२०८२ कार्तिक २८ गते १५:३३

काठमाण्डू, २८ कात्तिक– नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न नसकिएको प्रति दुःख जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका तर्क गरेका छन । पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई बुझाएको राजिनामा पत्रमा उनले ‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँद त्यसलाई स्थापित...

कालोसूचीमा राख्ने अभ्यास बढ्दा कर्जा प्रवाह बढेनः गभर्नर पौडेल

२०८२ कार्तिक २८ गते १५:२८

काठमाण्डू, २८ कात्तिक– नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचीमा राख्ने क्रम अस्वभाविक रूपमा बढेको भन्दै गम्भीर चासो व्यक्त गरेका छन । आज (शुक्रबार) काठमाण्डूमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीनं) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले यस्तो बताएका हुन ।...

पार्टी छाडेका परियारलाई रास्वपा प्रवक्ताले भनेः नयाँ यात्राको शुभकामना

२०८२ कार्तिक २८ गते १५:१८

काठमाण्डू, २८ कात्तिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनीष झाले पार्टी छाडेका सचिवालय सदस्य सन्तोष परियारलाई नयाँ यात्राको लागि शुभकामना व्यक्त गरेका छन । सञ्चारकर्मीहरूलाई परियारले पार्टी छाडेको औपचारिक जानकारी दिँदै प्रवक्ता झाले उनी राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा रहेको बताएका छन...

चुनावका लागि ५ अर्ब बजेट स्वीकृत

२०८२ कार्तिक २८ गते १५:१३

काठमाण्डू, २८ कात्तिक– सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ । निर्वाचन आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन । ‘निर्वाचनका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us