समाचार

मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि मात्रै हुने

२०८२ कार्तिक ३० गते १४:१४

काठमाण्डू, ३० कात्तिक– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज (आइतबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आज हुने भनिएको सुनुवाइ भोलिसम्मका लागि स्थगित भएको हो । रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको...

मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद पुनर्स्थापना एक मात्र विकल्पः ओली

२०८२ कार्तिक ३० गते १४:०९

काठमाण्डू, ३० कात्तिक– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन । आज (आइतबार) प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । एमाले अध्यक्ष ओलीले...

वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट भएनः ओली

२०८२ कार्तिक ३० गते १४:०६

काठमाण्डू, ३० कात्तिक– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन । आज (आइतबार) प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । एमाले अध्यक्ष ओलीले...

अनलाइन ठगीमा संलग्न ३ जना पक्राउ, १० करोडभन्दा बढीको अवैध कारोबार

२०८२ कार्तिक ३० गते १३:१४

काठमाण्डू, ३० कात्तिक– प्रहरीले पर्सामा अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२९ मुसैली बस्ने ३५ वर्षीय कृष्णा प्रसाद साह, १४ वर्षीय बालक र बारा विश्रामपुर गाउँपालिका–१ बस्ने २१ वर्षीय राहुल मण्डल रहेका रहेको जिल्ला प्रहरी कार्यलय...

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८२ कार्तिक ३० गते १३:०४

काठमाण्डू, ३० कात्तिक– प्रहरीले काभ्रेको पनौती नगरपालिका–४ बसपार्कस्थित मणिक श्रेष्ठले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित १० जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९...

अवैध लागुऔषध सहित २ जना पक्राउ

२०८२ कार्तिक ३० गते १२:५७

काठमाण्डू, ३० कात्तिक– नेपाल प्रहरीले अवैध लागुऔषधसहित सिराहाबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका–७ चक्रदह बस्ने २१ वर्षीय विक्रान्त चौधरी र मोटरसाईकल पछाडि सवार सिराहाको लहान नगरपालिका– १ मटिहरवा बस्ने २६ वर्षीय शीतल चौधरी रहेको प्रहरीले जनाएको छ ।...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८२ कार्तिक ३० गते १२:०३

काठमाण्डू, ३० कात्तिक– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटसाइकल चालक हेटौंडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर...

मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सर्वोच्चमा आज सुनुवाइ

२०८२ कार्तिक ३० गते ११:५५

काठमाण्डू, ३० कात्तिक– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज (आइतबार) सुनुवाइ हुँदै छ । रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको छ । अन्तरिम आदेशका सम्बन्धमा आइतबार सुनुवाइ हुन लागेको हो । पछिल्लो कही...

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

२०८२ कार्तिक ३० गते ११:३३

काठमाण्डू, ३० कात्तिक– आज (आइतबार) केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको गृहमन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् । बैठकमा गृह मन्त्रालयका...

मुख्यमन्त्रीको उपस्थितिलाई लिएर ७ दलद्वारा सर्वदलीय बैठक बहिष्कार

२०८२ कार्तिक २९ गते १९:४९

काठमाण्डू, २९ कात्तिक– मधेस प्रदेशमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन । आज (शनिबार)का लागि बोलाइएको बैठकमा सात दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरू सहभागी नभएपछि बैठक निष्प्रभावी भएको हो । गठबन्धन दलहरूले असंवैधानिक रूपमा...

जेनजी आन्दोलनमा भएको दमनको जिम्मा ओली र लेखकले लिनुपर्छः भिम रावल

२०८२ कार्तिक २९ गते १९:४२

काठमाण्डू, २९ कात्तिक– पूर्व मन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन । आज (शनिबार) काठमाण्डूमा आयोजना गरेको साक्षात्कारमा नेता रावलले...

फागुन २१ को निर्वाचन हनी ट्र्यापिङ हो, यसमा पर्न हुँदैनः बादल

२०८२ कार्तिक २९ गते १७:०१

काठमाण्डू, २९ कात्तिक एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा गर्ने भनेको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिने गर्न रचिएको ‘हनी ट्र्यापिङ’ भएकोले ठूला र स्थापित दलहरू यस्तोमा पर्न नहुने तर्क गरेका छन । आज (शनिबार) एमाले चितवनले नारायणगढमा आयोजना गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us