समाचार

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

२०८२ कार्तिक ३० गते ११:३३

काठमाण्डू, ३० कात्तिक– आज (आइतबार) केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको गृहमन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् । बैठकमा गृह मन्त्रालयका...

मुख्यमन्त्रीको उपस्थितिलाई लिएर ७ दलद्वारा सर्वदलीय बैठक बहिष्कार

२०८२ कार्तिक २९ गते १९:४९

काठमाण्डू, २९ कात्तिक– मधेस प्रदेशमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन । आज (शनिबार)का लागि बोलाइएको बैठकमा सात दलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरू सहभागी नभएपछि बैठक निष्प्रभावी भएको हो । गठबन्धन दलहरूले असंवैधानिक रूपमा...

जेनजी आन्दोलनमा भएको दमनको जिम्मा ओली र लेखकले लिनुपर्छः भिम रावल

२०८२ कार्तिक २९ गते १९:४२

काठमाण्डू, २९ कात्तिक– पूर्व मन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन । आज (शनिबार) काठमाण्डूमा आयोजना गरेको साक्षात्कारमा नेता रावलले...

फागुन २१ को निर्वाचन हनी ट्र्यापिङ हो, यसमा पर्न हुँदैनः बादल

२०८२ कार्तिक २९ गते १७:०१

काठमाण्डू, २९ कात्तिक एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा गर्ने भनेको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिने गर्न रचिएको ‘हनी ट्र्यापिङ’ भएकोले ठूला र स्थापित दलहरू यस्तोमा पर्न नहुने तर्क गरेका छन । आज (शनिबार) एमाले चितवनले नारायणगढमा आयोजना गरेको...

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

२०८२ कार्तिक २९ गते १०:२३

काठमाण्डू, २९ कात्तिक– झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन । ति वृद्धले आज शनिबार राति करिब ११ः ३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ...

आज नेकपा एमालेले देशैभरि जनसभा गर्ने

२०८२ कार्तिक २९ गते १०:१८

काठमाण्डू, २९ कात्तिक– आज (शुक्रबार) एमालेले देशैभरि जनसभा गर्दैछ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत आज अधिकांश जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको एमालेले बताएको छ । एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन...

आन्दोलनकारीबाट मलाई सुरक्षा चुनौती छः मुख्यमन्त्री यादव

२०८२ कार्तिक २९ गते १०:०८

काठमाण्डू, २९ कात्तिक– मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको दाबी गरेका छन । आज (शनिबार) मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्ने क्रममा नव नियुक्त मुख्यमन्त्री यादवले यस्तो बताएका हुन । उनले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको पनि बताए । मुख्यमन्त्री...

आज देशभरको मौसम सफा रहने

२०८२ कार्तिक २९ गते ९:३६

काठमाण्डू, २९ कात्तिक– अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज (शनिबार) दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज...

दंगा नियन्त्रण गर्न गृहलाई सशस्त्रले बुझायो खाका

२०८२ कार्तिक २९ गते ७:४९

काठमाण्डू, २९ कात्तिक– १५ चैतको तीनकुने प्रदर्शनबाट पाठ नसिकेको प्रहरी गत २३ भदौको जेनजी आन्दोलनका प्रदर्शनकारीलाई संसद् भवन पुग्नुअघि नै रोक्न पूर्ण रुपमा असफल भयो । जब जेनजीहरू निषेधित क्षेत्र नाघेर अघि बढे, हिंसा भड्कियो, सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउन थाल्यो । एकै स्थानमा १९...

एकीकृत समाजवादीको जिल्ला कमिटी एमालेमा फर्कियो

२०८२ कार्तिक २८ गते १८:३९

काठमाण्डू, २८ कात्तिक– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी धनकुटा जिल्ला कमिटी नै एमालेमा फर्किएको छ । कात्तिक २८ गते शुक्रबार विघटित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटाको बैठक बसेर तत्कालीन नेकपा (माओवादी) लगायतका पार्टीसँगको एकतालाई अस्वीकार गर्दै जिल्ला कमिटी नै एमालेमा फर्कने...

बालिका बलात्कार गरेको आरोपमा भारतीय युवक पक्राउ

२०८२ कार्तिक २८ गते १७:१३

काठमाण्डू, २८ कात्तिक– प्रहरीले कपिलवस्तुमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश देवरिया गिडाका २२ वर्षीय राकेश निसाद रहेका छन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका–७ बिशमपुरास्थित सरस्वती इटा उद्योगमा...

संसद विघटन असंवैधानिक छ, तत्काल पुनःस्थापना हुनुपर्छः सभामुख

२०८२ कार्तिक २८ गते १७:०९

काठमाण्डू, २८ कात्तिक– प्रतिनिधि सभाका साभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैरसंवैधानिक, गैरकानुनी र अप्रजातान्त्रिक कदमका रूपमा व्याख्या गर्दै यसको तत्काल पुनर्स्थापना आवश्यक रहेको बताएका छन । आज (शुक्रबार) झापाको बिर्तामोडस्थित आफ्नो निजी निवासमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन । उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us