समाचार

सल्यानमा सेवाग्राहीलाई दुःख दिएको आरोपमा सुब्बा पक्राउ

२०८२ चैत २५ गते १२:२५

काठमाण्डू, २५ चैत– जिल्ला प्रशासन कार्यालय सल्यानको मुद्दा फाँटमा कार्यरत सुब्बा निरज परियारलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सोमबार साँझ पक्राउ परेका उनलाई मंगलबार अदालतमा उपस्थित गराई म्याद थप गरिएको हो । परियारमाथि सेवाग्राहीलाई दुःख दिएको, मुद्दा मिलाइदिने...

बलात्कार आरोपमा एक जना पक्राउ

२०८२ चैत २५ गते ११:३७

काठमाण्डू, २५ चैत– प्रहरीले कैलालीबाट बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय कासिम अली जागारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट...

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

२०८२ चैत २५ गते ११:२०

काठमाण्डू, २५ चैत– प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज (बुधबार) बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको स्रोतले जानकारी दिएको छ । कार्यदलमा...

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

२०८२ चैत २५ गते १०:५९

काठमाण्डू, २५ चैत– प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । आज (बुधबार) सिंहदरबारस्थित बहुउद्देश्यीय हलसँगैको समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार मध्याह्न १२ बजे बैठक बस्नेछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।...

उषा खड्गीको जाहेरीपछि जीपी तिमल्सिना पक्राउ

२०८२ चैत २४ गते १८:४४

काठमाण्डू, २४ चैत– पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन । अभद्र व्यवहार लगायतको कसुरमा उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । साथै, जीपीविरुद्ध धम्की र कुटपिटको प्रयास गरेको आरोप पनि लगाइएको छ...

ओली–लेखकले गल्ती स्वीकार गर्न सक्नुपर्छः महावीर पुन

२०८२ चैत २४ गते १८:३४

काठमाण्डू, २४ चैत– प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताएका छन । आज (मंगलबार) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पुनले यस्तो बताएका हुन...

मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ

२०८२ चैत २४ गते १५:२९

काठमाण्डू, २४ चैत– मधेश प्रदेशको जिल्लाहरूको विभिन्न कार्यालयबाट ३४ जना बिचौलिया पक्राउ परेका छन । गृहमन्त्रालयको निर्देशनपछि मालपोत, यातायात व्यवस्था कार्यालय, अदालत, बस पार्क, ट्राइल सेन्टरबाट ३४ बिचौलिया प्रहरीले पक्राउ गरेको मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी गोबिन्द थपलियाले जानकारी दिएका छन । पक्राउ पर्नेहरूमा...

संसदमा आज पनि उठ्यो केपी ओलीको कुरा

२०८२ चैत २४ गते १५:१६

काठमाण्डू, २४ चैत– आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ । सरकारले आफ्ना अध्यक्षमाथि प्रतिशोध साँधेको बताउँदै आजको बैठकमा एमाले सांसद गंगादेवी श्रेष्ठले तत्काल छोड्न माग गरेकी हुन् । उनले भनिन्, ‘हाम्रो पार्टी...

आवश्यक परे जोर बिजोर प्रणाली लागू हुन्छः सरकार

२०८२ चैत २४ गते १४:५४

काठमाण्डू, २४ चैत– सरकारले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा जोर बिजोर प्रणाली लागू हुने बताएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचत गर्न सरकारले आह्वान गरेको...

प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित

२०८२ चैत २४ गते १४:४७

काठमाण्डू, २४ चैत– प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आज (मंगलबार) बसेको बैठकमा शून्य समय र राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र विधेयक प्रस्तुत भएको थियो।...

महोत्तरीमा दुई मोटरसाइकल ठोकिँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

२०८२ चैत २४ गते १४:४३

काठमाण्डू, २४ चैत– महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ । उक्त दुर्घटनामा थप तीन जना विद्यार्थी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जानकारी दिएको छ । मृतक तथा घाइतेको हालसम्म पहिचान खुल्न नसकेको महोत्तरीका प्रहरी...

देउवाले गभर्नर बनाउन सकेनन्, बालेनले बनाए योजना आयोगको उपाध्यक्ष

२०८२ चैत २४ गते १४:३६

काठमाण्डू, २४ चैत– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिएकी छन । डा. भट्ट यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us