काठमाण्डू, २५ चैत– कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्ष (एसपी) खड्कबहादुर खत्रीले जानकारी दिएका छन । उनका अनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश...
काठमाण्डू, २५ चैत– सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउने भएको छ । इन्धनको मूल्यमा भएको वृद्धिसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो । मन्त्रालयको सहमतिअनुसारको भाडा दर समायोजनको निर्णय आजै गर्ने तयारी रहेको विभागका एक उच्च...
काठमाण्डू, २५ चैत– प्रतिनिधि सभाको उपसभामुख पदको लागी यही २७ चैतमा निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी गराएका हुन । यही चैत २२ गते सभामुखको निर्वाचन भएको थियो । उक्त निर्वाचनमा अर्यालको...
काठमाण्डू, २५ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा विरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया सुरु गरीएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ पुर्जी जारी गरेर देउवा दम्पती विरुद्ध प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलबाट नोटिस...
काठमाण्डू, २५ चैत– एमालेकी सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष र समानुपातिक सांसदलाई फरक–फरक व्यवहार गरेको आरोप लगाएकी छन । आज (बुधाबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन । उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर...
काठमाण्डू, २५ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जनकसिंह धामीले आफ्नो निर्वाचन क्षेत्रका जनताहरू सीमा विवाद र खुला सीमाका कारण समस्यामा रहेको बताएका छन । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । रास्वपा सांसद धामीले भने, ‘सीमा विवाद र खुला...
काठमाण्डू, २५ चैत– फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई अदालतबाट दोषी ठहर नहुँदै सार्वजनिक गर्ने र दबाबमा पारी बयान लिने कार्यविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता कुमार प्रसाद थपलियाले सार्वजनिक सरोकारको विषय भन्दै नेपाल सरकार र प्रहरी प्रधान कार्यालयसमेतलाई...
काठमाण्डू, २५ चैत– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाण्डूबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जानकारी दिएको छ...
काठमाण्डू, २५ चैत– नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीले अदालतबाट सफाइ पाएकी छन । ललीतपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर सरकारी वकिलले उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मंगलबार ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलले...
काठमाण्डू, २५ चैत– प्रतिनिधि सभा सदस्य एवं एमाले युवा नेता सुहाङ नेम्बाङले कानुन व्यवसायीहरुले पनि सिंहदरबार प्रवेश गर्दा नागरिक एपबाट पास लिनुपर्ने नयाँ नियम लागु नगर्न प्रधानमन्त्री बालेन शाहको टिमका सदस्यहरुको ध्यानाकर्षण गराएका छन । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर उनले नयाँ...
काठमाण्डू, २५ चैत– बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेकी शाहीको आज बिहान शव फेला परेको...
काठमाण्डू, २५ चैत– जिल्ला प्रशासन कार्यालय सल्यानको मुद्दा फाँटमा कार्यरत सुब्बा निरज परियारलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सोमबार साँझ पक्राउ परेका उनलाई मंगलबार अदालतमा उपस्थित गराई म्याद थप गरिएको हो । परियारमाथि सेवाग्राहीलाई दुःख दिएको, मुद्दा मिलाइदिने...