काठमाण्डू, २ वैशाख- कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा समिति गठनको निर्णय गरेको हो । समितिमा सहमहामन्त्रीहरू योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही सदस्य रहेको प्रवक्ता देवराज...
काठमाण्डू, २ वैशाख-२०६२\०६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका राजनीतिक तथा उच्च प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिनका लागि सरकारले अधिकार सम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ । बुधबारको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा आयोग गठन गरेको हो । पाँच सदस्यीय सम्पत्ति...
काठमाण्डू, २ वैशाख– संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘पवित्र रमजानको शुभ अवसरमा १२८ नेपाली कैदीहरूलाई माफी...
काठमाण्डू, २ वैशाख– कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न लागिएको बताएका छन । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री पौडेलले यस्तो बतताएका हुन । उनले पार्टी सदस्यहरूको क्षमता पहिचान गर्ने र...
काठमाण्डू, २ वैशाख– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अहिले साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए । जसअनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको बालेनको सचिवालयले जानकारी दिएको छ ।...
काठमाण्डू, २ वैशाख– १५ लाख ३० हजार रुपैयाँसहित पक्राउ परेका व्यक्तिबाट अनुसन्धान सुरु गरेको प्रहरी १ अर्ब ३६ करोड रुपैयाँ बढी क्रिप्टो कारोबारको जालोसम्म पुगेको छ । गत ६ चैतमा काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपालगञ्ज उपमहानरपालिका–२० सम्झना चोक घर भएका ३१ वर्षीय...
काठमाण्डू, २ वैशाख– गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ । पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्राप्त भएको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन । उनका अनुसार अब उक्त प्रतिवेदन संसद् सचिवालयको पुस्तकालयमा रहेने छ ।...
काठमाण्डू, २ वैशाख– सर्वोंच्च अदालतले कांग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ । खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश जारी गरेको हो ।...
काठमाण्डू, २ वैशाख– सरकारले इजरायल सहित ४ देशमा पुनस् श्रम स्वीकृति खुला गरेको छ । इजरायल–अमेरिका तथा इरानबीचको युद्धका कारण स्थगति पुनः श्रम स्वीकृति खुला गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ३१ चैत २०८२ मा बसेको मन्त्रीस्तरीय निर्णयबाट इजरायल, कुवेत, बहराइन...
काठमाण्डू, २ वैशाख– कांग्रेसले नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यसअघि चैत १४ गते पार्टीको लेटरहेडको दुरुपयोग गरी...
काठमाण्डू, २ वैशाख– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । कांग्रेस सभापति सभापति गगन थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले दिउँसो सवा दुई बजेबाट बैठक सुरु भएको एक नेताले जानकारी दिए । यसअघि आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेको थियो ।...
काठमाण्डू, २ वैशाख– प्रहरीले कञ्चनपुरबाट १७ वर्षदेखि फरार जबरजस्तीकरणी सम्बन्धी मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–२, अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना रहेको प्रहरीले जानकारी दिएको छ । रानालाई जिल्ला अदालतले २०६४ साल जेठ २० गते बलात्कार मुद्दामा दोषी...