काठमाण्डू, ३ वैशाख– गत २१ फागुनमा भएको प्रतिनिधि सभाको निर्वाचनमा अपेक्ष भन्दा निकै कमजोर ‘लज्जास्पद’ नतिजा प्रप्त भएसँगै एमालेभित्र पार्टी पुनर्गठनको बहस तीव्र बनेको छ । यो बहस कुनै औपचारिक पार्टी कमिटीको फोरमभन्दा पनि नेता कार्यकर्ताहरू बिचको आन्तरिक छलफल, संवाद र भेटघाटमा सीमित छ,...
काठमाण्डू, ३ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरेको छ । रास्वपाको आज (बिहिबार) बसेको संसदीय दलको बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ । रास्वपाको संसदीय...
काठमाण्डू, ३ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि लेबी तोकेको छ । आज (बिहीबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । सांसदहरूका लागि १६ हजार ५...
काठमाण्डू, ३ वैशाख– प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलका सांसद र सभामुख डोलप्रसाद अर्यालबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा प्रमुख प्रतिपक्षी दल कांग्रेस तथा विपक्षी दल एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले भेटवार्ता गरेका हुन । भेटमा कांग्रेसका सांसदहरू अर्जुननरसिंह केसी,...
काठमाण्डू, ३ वैशाख– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ । रास्वपा संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको हो । कांग्रेसबाट लेखा समिति सभापतिमा...
काठमाण्डू, ३ वैशाख– धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा महालक्ष्मी नगरपालिकाका ४२ वर्षीय धन बहादुर गिरी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । महालक्ष्मी नगरपालिका–६ गुठ बस्ने गिरीले ती बालिकालाई...
काठमाण्डू, ३ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो । सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दललाई दिने...
काठमाण्डू, ३ वैशाख– पार्टीको आन्तरिक अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा राप्रपाका दुई नेतालाई कारबाही प्रक्रिया सुरु गरेको छ । पार्टी अनुशासन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई ७२ घन्टे स्पष्टीकरण सोध्ने...
काठमाण्डू, ३ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । आज (बिहिबार) बसेको रास्वपाको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । सचेतकमा प्रकाशचन्द्र परियार र...
काठमाण्डू, ३ वैशाख– ललितपुर महानगरपालिका–४ बागडोलबाट सुन–चाँदीका गरगहना चोरी गर्ने र खरिद गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चोरीको अभियोगमा काठमाण्डू महानगरपालिका–२१ बस्ने ३२ वर्षीय अमन देउला र चोरीका गरगहना खरिद गरी गाल्ने कार्यमा संलग्न काठमाण्डू महानगरपालिका–२३ बस्ने अर्पिता ज्वेलर्सका सञ्चालक भारत...
काठमाण्डू, ३ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा जारी बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची रहेको एक नेताले जानकारी दिएका छन । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका...
काठमाण्डू, ३ वैशाख– संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल गर्न प्रतिपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ । संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल गर्न विपक्षी दलहरु नेपाली कांग्रेस, एमाले र नेकपा संयुक्त बैठक बसेका हुन् । बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा...