रास्वपा संसदीय दलको उपनेता गणेश पराजुली

काठमाण्डु टुडे २०८३ वैशाख ३ गते १६:३८ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरेको छ ।

रास्वपाको आज (बिहिबार) बसेको संसदीय दलको बैठकले पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ । रास्वपाको संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us