काठमाण्डू, २ वैशाख– सर्वोंच्च अदालतले कांग्रेसका नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ ।
खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश जारी गरेको हो ।