समाचार

नेपालको राष्ट्रिय स्वाभिमान विश्वस्तरमा माथि उठाएः ओली

२०८२ फागुन १८ गते १४:३४

काठमाण्डू, १८ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताएका छन । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्नुलाई ऐतिहासिक उपलब्धि भएको पनि बताएका छन । ओलीले पहिले आफ्नो भूमि...

यूएईमा इरानी आक्रमणमा मृत्यु हुने नेपालीको सनाखत

२०८२ फागुन १८ गते १४:२९

काठमाण्डू, १८ फागुन– संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको ड्रोन आक्रमणसँग सम्बन्धित घटनामा परी मृत्यु हुने नेपाली नागरिकको सनाखत भएको छ । नेपाली राजदूतावास, अबुधाबीले सोमबार एक विज्ञप्ति जारी गर्दै मृतक नेपालीको पहिचानसहित आधिकारिक जानकारी गराएको हो।दूतावासका अनुसार, अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले प्रहार...

रास्वपाको प्रचारमा हिँडेको जीपबाट बियर, रक्सी र चामल बरामद

२०८२ फागुन १८ गते १४:०६

काठमाण्डू, १८ फागुन– सल्यानमा रास्वपाको चुनावी प्रचारप्रसारमा प्रयोग गरिएको गाडीमा मदिरा र चामल लोड गरेको प्रहरीले फेला परेको छ । बनगाड–कुपिण्डे नगरपालिकास्थित सल्लिबजारमा सोमबार बिहानै खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जीप प्रहरीले नियन्त्रणमा लिएको छ । आज (सोमबार) बिहान...

झापा र सर्लाहीमा विशेष सुरक्षा, सादा पोशाकका प्रहरी परिचालन

२०८२ फागुन १८ गते १३:५९

काठमाण्डू, १८ फागुन– चुनावी हटस्पटको रूपमा हेरिएका झापा–५ र सर्लाही–४ मा विशेष सुरक्षा अपनाइएको छ । हेभिवेट भिडन्त र आफ्ना दलले प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि सारेका व्यक्तिबीचको भिडन्तले यी दुई क्षेत्रमा सबैभन्दा बढी सुरक्षा चुनौती थपिएको छ । जसकारण अहिले झापा र सर्लाहीमा विशेष...

वामपन्थी एकता आवश्यक छः प्रचण्ड

२०८२ फागुन १८ गते १३:४२

काठमाण्डू, १८ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता आवाश्यक रहेको बताएका छन । आज (सोमबार) भक्तपुर– २ मा नेकपा एमालेसँग आबद्ध व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउँदै संयोजक प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले भने, ‘आजको आवश्यकता...

रुपन्देही–२ मा कसलाई समर्थन गर्ने भन्नेमा राप्रपाभित्र भाँडभैलो

२०८२ फागुन १८ गते १३:३६

काठमाण्डू, १८ फागुन– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ । यस्तो चेतावनी उसले आफ्ना पार्टीका नेतारकार्यकर्ताहरूलाई दिएको हो । यसअघि राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति निकालेर कांग्रेसका...

निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

२०८२ फागुन १८ गते १३:२५

काठमाण्डू, १८ फागुन– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने आम निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण मतदातालाई अनुरोध गरेकी छन । आज (सोमबार) देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा उभिएको बताउँदै आफ्नो र सन्ततिको भविष्यका लागि मतदान...

सरकारले भन्योः मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा उच्च प्राथमिकतामा

२०८२ फागुन १७ गते १७:२७

काठमाण्डू, १७ फागुन– मध्यपूर्वी देशहरूमा विकसित पछिल्लो घटनाक्रमपछि नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकतामा राखिएको बताउँदै त्यसका लागि विभिन्न कूटनीतिक तथा प्रशासनिक पहल सुरु गरेको जनाएको...

विगतजस्तै सेनाले मतपेटिका गणनास्थलसम्म पुर्‍याउँछः सेना

२०८२ फागुन १७ गते १७:०६

काठमाण्डू, १७ फागुन– विगतका अभ्यास जस्तै यस पटक पनि सुरक्षा प्रोटोकल अनुसार सेनाको सहभागीतामा मतपेटिका गणनास्थलसम्म हुने नेपाली सेनाले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसारकै प्रोटोकल अनुसार सेनाले मतपेटिका ढुवानी गर्ने बताएको छ । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी...

घृणाको भाषा बोल्नेहरूकै सामाजिक सञ्जालमा हल्ला हुन्छ, अस्वभाविक होइनः सभापति थापा

२०८२ फागुन १७ गते १६:५१

काठमाण्डू, १७ फागुन– कांग्रेसका सभापति गगन कुमार थापाले घृणाको भाषा बोल्नेकै पक्षमा सामाजिक सञ्जाल हुने बताउँदै त्यसलाई आफूले अस्वभाविक नलिएको टिप्पणी गरेका छन । आज (आइतबर) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । सभापति थापाले भने, ‘कोलाहाल छ बाहिर,...

चुनावमा तेस्रो घेरामा सेना, मतपेटिकालाई मतगणना स्थलसम्म पुर्‍याउने

२०८२ फागुन १७ गते १६:११

काठमाण्डू, १७ फागुन– नेपाली सेनाले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो सुरक्षा जिम्मेवारी स्पष्ट पारेको छ । सेनाले निर्वाचनमा तेस्रो घेराको सुरक्षा प्रदान गर्नुका साथै मतदान सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्‍याउने आइतबार विज्ञप्तिमार्फत जनाएको छ । नेपाली सेनाको...

देश घृणा र उत्तेजनाको भाषाले सम्हाल्न सकिँदैनः गगन थापा

२०८२ फागुन १७ गते १५:५१

काठमाण्डू, १७ फागुन– कांग्रेस सभापति गगन थापाले देश घृणा र उत्तेजनाको भाषाले सम्हाल्न नसकिने तर्क गरेका छन । आज (आइतबार) काठमाण्डूको कीर्तिपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले सभापति थापाले मुलुक चलाउन सबैलाई मिलाउने सफ्ट भाषा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us