काठमाण्डू, २ वैशाख– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अहिले साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
जसअनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको बालेनको सचिवालयले जानकारी दिएको छ ।