काठमाण्डु, १९ भदौ– कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नुवाकोट जिल्लाको सभापतिमा रामकृष्ण भट्ट मनोनित भएका छन । नुवाकोट जिल्ला कमिटिको सिफारिसमा भट्ट लाई आज (बुधबार) नेविसंघका केन्दीय सभापति दुजाङ शेर्पाले मनोनित गरेका हुन । भट्ट लामो समय देखि नेविसंघमा सक्रिय रहेका थिए...
काठमाण्डु, १९ भदौ– सङ्खुवासभामा ट्याक्टरले किचेर ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको चैनपुर नगरपालिका–२ का १९ वर्षीय लिला बहादुर तामाङ रहेका छन । चैनपुर नगरपालिक–२ ताङ्लेवास्थित सडकमा सिद्धपोखरीबाट चित्लाङतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १७६३ नम्बरको ट्याक्टरले किचेर ट्याक्टरमा...
काठमाण्डु, १९ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन । आज बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै...

काठमाण्डु, १९ भदौ– अहिले काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र एमाले नेता कार्यकर्ताबिचको फेसबुक वार चलिरहेका बेला बालेन समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘फेसबुक’ पेजलाई लगातार ‘अनफलो’ गर्ने क्रममा रहेका छन । मंगलबार बेलुकाबाट बालेन समर्थकले प्रधानमन्त्रीलाई फेसबुकमा ‘अनफलो’ गर्न सुरु गरेका हुन्...

काठमाण्डु, १९ भदौ– दोस्रो दिनको एमालेको पोलिटब्युरो बैठक जारी छ । ११ बजेलाई तय भएको बैठक ढिलो गरी सुरु भएको हो । केन्द्रीय कार्यलय च्यासलमा जारी बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेका एक वर्षे कार्ययोजनामाथि छलफल गरेर पारित गर्ने तयारी रहेको एमालेका एक नेताले...
काठमाण्डु, १९ भदौ– चितवनमा डेंगुको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।...
काठमाण्डु, १९ भदौ– रुसका लागि प्रस्तावित नेपाली राजदूत जंगबहादुर चौहानले रुसी सेनामा रहेका नेपालीहरुलाई फर्काउन पहल गर्ने बताएका छन । आज बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत चौहानले यस्तो बताएका हुन । उनले अहिलेसम्म ४७ जनाको मृत्यु भएको र थुप्रै नेपाली सम्पर्कविहीन रहेको...
काठमाण्डु, १९ भदौ– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रुस नेपालमा अप्रत्यक्ष रुपमा आउन खोजिरहेको बताएका छन । आज बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत जंगबहादुर चौहानको सुनुवाइका क्रममा उनले यस्तो बताएका हुन । उनले पछिल्लो समय रुसले नेपालमा जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा...
काठमाण्डु, १९ भदौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरु जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने बताएका छन । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनलाई आज काठमाण्डुमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन...
काठमाण्डु, १९ भदौ– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)का समर्थकहरूले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएको खुलोको छ । मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म ५...