काठमाण्डु, ११ असोज– सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतबाट पक्राउ परेका छन । प्रहरीले उनलाई भारतको नयाँ दिल्लीबाट शुक्रबार पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका ९सीआईबी० प्रमुख एआइजी दीपक थापाले नेपालीमाथि रेड...
काठमाण्डु, ११ असोज– अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक्का गरीएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको...
काठमाण्डु, ११ असोज– एमालेले नजिकिएको चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ । नेकपा एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई विभिन्न विषयमा चार बुँदे ध्यानाकर्षणपत्र बुझाएको एमालेका एक नेताले जानकारी दिएका छन । आज शुक्रबार विभाग प्रमुख खिमलाल भट्टराई...
काठमाण्डु, ११ असोज– आदालतले सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । गत ६ असोजमा काठमाण्डुको शंखमुलमा पक्राउ परेका जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो ।...
काठमाण्डु, ११ असोज– बैतडीमा दसैं मनाउन भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन । बेपत्ता हुनेमा पुर्चौडी नगरपालिका– पुर्चौडी–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले जानकारी दिएका छन । भारातबाट घर...
काठमाण्डु, ११ असोज– अविरल वर्षासँगै गएको पहिरोको कारण नौबिसे–काठमाण्डु सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जानाएको छ । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र...
काठमाण्डु, ११ असोज– आज शुक्रबार बसेको न्यायपरिषदको बैठकले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो । संसदीय...
काठमाण्डु, ११ असोज– झापामा अत्यधिक वर्षा भएपछि जिल्ला प्रशासन कार्यलय झापा अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको हो । प्रहरी प्रशासन अलर्टमा रहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिएका छन...
काठमाण्डु, ११ असोज– पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमणमा जाँदै छन । शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा। फणीराज पाठकले जानकारी दिएका छन । शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ । दसैँ...
काठमाण्डु, ११ असोज– चीनको ग्वाङझाउबाट काठमाण्डु आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’ गरीएको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि अनुकूल नहुँदा चाइना साउदर्न एयरलाइन्सको विमान सर्लाहीको नजिकै पर्ने भारतीय क्षेत्रमा ‘होल्ड’ गरीएको विमानस्थल स्रोतले जानकारी दिएको छ । अर्कोतिर बैंककबाट...
काठमाण्डु, ११ असोज– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण पुर्याएको बताएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन दिवसको अवसरमाम आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा...
काठमाण्डु, ११ असोज– प्रहरीले कानुन विषयमा उच्च शिक्षा हासिल गरिरहेका एक युवक चोरीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा शृङ्खलाबद्ध चोरीमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । अब्दुल अलीम नाम गरेका ती युवक...