झापा, ११ असोज- झापामा वर्षासंगै खोलामा आएको बाढीले बगाएर एक बालिकासहित तीन जना बेपत्ता भएका छन् । कचनकवलको जमुना खोला, गौरीगञ्जको कृष्णे खोला र कमल गाउँपालिकाको कृष्णे खोलाले एकएकजना बगाएको हो । ...
सिन्धुली, ११ असोज- निरन्तरको वर्षासँगै रोशी र सुनकोसी नदीमा आएको बाढीमा ३३ जना फसेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित आदी लिङ्गेश्वर कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २६ बटुकसहित ३३...
चितवन, ११ असोज- त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुई टिपर बगाएको छ । चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाको सिमानाबाट ती टिपर त्रिशूलीले बगाएको हो । नदीजन्य सामग्री बोक्ने टिपर नदी किनारमा रोकेर राखिएको अवस्थामा बाढीले बगाएको हो । थप...
काठमाण्डू, ११ असोज- प्रहरीले काठमाण्डुको बुढानीलकण्ठस्थित एक घरबाट ४ थान हतियार बरामद गरेको छ । काठमाण्डु प्रहरी परिसर प्रमुख एसएसपी बसन्त रजौरेले हतियार बरामद भएको पुष्टि गरे । भाडामा दिइएको घरमा दुई वर्षदेखि भाडामा लिने व्यक्ति सम्पर्कमा नआएपछि जनप्रतिनिधिको रोहबरमा ताला फुटाइएको थियो ।...
काठमाण्डू, ११ असोज- संयुक्त राष्ट्र संघको ७९औं महासभाको दौरान अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी ओली शुक्रबार बोस्टन प्रस्थान गरेका छन् । ...
काठमाण्डू, ११ असोज- बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जल मापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ । यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर...
काठमाण्डू, ११ असोज- स्थानीय प्रशासनले निरन्तरको वर्षातका कारण बाढी र पहिरोको जोखिम बढेकाले थानकोट-नौविसे-मुग्लिङ-नारायणगढ सडक र बल्खु-दक्षिणकाली-सिस्नेरी सडकमा यात्रा नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले शुक्रबार एक सूचना जारी गर्दै पहिरोको जोखिम भएकाले ती दुई सडक प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको...
काठमाण्डू, ११ असोज- मुग्लिन-नारायणगढ सडकखण्डमा शुक्रबार र शनिबार राति सवारी साधन चलाउन रोक लगाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्म सवारी साधन चलाउनमा रोक लगाइएको जानकारी दिए । विपद् प्राधिकरणको निर्देशनअनुसार उक्त कदम चालिएको उनले...
काठमाण्डू, ११ असोज- अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले गितेन्द्रबाबु (जीबी) राई एपीवान टेलिभिजनको सञ्चालक नरहेको दाबी गरेको छ । स्थापनाकालदेखि नै जिबी एपीवानको सञ्चालक नरहेको बादी उक्त कम्पनीको छ । अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालिका लेखा र व्यापार विभाग प्रमुख केशरीबल्लभ दाहाले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न...
काठमाण्डू, ११ असोज- प्रहरीले निरन्तरको वर्षातका कारण नदीहरुमा पानीको सतहले खतराको तह पार गरेकाले काठमाण्डु उपत्यकामा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । बिहीबार रातिदेखिको भारी वर्षाका कारण काठमाण्डु उपत्यकाका...
काठमाण्डू, ११ असोज- नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण देखाउँदै शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडान रद्द गर्ने निर्णय गरेको छ । खराब मौसमका कारण देशभरका सबै विमानस्थल र हवाई रुटमा जहाज अत्याधिक हल्लिने तथा अवतरण गर्न नसकेर डाइभर्ट हुने...
काठमाण्डू, ११ असोज- लगातारको वर्षातका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलासयको बाँधमा पानी भरिएको छ । ताल भरिएपछि जुनसुकै बेला खोल्नुपर्ने भएकाले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ताल भरिएकाले जुनसुकै बेला ड्यामको ढोका खोल्नुपर्ने भन्दै...