काठमाण्डू, ४ जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुखको जिम्मेवारी पार्टीकी केन्द्रीय सदस्य निरुदेवी पालले प्रप्त गरेकी छन । उक्त जिम्मेवारीलाई आज बस्ने पार्टी सचिवालय बैठकले अनुमोदन गर्ने गुन्डु निकट स्रोतले जानकारी दिएको छ । एमाले केन्द्रीय कार्यालयस्रोतका अनुसार आजको...
काठमाण्डू, ४ जेठ– प्रधान न्यायाधीश सिफारिसविरुद्धका रिट दर्ता गर्न कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले आदेश जारी गरेपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छाडेर भागाभाग गरेका छन । कामु प्रधान न्यायाधीशले अदालत प्रशासनले रिट निवेदनहरू दर्ता नगरी न्यायको बाटो अवरोध गरेको ठहरसहित आजै दिउँसो १...
काठमाण्डू, ४ जेठ– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाको अभिव्यक्तिप्रति प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको छ । सांसदद्वयले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदहरूले उठेर विरोध गरेका...
काठमाण्डू, ४ जेठ– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरुले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशविरुद्ध आपत्ति व्यक्त गरेका छन । प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले आपत्ति जनाएका हुन् ।...
काठमाण्डू, ४ जेठ– कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट दर्ता गर्न आदेश दिएकी छन् । यसअघि कानुन व्यवसायीहरुले दर्ता गर्न ल्याएको रिट दरपीठ गरेको र दरपीठविरुद्ध रिट दर्ता गर्न खोज्दा पनि नगरेको गुनासो गरेपछि कामु प्रधानन्यायाधीश मल्लले रिट...
काठमाण्डू, ४ जेठ– नेपाली कम्युनिस्ट पार्टीका सांसद बलावती शर्माले संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची नआएको भन्दै संसद्मै प्रश्न उठाएकी छन । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था रहेको स्मरण गर्दै उनले सभामुखको ध्यानाकर्षण समेत गरेकी छन । नेपालको संविधानको...
काठमाण्डू, ४ जेठ– आज (सोमबार) एमालेको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे भक्तपुर गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने बताइएको छ । बैठक अगाडि नेताहरूले केन्द्रीय कमिटी बैठक तत्काल बोलाउन माग समेत गरेका छन । एमाले नेता झपट बहादुर रावल...
काठमाण्डू, ४ जेठ– कञ्चनपुरमा एक पुरुषको शव भेटिएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लिलाराम सुनारको धारिलो हतियार प्रहार गरेर मृत्यु भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ । सुनार सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको...
काठमाण्डू, ४ जेठ– कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट दर्ता गर्न आदेश दिएकी छन् । यसअघि कानुन व्यवसायीहरुले दर्ता गर्न ल्याएको रिट दरपीठ गरेको र दरपीठविरुद्ध रिट दर्ता गर्न खोज्दा पनि नगरेको गुनासो गरेपछि कामु प्रधानन्यायाधीश मल्लले रिट...
काठमाण्डू, ४ जेठ– प्रतिनिधिसभाको बैठकमा नयाँ नियमावली पेस भएको छ । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली...
काठमाण्डू, ४ जेठ– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्मा नदेखाउन आदेश गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध गरेको छ । उनीहरूले सुरुमा प्ले कार्ड सभामुखलाई अगाडि...
काठमाण्डू, ३ जेठ– कुवेत एयरवेजले काठमाण्डूमा उडान पुनः सुरु गर्ने भएको छ । कुवेत–काठमाण्डू–कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुनः सुरु गर्न लागिएको कुवेत एयरवेजले जनाएको छ । पश्चिम एसिया युद्धका कारण कुवेत–काठमाण्डू उडान रोकिएको थियो । कुवेतले मंगलबार र बिहीबार गरी...