समाचार

बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२०८३ जेठ ३ गते १७:१०

काठमाण्डू, ३ जेठ– सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आज बुटवलमा प्रदर्शन गरेका छन । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन भएको हो । बुटवलको...

जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट मध्यराति फरार

२०८३ जेठ ३ गते १७:०३

काठमाण्डू, ३ जेठ– जन्मकैदको सजाय तोकिएकी महिला मध्यराति सुन्धारा कारागारबाट फरार भएकी छन । फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ रहेको प्रहरीले जनाएको छ । उनी शुक्रबार राति १ बजेतिर कारागारबाट फरार भएको सुन्धारा कारागारमा प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंले...

कंगोपछि युगान्डामा पनि इबोला संक्रमणबाट एक जनाको मृत्यु

२०८३ जेठ ३ गते १६:५४

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा इबोलाको प्रकोपका कारण धेरै मानिसको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्ल्यूएचओले भनेको छ कि लगभग २४६ संदिग्ध घटनाहरू र ८० जनाको मृत्यु रिपोर्ट...

चितवनमा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु

२०८३ जेठ ३ गते १६:४८

काठमाण्डू, ३ जेठ– चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

कांग्रेस व्यक्तिमुखी होइन, कार्यक्रममुखी बन्नुपर्छः संविधानविद् अधिकारी

२०८३ जेठ ३ गते १६:४४

काठमाण्डू, ३ जेठ– संविधानविद् विपिन अधिकारीले मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक विरासत र आधारभूत सिद्धान्तलाई बिर्संदै गएको बताएका छन । उनले कांग्रेस अब व्यक्तिमा आधारित नभई स्पष्ट कार्यक्रम र नीतिमा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्ने समेत बताए । काठमाण्डूमा आज...

प्रधानमन्त्रीले संसद्को अवहेलना गरेः प्रदीप पौडैल

२०८३ जेठ ३ गते १६:३९

काठमाण्डू, ३ जेठ– कांग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले जानेर बुझेर नै संसद्‌को अवहेलना गरेको आरोप लगाएका छन । आज (आइतबार) प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा बोल्दै कांग्रेस महामन्त्री पौडेलले यस्तो आरोप लगाएका हुन । उनले प्रधानमन्त्रीको कार्यशैली कमजोरी वा अपरिपक्वताका कारण...

‘१४ औं महाधिवेशनबाट निर्वाचित नेतासँग काम गर्न तयार छु, कसलाई कहाँ राख्ने आउनुस्’: गगन थापा

२०८३ जेठ ३ गते १६:३१

काठमाण्डू, ३ जेठ– कांग्रेसका सभापति गगन थापाले १४ औं महाधिवेशनबाट निर्वाचित नेताहरूलाई समेटेर अगाडि जान आफू तयार बताएका छन । आज (आइतबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिहरूमा...

मुलुक निर्वाचित अधिनायकतिर अगाडि बढ्न खोज्दै छः प्रदीप ज्ञवाली

२०८३ जेठ ३ गते १६:१६

काठमाण्डू, ३ जेठ– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवाद तिर अगाडि बढ्न खोजेको बताएका छन । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै...

बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व होः गगन थापा

२०८३ जेठ ३ गते १५:३७

काठमाण्डू, ३ जेठ– कांग्रेसका सभापति गगन थापाले कांग्रेसको पार्टी सभापतिका रूपमा अहिले घर झगडाभन्दा बढी देशका मुद्दामा चिन्तन गर्ने बेला भएको बताएका छन । आज (आइतबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले कांग्रेसको आन्तरिक समस्या भन्दा ठूला...

पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन हुनुपर्छः कांग्रेस नेता केसी

२०८३ जेठ ३ गते १३:५१

काठमाण्डू, ३ जेठ– पूर्व मन्त्री एवं कांग्रेसका नेता अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन हुनुपर्ने बताएका छन । सो आयोगले संसदभित्र रहेका राजनीतिक दल र बाहिर रहेका सबै पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने पनि उनले बताएका छन । आज (आइतबार) प्रजातात्रिक...

सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदै

२०८३ जेठ ३ गते १३:४३

काठमाण्डू, ३ जेठ– काठमाण्डू महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गदैछिन् । उनी बेलुका फ्रान्स प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ । महानगर प्रवक्ता नवीन मानन्धरका अनुसार डंगोल एक्लै फेस्टिभलमा जान लागेकी हुन् । उनी त्यहाँ...

पार्टी सदस्यता खोसिएकी विद्या भण्डारी एमालेको प्रमुख अतिथि

२०८३ जेठ ३ गते १३:३६

काठमाण्डू, ३ जेठ– एमालेले ३३ औं मदन–आश्रित स्मृति सभामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएको छ । पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेले पुरानो पार्टी कार्यालय रहेको बल्खुस्थित मैदानमा मदन–आश्रित सभा गरेको हो । पार्टी सदस्यता नवीकरण रोकिए यता पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us