समाचार

मुलुक निर्वाचित अधिनायकतिर अगाडि बढ्न खोज्दै छः प्रदीप ज्ञवाली

२०८३ जेठ ३ गते १६:१६

काठमाण्डू, ३ जेठ– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवाद तिर अगाडि बढ्न खोजेको बताएका छन । ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै...

बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व होः गगन थापा

२०८३ जेठ ३ गते १५:३७

काठमाण्डू, ३ जेठ– कांग्रेसका सभापति गगन थापाले कांग्रेसको पार्टी सभापतिका रूपमा अहिले घर झगडाभन्दा बढी देशका मुद्दामा चिन्तन गर्ने बेला भएको बताएका छन । आज (आइतबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । उनले कांग्रेसको आन्तरिक समस्या भन्दा ठूला...

पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन हुनुपर्छः कांग्रेस नेता केसी

२०८३ जेठ ३ गते १३:५१

काठमाण्डू, ३ जेठ– पूर्व मन्त्री एवं कांग्रेसका नेता अर्जुननरसिंह केसीले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान सुधार सुझाव आयोग गठन हुनुपर्ने बताएका छन । सो आयोगले संसदभित्र रहेका राजनीतिक दल र बाहिर रहेका सबै पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने पनि उनले बताएका छन । आज (आइतबार) प्रजातात्रिक...

सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदै

२०८३ जेठ ३ गते १३:४३

काठमाण्डू, ३ जेठ– काठमाण्डू महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गदैछिन् । उनी बेलुका फ्रान्स प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ । महानगर प्रवक्ता नवीन मानन्धरका अनुसार डंगोल एक्लै फेस्टिभलमा जान लागेकी हुन् । उनी त्यहाँ...

पार्टी सदस्यता खोसिएकी विद्या भण्डारी एमालेको प्रमुख अतिथि

२०८३ जेठ ३ गते १३:३६

काठमाण्डू, ३ जेठ– एमालेले ३३ औं मदन–आश्रित स्मृति सभामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएको छ । पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेले पुरानो पार्टी कार्यालय रहेको बल्खुस्थित मैदानमा मदन–आश्रित सभा गरेको हो । पार्टी सदस्यता नवीकरण रोकिए यता पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले...

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छः परराष्ट्रमन्त्री

२०८३ जेठ ३ गते १३:२६

काठमाण्डू, ३ जेठ– परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन । टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष ०८३–८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव संकलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने...

मदन–आश्रितलाई सम्झिँदै ओलीले भनेः विचलित नभई जनताको पक्षमा उभिन प्रेरित गरिरहेको छ

२०८३ जेठ ३ गते १३:०४

काठमाण्डू, ३ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको विचारले विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन । आज (आइतबार) मदन–आश्रितको ३३ औं स्मृति दिवसमा उनीहरुको योगदान स्मरण गर्दै...

एमालेलाई विद्या भण्डारीका ३ सुझावः जनमुखी कार्यशैली, आत्मानुशासन र सेवा भाव

२०८३ जेठ ३ गते १२:३७

काठमाण्डू, ३ जेठ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विश्वास नै राजनीतिक शक्रिको सबैभन्दा ठूलो शक्ति भएको बताएकी छन । पार्टी र जनताबीच दुरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर पूर्व राष्ट्रपति भण्डारीको तर्क छ । आज (आइतबार) ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आज बल्खुमा...

गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

२०८३ जेठ ३ गते १२:३१

काठमाण्डू, ३ जेठ– कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेनजी अगुवाहरुको राय सुझाव लिने भएका छन । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरुलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको स्रोतले जानकारी दिएको छ । कांग्रेसको संविधान संशोधन अध्ययन तथा...

सिरहामा झाडीमा लुकाएको २७६ किलो गाँजा बरामद

२०८३ जेठ ३ गते १२:२४

काठमाण्डू, ३ जेठ– प्रहरीले सिरहाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । कर्जन्हा नगरपालिका–११ क्षेत्रबाट प्रहरीले २७६ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार साँझ कर्जन्हा नगरपालिकाको कार्यालयबाट...

बल्खुमा मदन–आश्रितको सम्झना

२०८३ जेठ ३ गते १२:१२

काठमाण्डू, ३ जेठ– एमालेले ३३औं मदन–आश्रित स्मृति सभा गरेको छ । एमालेका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा एमाले केन्द्रीय कार्यालयले मदननगर बल्खुमा स्मृतिसभा गरेको हो । कार्यक्रममा पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन्...

लोमान्थाङबाट ५९० कार्टुन भेपसहित ३ जना पक्राउ

२०८३ जेठ ३ गते ११:५९

काठमाण्डू, ३ जेठ– प्रहरीले मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो मात्रामा चाइनिज भेप (इलेक्ट्रिक चुरो) बरामद गरेको छ । सशस्त्र प्रहरीको टोलीले शुक्रबार राति ५९० कार्टुन भेप र दुई वटा कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us