काठमाण्डू, ३२ असार– सरकारले एकै साथ ६ सचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गरेको हो । सरुवा गरिएका सचिवहरूको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेब पोटलमा परिवर्तन गरिएको छ । बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर...
काठमाण्डू, ३२ असार– सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक जारी छ । संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पछिल्लो सत्ता समीकरण र बजेटसम्बन्धी विषयमा छलफल गर्न बैठक बसेको नेकपाका एक नेताले जानकारी दिए । बुधबार मात्रै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई...
काठमाण्डू, ३२ असार– प्रहरीले मोटरसाइकलमा शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरीबाट पक्राउ गरेको छ भने घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन । प्रारम्भिक अनुसन्धानमा बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा ठक्कर दिई एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको...
काठमाण्डू, ३२ असार– मिटरब्याज पीडितहरूको काठमाण्डू केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै रोकिएको छ । सरकारसँग वार्ता जारी रहेकाले पीडितहरू विगत तीन दिनदेखि निजगढ उद्योग वाणिज्य संघको सभाहलमा बसिरहेका छन । मंगलबार बिहानदेखि गृहमन्त्री सुधन गुरुङसँग चार चरणमा वार्ता भए पनि ६...
काठमाण्डू, ३१ असार– काठमाण्डूको कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरीले धरपकड गर्दा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट आज (बुधबार) डिस्चार्ज भएका छन । गत शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका बेला प्रहरीले उनीमाथि बल प्रयोग गर्दै धरपकड गरेको थियो । सोही क्रममा उनी...
काठमाण्डू, ३१ असार– सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त सबै व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न सम्पत्ति छानबिन आयोगलाई कामकारबाही रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगको कामकारबाही रोक्नू भनी अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले गत शुक्रबार पनि सम्पत्ति छानबिन...
काठमाण्डू, ३१ असार– कांग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य भंग गर्ने भएको छ । प्रदेश सरकारहरूमा एमालेले देखाएको व्यवहार ठिक नभएको भन्दै कांग्रेसले सबै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने लागीएको कांग्रेस स्रोतले जानकारी दिएको छ । पार्टी स्रोतका अनुसार, शीर्ष नेताहरूबीच निरन्तर भएको...
काठमाण्डू, ३१ असार– सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न र उनीहरूमाथि छानबिन नगर्न अर्को अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले सम्पत्ति जाँचबुझ आयोगको नाममा अर्को अन्तरिम आदेश दिएको हो । पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले पूर्व न्यायाधीशहरूको सम्पत्ति...
काठमाण्डू, ३१ असार– विशेष अदालतले मंगलबार एकैदिन दुई ठूला भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरेको छ । गैरकानुनी सम्पत्तिआर्जनको एउटा मुद्दामा उनलाई साढे दुई वर्ष कैद सजाय भएको छ, भने घुससम्बन्धी अर्को मुद्दामा सजाय निर्धारण हुन बाँकी छ ।...
काठमाण्डू, ३१ असार– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम सुरु गरेको बताएका छन । उनले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने समेत प्रधानमन्त्रीले बताएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा...
काठमाण्डू, ३१ असार– एमालेमा खुब चासोका साथ हेरिएको पुनगर्ठन प्रतिवेदन लेख्न महासचिव शंकर पोखरेलले सुरु गरेका छन । गत २५ असारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन लेख्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव पोखरेललाई दिएको थियो । थापा कार्यदलका संयोजक हुन् भने महासचिव पोखरेल...
काठमाण्डू, ३१ असार– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन । यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन दिन एमालेलाई अनुरोध गरेको थियो । मुख्यमन्त्रीको सो आग्रहपछि एमाले नेताहरु आन्तरिक छलफलमा थिए । यदि एमालेको साथ नपाए के...