झापा, १६ जेठ– झापाको रतुवाखोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला परेको छ । दमक नगरपालिका–१० सेतुमाडीस्थित रतुवाखोलाको पुलमुनी बगिरहेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरीका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार रातो भेस्ट र जिन्सको पेन्ट लगाएको अवस्थामा...
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सह–संयोजक माधवकुमार नेपालले गत २१ फागुनमा सम्पन्न निर्वाचन परिणामबारे प्रश्न उठाएका छन् । तत्कालनीन माओवादी केन्द्र र एकीकृत समाजवादी सम्वद्ध महिला संगठनको एकीकरण घोषणा कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै नेपालले समयसँगै निर्वाचनमा के भएको थियो भन्ने खुल्दै जाने बताए...
काठमाण्डु– उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं कलमान घिसिङले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने घरेलु उपभोक्ताबाट कर लिने बजेटको व्यवस्था फिर्ता लिन सरकारसँग माग गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा ५० युनिटभन्दा बढी...
काठमाण्डु– एमाले अध्यक्ष केपी ओलीले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश र स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी अघि बढेको बताएका छन् I पार्टीका तल्ला कमिटीहरुमा अन्तरपाटी निर्देशन (अपानी) जारी गर्दै ओलीले सरकार प्रदेश र स्थानीय तहको निर्वाचन सँगसँगै गराउने गरी जुटेको...
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गरेको भन्दै त्यसमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। आठौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शनिबार शुभकामना...
काठमाण्डु– एमालेले पार्टीका विभागीय प्रमुख हेरफेर गरेको छ । महासचिव शंकर पोखरेलले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै विभागीय प्रमुखहरु नियुक्त गरिएको सर्कुलर गरेका हुन् । अध्यक्ष केपी ओलीनिकट सचिव भानुभक्त ढकाललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । अर्की सचिव पद्मा अर्यालले संसदीय मामिला...
काठमाण्डू– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा नेतृत्वको करिब दुई तिहाइको सरकारले ल्याएको बजेट निरन्तरतामा आएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गाउँको आँगनमा बसेर विद्वान अर्थमन्त्रीको बजेट भाषणा सुन्दा निकै रोमाञ्चक अनुभूति भए पनि समग्रमा निरन्तरतामा क्रमभंग नभएको बताएका छन् । बजेटका शब्द...
काठमाण्डु–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । निमोनिया संक्रमण भएपछि प्रचण्डलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । तीन दिनयता उनलाई रुघाखोकी र ज्वरो आएको थियो । ‘रुघा र ज्वरोका...
काठमाण्डू, १५ जेठ– विपक्षी दलका सांसदले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) जननिर्वाचित सदनप्रति उत्तरदायी नभएको आरोप लगाउँदै आएका छन् । राष्ट्रपतिले संघीय संसदको संयुक्त सदनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम बाचन गरिरहेका बेला बैठकबाट बाहिरिएर अमर्यादित व्यवहार देखाएको तथा नीति–कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन...
काठमाण्डू, १५ जेठ– सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । संघीय संसद बैठकमा गामी वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्माणाधीन ती अस्पताल सम्पन्न गर्ने बताए । आधारभूत अस्पताल निर्माणका लागि सरकारले पाँच...
काठमाण्डू, १५ जेठ–पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि संघीय संसदमा शुक्रबार प्रस्तुत बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको प्रतिक्रिया दिएका छन् । पुन वर्तमान संसदमा एक मात्र पूर्वअर्थमन्त्री हुन् । बजेट सार्वजनिक...
काठमाण्डू, १५ जेठ– प्रमुख प्रतिपक्षी पाली कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ । काँग्रेस सचेतक निश्कल राईले प्रतिनिधिसभा बैठकमा शुक्रबार राईले आयोगले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा घटेका घटनामा दोषी किटान गरेकाहरुमाथि कारबाहीको माग गरे । आयोगले दोषी...