काठमाण्डू, १९ फागुन– काठमाण्डूको शंखरापुर नगरपालिका–३ जरसिंह पौवास्थित एक रिसोर्टमा तासजुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेकामध्ये कांग्रेस–एमालेको नेताहरू पनि रहेको पाइएको छ । हिजो आइतबार साँझ प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीको टोलीले ११ जनालाई जुवातास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको...
काठमाण्डू, १९ फागुन– मनिष झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन् । आफ्नो निजी कामका लागि भन्दै जिम्मेवारीबाट बिदा लिएका झाले सोमबारबाट पुनः आफ्नो जिम्मेवारी फर्कीएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन । उनले लेखेका छन, ‘म केही सप्ताहको...
काठमाण्डू, १९ फागुन– सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक बस्दै छ । केन्द्रीय समितीको बैठक आगामी फागुन २५ र २६ गते महोत्तरीको पावन मिथिला होटलमा सो पार्टीको केन्द्रीय समिति बैठक बस्ने गरी तय भएको जनमत पार्टीका एक नेताले जानकारी दिएका छन...
काठमाण्डू, १९ फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सरकारले ल्याएको अध्यादेश यथास्थितिमा पारित हुने अवस्था नरहेको बताएका छन । आज सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले यस्तो बताएका हुन । उनले सरकारले अध्यादेश ल्याउने अवस्थामा काँग्रेससँग छलफल गरेपनि संसदमा...
काठमाण्डू, १९ फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सरकारले ल्याएको अध्यादेश यथास्थितिमा पारित हुने अवस्था नरहेको बताएका छन । आज सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले यस्तो बताएका हुन । उनले सरकारले अध्यादेश ल्याउने अवस्थामा काँग्रेससँग छलफल गरेपनि संसदमा...
काठमाण्डू, १९ फागुन– प्रहरीले पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरीएको सिआईबी स्रोतले जानकारी दिएको छ । सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल...
काठमाण्डू, १९ फागुन– प्रहरीले अर्घाखाँचीमा अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई सोही नगरपालिका–१ को सन्धिखर्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डू, १९ फागुन- कांग्रेस नेता शेखर कोइरालाले काँग्रेस कम्युनिस्ट पार्टीसँग फसेको बताएका छन् । बुटवलमा काँग्रेस प्रचार विभागले आइतबार गरेको कार्यक्रममा कोइरालाले कम्युनिष्टसँगको संगतले काँग्रेसलाई नोक्सान मात्र भएको बताए । आफूहरु कम्युनिष्ट पार्टीहरु एमाले र माओवादीसँग लड्नुपर्नेमा पार्टीभित्रै लडेर थाकेको उनको भनाइ थियो ।...
काठमाण्डू, १८ फागुन- काठमाण्डूको सुकेधारामा एक तेश्रो लिंगीको हत्या भएको छ । ओलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ का ५० वर्षीय अडवीर राईको धोबीखोला करिडोर नजिर्क हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिलराज बोहराका अनुसार शिवरात्रिको पूर्वसन्ध्यामा गाँजाको विषयमा भएको विवादपछि राईको हत्या भएको...
काठमाण्डू, १८ फागुन- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई पितृशोक परेको छ । बस्नेतका पिता डण्डवीर बस्नेतको आइतबार साँझ ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । दिवंगत बस्नेत लामो समयदेखि दमको रोगबाट पीडित थिए । उनको सोमबार...
काठमाण्डू, १८ फागुन– सत्ता घटक दल नेकपा एमालेले नेकपा जनसङ्गठनहरूमा स्थायी कमिटी नराख्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले जनसङ्गठनहरूको केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको बैठक पछि एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन सचिवालय बैठकपछि महासचिव शङ्कर पोखरेलले पार्टीका...
काठमाण्डू, १८ फागुन– सत्ता घटक दल नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार निर्माणको प्रकियालाई अघि बढाउन सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको छ । आज (आइतबार) ललितपुरको च्यासल स्थित एमाले मुख्यालयमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको बैठकपछि एमाले महासचिव शंकर पोखरेलले यस्तो...