समाचार

भीम रावल पनि अखण्ड सुदूरपश्चिमको पक्षमा

२०७१ मंसिर २ गते १४:०३

अछाम, २ मंसिर– एमाले उपाध्यक्ष भीम रावलले संघीय संरचनामा सेती–महाकाली अखण्ड राज्य हुनुपर्ने बताएका छन् । अछामको बयलपाटास्थित महेन्द्र उच्च माविमा आफैंले स्थापना गरेको ‘धनशोभा रावल जेहन्दार विद्यार्थी’ पुरस्कार वितरण कार्यक्रममा उनले पिछडिएको क्षेत्रका जनताको जीवनस्तर उकास्न सेती, महाकाली एक राज्य हुनुपर्ने बताए ।...

उपप्रधानमन्त्री सिंह जब कुर्चीमै अड्किए…

२०७१ मंसिर २ गते १३:३०

काठमाण्डु, २ मंसिर – उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह नवौं सार्क सम्मेलन स्थलको निरीक्षण गर्न मंगलबार राष्ट्रिय सभा हल पुगे । उनी हलभित्रको सबै व्यवस्थाको अवलोकन गरेपछि अतिथि आसन ग्रहणको कुर्ची पनि नापजाँच गर्न थाले । कुर्चीहरु कति सहज छन् भनेर बसेका...

विप्लवको योजनामा पूर्वलडाकुले बैंक लुटेको आशंका

२०७१ मंसिर २ गते १३:२५

रौतहट, २ मंसिर– रौतहटको चन्द्रनिगाहपुरस्थित एसबीआई बैंकबाट झिकिएको २० लाख रुपैयाँ लुट्ने कार्यमा माओवादी पूर्वलडाकु संलग्न रहेको खुलेको छ । पैसा झिकेर निस्कँदै गर्दा चन्द्रनिगापुरमै रहेको इन्फ्रास्टक्चर बैंकका सुरक्षा गार्डमाथि गोली प्रहार गरी लुटेर समूहले मंगलबार रकम लुटेको थियो । पिछा गर्दै गएका प्रहरी...

ज्ञानेन्द्रले पाउने भए मोदीको साथ

२०७१ मंसिर २ गते १३:२५

काठमाण्डु, २ मंसिर–पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गोप्य भेटघाट गरेका छन् । निजी भ्रमण भन्दै डेढ साता भारत बसेर सोमबार स्वदेश फर्केका ज्ञानेन्द्रले मोदीसहित उच्च भारतीय अधिकारी भेटेको श्रोतले जनाएको छ । स्रोतका अनुसार मोदी र ज्ञानेन्द्रबीच करिब एक घण्टा कुराकानी भएको...

वैद्यले दमको औषधि देखाउँदै भने, ‘अब क्रान्ति गर्न सकिन्न कमरेड’

२०७१ मंसिर २ गते १३:२३

काठमाण्डु, २ मंसिर– नेकपा–माओवादीका असन्तुष्ट सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गत कात्तिक २६ र २७ गते कपिलवस्तुको शिवगढी जंगलमा छुट्टै भेला गर्‍यो । भेलाले मुलुकमा सशस्त्र संघर्ष आवश्यक रहेको ठहरसहित तयारीमा जुट्ने निर्णय गर्‍यो । भेलामा सचिव चन्द र नेता खड्गबहादुर विक एमाओवादीबाट क्रान्ति...

चरीको पाँच करोडमा खुश्बुदेखि कस–कसको आँखा ?

२०७१ मंसिर २ गते १३:२०

काठमाण्डु, २ मंसिर– प्रहरी इन्काउण्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ ले गुण्डा गर्दीको आडमा जम्मा गरेको धन कब्जा गर्न अहिले विभिन्न व्यक्तिहरुको होडबाजी चल्न थालेको छ । चरीसँग कति पैसा थियो र कहाँकहाँ राखेका थिए भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा प्रहरीको उनको...

प्रधानमन्त्रीका भाइ अरुणको निधन

२०७१ मंसिर २ गते १३:१८

काठमाण्डु, २ मंसिर– नेपाली काँग्रेस बाँकेका सभापति अरुण कोइरालाको मंगलबार निधन भएको छ । प्रधानमन्त्री सुशील कोइरालाका भाइसमेत रहेका ७३ वर्षीय कोइरालाको दिल्लीस्थित मेदान्त सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । निमोनियाका कारण थलिएका कोइरालाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार हुन नसकेपछि एक...

एमाओवादीको नियत ठीक छैनः रमेश लेखक

२०७१ मंसिर २ गते १२:४४

काठमाण्डु, २ मंसिर– नेपाली काग्रेसका नेता रमेश लेखकले एकीकृत नेकपा (माओवादी) को नियत नै ठीक नभएकाले समस्या उत्पन्न भएको दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै लेखकले संवाद समितिमा भएका सहमति र असहमति सबै प्रस्तावलाई सोही रुपमा संविधानसभामा पठाउनु पर्ने भन्दै त्यसो...

बैंक ठगी गर्ने पूर्वमहाप्रबन्धकसहित पाँच जना पक्राउ

२०७१ मंसिर २ गते १२:४४

काठमाण्डु, २ मंसिर– प्रहरीले बैंकिङ कसुर अभियोगमा हामा मर्चेन्ट एण्ड बैंकिङ फाइनान्सका तत्कालीन महाप्रबन्धक रवि भूषण वैद्यसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार वैद्यसहित धितो मुल्यांकनकर्ता शोभेनराज जोशी, जमानीकर्ता तथा कर्जा प्रयोगकर्ता सचिनकुमार सुनुवार, ऋणी तिलकबहादुर सुनुवार र ऋणी...

विप्लवको भेलामा सहभागी हुनेहरु वैद्यको पार्टीबाट आउट

२०७१ मंसिर २ गते १२:२३

काठमाण्डु, २ मंसिर– नेकपा–माओवादी काठमाण्डुले सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को भेलामा सहभागी भएका कार्यकर्तामाथि कारबाही गरेको छ । जिल्ला सचिव सुरेश श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटीका तीन जनामाथि कारबाही गरिएको बताएका हुन् । विज्ञप्तिमा जिल्ला कार्यालयका सदस्यहरु राजु कार्की, घनाश्याम श्रेष्ठ...

दुई तिहाईले संविधान ल्याउने अाेलीकाे चेतावनी

२०७१ मंसिर २ गते १२:२१

इलाम, २ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई बहुमत लाेकतान्त्रिक शक्तिसँग भएकाले प्रक्रियाबाटै माघ ८ मा संविधान जारी हुने दावी गरेका छन् । एमाअाेवादीले प्रक्रियामा जान नमाने पनि प्रक्रियाबाटै संविधान ल्याउने चेतावनी दिए । एमालेकाे नवौं जिल्ला अधिवेशन उद्घाटन गर्ने...

काँग्रेस–एमालेले बाबुरामलाई बुझाएको हस्ताक्षर अवैधानिक: कानूनव्यवसायी

२०७१ मंसिर २ गते ११:३४

काठमाण्डु, २ मंसिर– कानून व्यवसायीले कांग्रेस– एमालेका बहुमत सभासद्ले हस्ताक्षर गरी संवैधानिक राजनीतिक संवाद तथा सहमति समतिमा पेश गर्नुलाई अवैधानिक भनेका छन् । संवाद समिति सभापति बाबुराम भट्टराईले बोलाएको छलफलमा उनीहरुले काँग्रेस–उमाले अभियानलाई अवैधानिक भएको संज्ञा दिएका हुन्  । छलफलमा वरिष्ठ अधिवक्तहरु मुक्ति प्रधान,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us