काठमाण्डु, १३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी कुटनीतिज्ञहरूसँग छलफल गरेका छन् । मंगलबार सरकारका नीति र प्राथमिकताबारे जानकारी दिन बालुवाटार भएको छलफलमा प्रधानमन्त्री केपी ओली, रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहभागी छन् । तर, यो छलफलमा...
जनकपुर, १३ चैत – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो एक सय दिने कार्ययोजना प्रस्तुत गरेका छन् । उनले योजनामा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान पनि चलाउने भएका छन् । यो योजना अन्तर्गत नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसँग साझेदारी गरेर...
काठमाण्डु, १३ चैत – नेपाल प्रहरीको दरबारमार्ग वृत्तले मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा महोत्तरी जिल्ला घर भई काठमाण्डुको चावहिलमा बस्ने ५० वर्षीय भक्त बहादुर बुर्जा मगरलाई पक्राउ गरेको छ । मानब बेचबिखन तथा ओसार पसार गरिरहेको विशेष सूचनाका आधारमा बुर्जालाई पक्राउ गरिएको प्रहरीले जनाएको...
बुटवल, १३ चैत – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शान देखाउन ठूला घर बनाउनुको साटो उद्यममा लगानी गर्न आग्रह गरेका छन् । रुपन्देहीको मंगलापुरस्थित लुम्बिनी हेल्थ वाटर किङडमको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा पर्यटनका ठूला ठूला गफ मात्रै हुने गरेको तर पर्यटकीय...
बुटबल, १३ चैत – नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता टोपबहादुर रायमाझीले चित्त बुझ्दो संगठनात्मक हैसियत नभए पार्टी एकता नहुँने बताएका छन् । मंगलबार बिहान बुटवलमा भएको साक्षात्कारमा रायमाझीले भने, ‘घडी, समय पोला तोकेर पार्टी एकता हुने विषय होइन । पार्टी एकता हुँदा समान हैसियतमा...
काठमाण्डु, १३ चैत – निर्वाचनको समीक्षा गर्न बसेको तेस्रो दिनको केन्द्रीय कार्यसमिती बैठकमा सभापति शेरबहादुर देउवानिकट नेताहरूले उनको बचाउ गरेका छन् । बैठकमा पौडेल र सिटौला समूहका नेताको तीव्र आलोचनामा पर्दै आएका देउवालाई उनी निकटका नेताहरूले बचाउ गर्दै सामूहिक रूपमा निर्वाचनमा पराजयको जिम्मेवारी लिँदै...
काठमाण्डु, १३ चैत – भारतीय राजदूत मंजिवसिंह पुरीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ । भेटमा भारतीय राजदूत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो परियोजना...
काठमाण्डु, १३ चैत – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले हवाई सुरक्षामा विशेष ध्यान दिने बताएका छन् । युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्जवलन गर्दै मन्त्री अधिकारीले हवाई सुरक्षा सरकारको मुख्य विषय रहेको बताए । हवाई सुरक्षाका लागि विश्वमा...
नेपालगञ्ज, १३ चैत – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी ‘दूध’ भएकोले ‘पानी’ बराबरका पुराना पार्टीहरुसँग ध्रुवीकरणमा नजाने बताएका छन् । नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन...
काठमाण्डु, १३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयको संयोजनमा प्रधानमन्त्रीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई आफ्नो सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गर्न लागेका हुन् ।...
नुवाकोट, १३ चैत – गौहत्या एवं त्यसको मासु प्रकरणबारे प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराएकी छन् । सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी...
काठमाण्डु, १२ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारत भ्रमणमा जान लागेको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमण मितिबारे अन्यौल भइरहेका बेला सोमबार उनले छिटै भारत भ्रमण गर्न लागेको सार्वजनिक गरेका हुन् । उनले कुन मितिदेखि भारतको भ्रमण गर्न लागेको भन्ने...