राजनीति

न्याय माग्दै पुगेकी महिलालाई राजपा महामन्त्रीको जवाफः हामी माओवादी हौं र ?

२०७४ चैत १२ गते १५:४९

जनकपुर, १२ चैत – सोमबार प्रदेशसभा बैठक सकिए लगत्तै एउटा अनौठो घटना घट्यो जुन विरलै देख्न पाइन्छ । बैठक सकिएपछि प्रदेश सांसदहरु बाहिर निस्कँदै थिए । त्यो भीडमा राजपा महामन्त्री मनिष सुमन पनि थिए । प्रदेशसभा भवनको ढोका बाहिर निस्कन नपाउँदै एक महिलाले उनलाई...

कांग्रेस बैठकः देउवालार्इ सिटौलाले ‘आक्रमण’ गरेपछि खड्काले यसरी बचाए

२०७४ चैत १२ गते १५:३१

काठमाण्डु, १२ चैत – प्रतिनिधिसभा–प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँँग्रेसको लोकप्रिय मतमा अग्रस्थान नै आएको तर प्राविधिक रुपमा सिट संख्या कम आउँदा आत्तिहाल्नु पर्ने अवस्था नआएको काँग्रेसका केन्द्रीय सदस्यहरुले चुनावी विश्लेषण गरेका छन् । तीनै तहका निर्वाचनको चुनावी समीक्षा र अगामी दिनमा नेकाले लिने रणनीतिका...

मन्त्रिपरिषद बैठकले गर्यो यस्ता महत्वपूर्ण निर्णय

२०७४ चैत १२ गते १५:२१

काठमाण्डु, १२ चैत – सरकारले नेपाली सेनाका १३ जना महासेनानीको दुई वर्षका लागि म्याद थप समेत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनका बेला भएका विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएकाहरुलाई अस्पतालको बील बमोजिमको रकम प्रदान गर्ने...

संसद बैठकमा कांग्रेस नेताले प्रधानमन्त्रीलाई र्‍याख्र्‍याख्ती पारेपछि…

२०७४ चैत १२ गते १५:११

काठमाण्डु, १२ चैत – नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले अधिकारविहीन मुख्यमन्त्री कहिलेसम्म राख्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रश्न गरेका छन् । संसदको सोमबारको बैठकमा बिशेष समय लिएर बोल्दै गिरीले प्रश्न गरे, ‘थपनामात्रका मुख्यमन्त्री कहिलेसम्म रहन्छन् ?’ गिरीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले...

इयूको विषयलाई लिएर संसदमा बबाल !

२०७४ चैत १२ गते १५:०३

काठमाण्डु, १२ चैत – प्रतिनिधिसभाको बैठकमा युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण संस्थाको प्रतिवेदनको विरोध भएको छ । बैठकको शुन्य समयको शूरुमा बोल्दै नेकपा एमालेका सांसद भीम रावलले ९० प्रतिशत सांसदले अनुमोदन गरेको संविधानमाथि इयुले हस्तक्षेप गरेको भन्दै बिरोध गरे । उनले भने, ‘संविधानमा कहाँ संशोधन...

इयूको विवादास्पद प्रतिवेदनबारे औपचारिक रुपमै एमालेले मुख खोल्यो (विज्ञप्तिसहित)

२०७४ चैत १२ गते १४:५४

काठमाण्डु, १२ चैत – युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले सार्वजनिक गरेको विवादास्पद प्रतिवेदनको सम्बन्धमा सत्तारुढ दल नेकपा एमालेले आधिकारिक रुपमा प्रतिक्रिया जनाएको छ । सोमबार एमालेको विदेश विभागले एक प्रेस वक्तव्य जारी गर्दै इयुको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा एमालेले सन् १९७०...

संसदमा एमालेकै सांसदले पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणबारे शंका गरेपछि…

२०७४ चैत १२ गते १४:४९

काठमाण्डु, १२ चैत – सत्तारुढ दल नेकपा एमालेकै सांसदले सोमबारको संसद बैठकमा नियमापत्ति जनाएका छन् । मकवानपुर क्षेत्र नम्बर २ निर्वाचित एमाले सांसद विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्री शाहिद खक्वान अब्बासीको भ्रमणबारे संसदलाई जानकारी नगराएको भन्दै नियमापत्ति जनाएका हुन् । ‘सरकारले विदेशी राष्ट्र–सरकार प्रमुख आउँदा...

प्रदेश प्रमुखदेखि गाउँपालिका प्रमुखसम्मलाई ‘रातो पासपोर्ट’ दिने सरकारको निर्णय

२०७४ चैत १२ गते १४:२८

काठमाण्डु, १२ चैत – सरकारले निर्वाचनका बेला भएका विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएकाहरुलाई अस्पतालको बील बमोजिमको रकम प्रदान गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याललाई विशिष्ठ श्रेणीको सुविधा पाउने गरी...

शिक्षा कार्यालयसहित १२ वटा सरकारी कार्यालय खारेज(नामसहित)

२०७४ चैत १२ गते १४:१२

काठमाण्डु, १२ चैत – सरकारले चैत २८ गतेबाट एक दर्जन सरकारी कार्यालय खारेज गर्ने भएको छ । हरेक जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु खारेज गर्न लागेको हो । तत्काल १० वटा सरकारी कार्यालय, बिभिन्न विकास समिति र परियोजनाहरु खारेज हुने भएका छन् । संविधानमा...

चैत १५ गते राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने

२०७४ चैत १२ गते १४:०७

काठमाण्डु, १२ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई सम्बोधन गर्ने भएकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको हो । १५ गते ४ बजे भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति...

प्रधानमन्त्रीको सल्लाहकारमा मैनाली र अर्याल नियुक्त

२०७४ चैत १२ गते १४:०४

काठमाण्डु, १२ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको दुई सल्लाहकार नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त भएका छन् । बारा मैनालीलाई राज्यमन्त्री सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्त गरिएको हो । एमाले नेता मैनाली...

५ लाखको सुट लगाएको प्रमाणित गर्न उर्जामन्त्रीको चुनौती

२०७४ चैत १२ गते १३:२४

काठमाण्डु, १२ चैत – उर्जा, जलस्रोत एवं सिंचाईमन्त्री वर्षमान पुनले आफ्नो बारेमा साँघु साप्ताहिक र साँघुन्युज डटकममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘पाँच लाखको सुट लगाउने सर्वहारा मन्त्री’ भन्ने शीर्षकमा साँघुन्युजमा प्रकाशित भएको उक्त समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us