राजनीति

गुण्डा नाइके गणेश लामा अझै १० जेल बस्ने

२०७४ चैत १२ गते १७:४०

काठमाण्डु, १२ चैत – राजधानीको गौशालाबाट चैत ३ गते राति प्रहरीले पक्राउ गरेका गुण्डा नाइके तथा नेता गणेश लामालाई अनुसन्धानको लागि १० दिन म्याद थप गरिएको छ । यसअघि प्रहरीले जिल्ला प्रशासन कार्यालयले १० दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । हातहतियार तथा खरखजानामा...

बालुवाटारमा ओलीले भनेः हात हाल्ने काम नगर !

२०७४ चैत १२ गते १६:५९

काठमाण्डु, १२ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियन (ईयु)लाई नेपालको आन्तरिक मामिलामा हात नहाल्न चेतावनी दिएका छन् । सोमबार बालुवटारमा ‘नेपाल–चाइना सम्बन्ध’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले इयुलाई यस्तो चेतावनी दिएका हुन् । गत निर्वाचनबारे इयुले सार्वजनिक गरेको प्रतिवेदनप्रति लक्षित गर्दै...

प्रचण्डले भनेः फिप्टी–फिप्टी नभए पार्टी एकता हुँदैन !

२०७४ चैत १२ गते १६:४६

काठमाण्डु, १२ चैत – नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा दुवै पार्टीका समान सदस्य रहने गरी अन्तरिम संगठन बनाइने बताएका छन् । आज विद्यार्थी संगठनका नेताहरुलाई प्रशिक्षण दिँदै प्रचण्डले एक जना पनि कम भएर एकता नहुने बताए । ‘संगठन पार्टी एकताको...

अब जागिरलाई केन्द्रमा राखेर शिक्षा नीति बन्दैनः शिक्षामन्त्री पोखरेल

२०७४ चैत १२ गते १६:३४

भक्तपुर, १२ चैत – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अब जागिरलाई केन्द्रमा राखेर शिक्षा नीति र नियम नबन्ने बताएका छन् । अखिल क्रान्तिकारीले भक्तपुरमा आयोजना गरेको ‘आजको समाजवाद र समाजवादी शिक्षा’ विषयक केन्द्रीय प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन पुगेका मन्त्री पोखरेलले शिक्षा क्षेत्रलाई जागिर...

विद्युतमा देखिएको समस्या समाधान गर्न उर्जामन्त्री पुनले बनाए यस्तो ‘प्लान’

२०७४ चैत १२ गते १६:३३

काठमाण्डु, १२ चैत – नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका २० प्रसारण लाइन निर्माणको काम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेपनि कार्यप्रगति भने कछुवाको गतिमा रहेको पाइएको छ । राष्ट्रियरुपमा विद्युत् उपलब्ध गराउन र निर्माणाधिन आयोजनाको विद्युत् उपभोक्ताको घर, आवास तथा औद्योगिक क्षेत्रसम्म पुर्याउन...

हाम्रो सार्वभौमिकताको रक्षा आफैँ गर्न सक्ने भयौंः प्रधानमन्त्री

२०७४ चैत १२ गते १६:०१

काठमाण्डु, १२ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थीको तालमेल कसैलाई एक्ल्याउन नभई भ्रष्टाचार नियन्त्रणका लागि भएको जिकिर गरेका छन् । सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामीले कसैलाई ‘आइसोलेटेड’ गर्न होइन, भ्रष्टाचार नियन्त्रण र विकासका लागि वामपन्थीबीच तालमेल गरेका हौँ । यो...

उपसभामुख शिवमायाद्वारा पार्टी सदस्यबाट राजीनामा

२०७४ चैत १२ गते १५:५८

काठमाण्डु, १२ चैत – उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी छन् । उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराएकी हुन् । उनी यही...

न्याय माग्दै पुगेकी महिलालाई राजपा महामन्त्रीको जवाफः हामी माओवादी हौं र ?

२०७४ चैत १२ गते १५:४९

जनकपुर, १२ चैत – सोमबार प्रदेशसभा बैठक सकिए लगत्तै एउटा अनौठो घटना घट्यो जुन विरलै देख्न पाइन्छ । बैठक सकिएपछि प्रदेश सांसदहरु बाहिर निस्कँदै थिए । त्यो भीडमा राजपा महामन्त्री मनिष सुमन पनि थिए । प्रदेशसभा भवनको ढोका बाहिर निस्कन नपाउँदै एक महिलाले उनलाई...

कांग्रेस बैठकः देउवालार्इ सिटौलाले ‘आक्रमण’ गरेपछि खड्काले यसरी बचाए

२०७४ चैत १२ गते १५:३१

काठमाण्डु, १२ चैत – प्रतिनिधिसभा–प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँँग्रेसको लोकप्रिय मतमा अग्रस्थान नै आएको तर प्राविधिक रुपमा सिट संख्या कम आउँदा आत्तिहाल्नु पर्ने अवस्था नआएको काँग्रेसका केन्द्रीय सदस्यहरुले चुनावी विश्लेषण गरेका छन् । तीनै तहका निर्वाचनको चुनावी समीक्षा र अगामी दिनमा नेकाले लिने रणनीतिका...

मन्त्रिपरिषद बैठकले गर्यो यस्ता महत्वपूर्ण निर्णय

२०७४ चैत १२ गते १५:२१

काठमाण्डु, १२ चैत – सरकारले नेपाली सेनाका १३ जना महासेनानीको दुई वर्षका लागि म्याद थप समेत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनका बेला भएका विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएकाहरुलाई अस्पतालको बील बमोजिमको रकम प्रदान गर्ने...

संसद बैठकमा कांग्रेस नेताले प्रधानमन्त्रीलाई र्‍याख्र्‍याख्ती पारेपछि…

२०७४ चैत १२ गते १५:११

काठमाण्डु, १२ चैत – नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले अधिकारविहीन मुख्यमन्त्री कहिलेसम्म राख्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रश्न गरेका छन् । संसदको सोमबारको बैठकमा बिशेष समय लिएर बोल्दै गिरीले प्रश्न गरे, ‘थपनामात्रका मुख्यमन्त्री कहिलेसम्म रहन्छन् ?’ गिरीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले...

इयूको विषयलाई लिएर संसदमा बबाल !

२०७४ चैत १२ गते १५:०३

काठमाण्डु, १२ चैत – प्रतिनिधिसभाको बैठकमा युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण संस्थाको प्रतिवेदनको विरोध भएको छ । बैठकको शुन्य समयको शूरुमा बोल्दै नेकपा एमालेका सांसद भीम रावलले ९० प्रतिशत सांसदले अनुमोदन गरेको संविधानमाथि इयुले हस्तक्षेप गरेको भन्दै बिरोध गरे । उनले भने, ‘संविधानमा कहाँ संशोधन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us