राजनीति

काठमाण्डुका विभिन्न स्थानबाट २३ जना महिलासहित २ सय ३५ जना पक्राउ

२०७४ चैत १४ गते १२:४६

काठमाण्डु, १४ चैत – काठमाण्डुका विभिन्न स्थानबाट दुई सय पैतीस जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुको मातहतमा रहेको क्यूआरटी र सादा पोशाकको प्रहरी टोलीले काठमाण्डुका विभिन्न स्थानबाट गाँजा सेवन गर्नेदेखि ट्यापे मुन्द्रे तथा विभिन्न अपराधमा संलग्न रहेको आरोपमा २...

प्रधानमन्त्रीको सचिवालयमा ८ जना नियुक्त, कसलाई के जिम्मेवारी ?

२०७४ चैत १४ गते १२:४३

काठमाण्डु, १४ चैत – चार दर्जनभन्दा बढी सदस्य रहने गरेको सचिवालयको आकार घटाएर १९ मा झारेका प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म ८ जनालाई नियुक्ति दिएका छन् । यसपटक व्यक्तिको आचरण र पृष्ठभूमिसमेत बिचार गरेरमात्र सचिवालयमा सहयोगी नियुक्त गर्ने प्रधानमन्त्री ओलीले बताउँदै आएका छन् ।...

अदालत र जनताको विषय जोड्दै कांग्रेस नेताले प्रधानमन्त्रीलाई लगाए यस्ता आरोप

२०७४ चैत १४ गते १२:१७

बाँके, १४ चैत – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनको सामना गर्नका लागि बलियो संगठन निर्माणमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको भन्दै उनले कमजोर बनेको कांग्रेसका लागि अहिलेको समय चुनौतिपूर्ण रहेको बताए । नेपाल प्रेस युनियन बाँकेले...

राजनैतिक भागबण्डामा नियुक्ति हुने विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखहरुलार्इ बहिस्कार गरिन्छः उपाध्यक्ष भण्डारी

२०७४ चैत १४ गते १२:०९

काठमाण्डु, १४ चैत – अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा शैक्षिक विभाग प्रमुख तिलक राज भण्डारीले राजनैतिक भागबण्डमा नियुक्त भएका विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखहरू शैक्षिक गुणस्तर कायम गर्न होइन कि राजनैतिक उद्देश्य प्राप्त गर्न उद्धत भएको ठोकुवा गरेका छन् । अखिल(क्रान्तिकारी) महेन्द्ररत्न क्याम्पस...

शिक्षामन्त्रीविरुद्ध नै उर्लियो क्रान्तिकारी !

२०७४ चैत १४ गते ११:३०

भक्तपुर, १४ चैत – सत्तारुढ माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले आगामी २३ गते निर्धारित शिक्षक सेवा आयोगको परीक्षा स्थगित नगरे बिथोल्ने चेतावनी दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने परीक्षा स्थगित नहुने बताइसकेका छन् । र, आन्दोलनरत अस्थायी शिक्षक तथा विद्यार्थीहरुसँग वार्ता गर्न मंगलबार...

ओली र प्रचण्डलाई पक्राउ गर्न विप्लव माअ‍ोवादीद्वारा पक्राउ पूर्जी जारी !

२०७४ चैत १४ गते ११:१८

काठमाण्डु, १४ चैत – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ओली र दाहालका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारेमा छलफल गर्नका लागि १५...

बाबुरामले पनि बनाए आफ्नै सरकार !

२०७४ चैत १४ गते ११:०९

काठमाण्डु, १४ चैत – केपी शर्मा ओली नेतृत्वको सरकारलाई खबरदारी गर्न डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले वैकल्पिक सरकार गठन गरेको छ । नयाँ शक्तिले प्रदेश ५ को वैकल्पिक सरकार प्रमुखमा कर्णध्वज केसीलाई चयन समेत गरेको छ । नयाँ शक्तिको प्रदेश ५...

बालुवाटारमा अ‍ोली र प्रचण्डबीच भेट, के–के भयो छलफल ?

२०७४ चैत १४ गते १०:५९

काठमाण्डु, १४ चैत – प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार साँझ भएको भेटमा पार्टी एकता भन्दा फरक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा शान्ति प्रक्रियाका बाँकी विषयको टुंगो लगाउने...

प्रधानन्यायाधीशका लागि तीन न्यायाधीशको नाम सिफारिस

२०७४ चैत १४ गते ८:३०

काठमाण्डु, १४ चैत– न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ । बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको...

इयूको प्रतिवेदनबारे शेखर कोइरालाले दिए यस्तो अभिव्यक्ती

२०७४ चैत १३ गते १७:४८

काठमाण्डु, १३ चैत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले यूरोपियन युनियनको प्रतिवेदन जातीय द्वन्द्व बढाउने उद्देश्यबाट आएको बताएका छन् । उनले सबैले यसको विरोध गर्नुपर्ने बताए । मंगलबार संवाद डबलीमा बसन्तश्रीद्वारा लेखित पुस्तक ‘यार्सा’ को विमोचन कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, ‘कुरा...

उर्जा क्षेत्रमा लगानी बढाउन अमेरिका तयार !

२०७४ चैत १३ गते १७:४२

काठमाण्डु, १३ चैत – अमेरिकी राजदूत अलाइना बी टेप्लिजले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलवार सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ । मन्त्री पुनसंगको भेटमा अमेरीकी राजदूत टेप्लिजले अमेरिका र नेपालबीचको बलियो सम्बन्ध रहेको भन्दै...

प्रचण्डलाई ‘इन्सल्ट’ गर्दै बाबुरामले के भने ?

२०७४ चैत १३ गते १७:२१

नेपालगञ्ज, १३ चैत – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी ‘दूध’ भएकोले ‘पानी’ बराबरका पुराना पार्टीहरुसँग ध्रुवीकरणमा नजाने बताएका छन् । नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us