राजनीति

खड्काको सम्झनामा कांग्रेसले सात दिन झण्डा झुकाउने

२०७४ चैत १८ गते १७:२९

काठमाण्डु, १८ चैत – कांग्रेस नेता एवं पूर्वमन्त्री दिवंगत खुमबहादुर खड्काको शवयात्रा निकालिएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीपछि खड्काको अन्तिम संस्कारका लागि अपराह्न शवयात्रा निकालिएको हो । नेता खड्काको शव यात्रा अहिले पशुपति आर्यघाटतर्फ अघि बढिरहेको छ । शव यात्रामा कांग्रेसका पदाधिकारी,...

ढुक्कले लगानी गर्नुस्, नाफाको ग्यारेण्टी म दिन्छु: मूख्यमन्त्री शाही

२०७४ चैत १८ गते १७:२२

सुर्खेत, १८ चैत – कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीकर्तालाई निश्चित अवधिसम्म कर नलगाउने बताएका छन् । लगानीकर्ताको लगानी नउठुन्जेलसम्म कर नलगाउने गरी प्रदेश सरकारले नीति बनाउने उनको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशको समृद्धिका लागि...

प्रधानसेनापति क्षेत्री दक्षिणी सुडान र कंगो जाँदै

२०७४ चैत १८ गते १७:२१

काठमाण्डु, १८ चैत – प्रधानसेनापति राजेन्द्र क्षेत्री द्वन्द्वग्रस्त देश कंगो र दक्षिण सुडान जाने भएका छन । चार सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै प्रधानसेनापति क्षेत्री सोमबार कंगो र सुडानमा तैनाथ नेपाली शान्ति सेनाको अवस्थाको अध्ययनका लागि क्षेत्री त्यसतर्फ जान लागेका हुन् । सैनिक प्रवक्ता...

शैलेश कार्कीको बयानः बेलुका दुईपटक शारीरिक सम्पर्क भयो, त्यसपछि…

२०७४ चैत १८ गते १७:१५

काठमाण्डु, १८ चैत – हाम्रो पुस्तौनी घर रामेछाप भए पनि काठमाण्डुमै बस्छौं । दुरागाउँ साब्रामा हजुरबुबा र काकाहरु हुनुहुन्छ । म एकपटक मात्र गाउँ गाएको छु । बुबा साउदी अरबमा हुनुहुन्छ ।   जसलाई बलात्कार गरियो भनिएको छ उनी मेरो केटी साथी हुन् ।...

अब सांसदले प्रधानमन्त्रीलाई प्रत्यक्ष र मन्त्रीलाई लिखित प्रश्न सौध्न पाउने

२०७४ चैत १८ गते १७:०५

काठमाण्डु, १८ चैत – संघीय संसदमा राष्ट्रियसभा र प्रतिनिधिसभाको एउटा साझा समितिसहित बढीमा १५ वटा संसदीय समिति बन्ने भएका छन् । तीमध्ये संसदीय सुुनवाई बिशेष समिति दुवै सदनको संयुक्त हुनेछ भने अरु आ-आफ्ना समिति बन्नेछन् । प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा गर्न दुवै सदनका...

धुर्मुसले भनेः तपाईको ठाउँमा रंगशाला बनाउने जग्गा भए खबर गर्नुस् !

२०७४ चैत १८ गते १०:५५

काठमाण्डु, १८ चैत – धुर्मुस सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला निर्माणका लागि जग्गा खोजी थालेको छ । धुर्मुससहित फाउण्डेसनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा भक्तपुरको चाङ्गुनारायण नगरपालिका वडा ४ स्थित पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा अवलोकन गरेको छ...

खुमबहादुरका छोरा बेलायतमा, अन्तिम संस्कार ३ बजे पछिमात्र

२०७४ चैत १८ गते १०:१५

काठमाण्डु, १८ चैत – नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित...

सातै प्रदेशमा आर्थिक गतिविधि बढाउनुपर्छः नेता भुसाल

२०७४ चैत १८ गते ७:२९

काठमाण्डु १८ चैत– मुलुकमा रोजगारी वृद्धि गर्न सरकार र निजी क्षेत्रको सहकार्य तथा समन्वयमा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यम विकास समितिले आयोजना गरेको ‘महिला उद्यमशीलता’ विषयक अन्तरक्रियामा सहभागी नेता तथा उद्यमीले यस्ता क्षेत्रमा गरिने लगानीले...

भेरी डाइभर्सन बनाएर कृषिमा आधुनिकीकरणः मुख्यमन्त्री पोखरेल

२०७४ चैत १८ गते ७:२५

बर्दिया, १८ चैत– पाँच नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गाउँमा दिएको सिंहदरबारको अधिकार गाउँमै रहने बताएका छन् । बर्दियामा अन्तरक्रिया कार्यक्रममा उनले बर्दियाको राष्ट्रिय गौरवको योजना भेरी डाइभर्सन बनाएर कृषिमा आधुनिकीकरण गरिने छ बताए। मुख्यमन्त्रीले प्रदेश सरकारले हुलाकी सडक चार लेनको बनाउने पहल गरिरहेको...

भारत र चीनलाई संकेत गर्दै प्रचण्डले भनेः राति साढे १ बजे अन्र्तवार्ता दिन बाध्य पार्नुभयो !

२०७४ चैत १७ गते १७:४२

काठमाण्डु, १७ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिंसा र आन्दोलन अब नेपाली जनताले नसहने बताएका छन् । रिपोर्टर्स क्लबको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले लामो समयको आन्दोलन र पीडापछि देश समृद्धिको बाटमो हिँडेको भन्दै उनले अब पनि...

वारेन्ट जारी गरेका विप्लवलाई ओलीले भनेः मजाक नगर्नुस्, बढ्ता भो !

२०७४ चैत १७ गते १७:३८

काठमाण्डु, १७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मजाक नगर्न नेकपा समूहका नेता विप्लवलाई आग्रह गरेका छन् । आफू र प्रचण्डको नाममा वारेन्ट जारी गरेको सुनेको भन्दै उनले विव्लवलाई केटाकेटी खेल नगर्न आग्रह गरे । उनले भने, ‘यस्ता राजनीतिक मजाक नगर्नुस्, अलि बढ्ता...

मुख्यमन्त्रीकै अगाडि उपेन्द्र यादवले सरकारलाई दिए कडा चेतावनी

२०७४ चैत १७ गते १६:५१

राजविराज, १७ चैत — संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले २ नम्बर प्रदेशको विकासका लागि केन्द्र सरकारले समुचित बजेट नदिए यो प्रदेशवाट केन्द्रीय सरकारलाई जाने बजेट रोक्ने चेतावनी दिएका छन् । केन्द्रीय शासनमा रहेकाहरु २ नम्बर प्रदेशप्रति पूर्वाग्रही रहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us