चितवन, १९ चैत – भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाउण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । महानगरले सोमबार पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक र भौतिक सहयोग गर्न तयार रहेको बताएको छ । मेयर रेनु दाहालले चितवन...
काठमाण्डु, १९ चैत – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन एसिया प्यासेफिक ईनर्जी फोरममा भाग लिन सोमबार बैंकक जाँदैछन् मंगलबार, बुधबार र बिहिबार गरी ३ दिन सम्म चल्ने फोरममा मन्त्री पुनले नेपालको उर्जाको समग्र अवस्थाको बारेमा जानकारी दिनेछन् । मन्त्री पुनको नीजि सचिवालयले दिएको...
काठमाण्डु, १९ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानामा आलटाल नगरी अघि बढाउन निर्देशन दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकलाई आइतबार साँझ बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको पनि बताए ।...
काठमाण्डु, १९ चैत – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कारागारबाट केही कैदीलाई राति ठमेलको दोहोरी साँझ र डिस्कोमा लैजाने गरेको रिपोर्ट आएको भन्दै कारागार व्यवस्थापन विभागलाई छानबिन गर्न निर्देशन दिएका छन् । कारागार व्यवस्थापन विभागको निरीक्षणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने, ‘दोहोरी साँझमा लानेदेखि...
विराटनगर, १९ चैत – प्रदेश नम्बर १ लाई विकासको नमूना बनाउन बहस सुरु भएको छ । उद्योग संगठन मोरङका प्रतिनिधि, उद्योगी व्यवसायी, प्रदेश सरकारका मुख्य मन्त्री, मन्त्री र सचिवहरुबीच प्रदेश नम्बर १ लाई विकास र समृद्धिमा मुलुककै नमूना बनाउने विषयमा छलफल र बहस गरिएको...
काठमाण्डु, १९ चैत – राप्रपा अध्यक्ष कमल थापाले भूकम्पपीडितलाई थप एक लाख दिने कुनै निर्णय नभएको भन्ने दाबी गलत भएको बताएका छन् । भूकम्पपीडितलाई १ लाख थप अनुदान दिने निर्णय शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले नगरेको खबर प्रकाशमा आएपछि उक्त सरकारका उपप्रधान तथा ऊर्जामन्त्रीसमेत...
काठमाण्डु, १९ चैत – एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जनताले अनुभुत गर्नेगरि काम गर्न सरकारलाई सुझाव दिएका छन् । निर्वाचनपछि बर्तमान सरकारबाट जनताको अपेक्षा बढेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले परिणाम देखिने गरी काम गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका हुन् ।...
काठमाण्डु, १८ चैत – उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिएको छ । उनको पार्थिव शरीरलाई आज बिहान खड्का निवास सानेपामा राखिएको थियो । बेलायतमा उच्च शिक्षा अध्ययनरत छोरा अनुराग खड्का काठमाडौँ आएपछि खड्काको शव...
सिमरा, १८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भुगोल, सार्वभोमसत्ता र राष्ट्रिय अखण्डता बाहेकका कुरा परिवर्तन हुन सक्ने बताएका छन् । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ४ स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको ब्लक ‘ए’ को आज शिलान्यास गर्दै उनले सर्वोपरी...
काठमाण्डु, १८ चैत – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चैत २२ गते अजरबैजान जाने भएका छन् । असंलग्न राष्ट्रहरूको मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री ज्ञवाली अजरबैजान जान लागेका हुन् । चैत २२ र २३ गते हुने सम्मेलनमा नेपालबाट प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली अजरबैजान...
काठमाण्डु, १८ चैत – सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका उमेरसम्बन्धी अभिलेखहरू सम्बन्धित निकायबाट मगाएको छ । अधिवक्ता हेममणि सुवेदीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै आइतबार सर्वोच्चले उनको नियुक्ति र उमेरसम्बन्धी अभिलेख मगाएको हो । न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले परिषदले प्रधान्यायाधीशको रूपमा पराजुलीलाई...
काठमाण्डु, १८ चैत – सरकारले सिन्डिकेट तोड्ने उद्धेश्यसहित सवारी साधनमा अनिवार्य पञ्जिकरण गर्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ । विभागले आइतबार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरी सो नियम लागू गरेको हो । नयाँ कार्यविधिसँगै रुट लिने, नविकरण गर्ने र हेरफेर गर्नेले अनिवार्य...