काठमाण्डु, २० चैत – गृहमन्त्री रामबहादुर थापाले विशिष्ट व्यक्तिको (भिआर्इपी) सुरक्षाका लागि खटिने अनावश्यक प्रहरी र अर्दली फिर्ता गरेका छन् । पूर्वमन्त्री, सचिवलाई दिँदै आइएको सवारी चालक र सुरक्षाकर्मी फिर्ता बोलाइएको हो । गृहमन्त्री थापाले सोमबार सार्वजनिक ८२ बुँदे गृह सुधार योजनामा वैशाख मसान्तसम्म...
काठमाण्डु, २० चैत – संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको छ । त्यसका लागि आजै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ । साढे १० बजे बस्ने मन्त्रिपरिषद बैठकले जारी अधिवेशन अन्त्यको प्रस्ताव राष्ट्रपति समक्ष पठाउने निर्णय गर्ने सम्भावना छ । अधिवेशन अन्त्यको तयारी...
काठमाण्डु, २० चैत – प्रधानमन्त्री केपी ओलीले २३ चैतदेखि आफूले गर्न लागेको भारतको तीनदिने राजकीय भ्रमणको विषयमा आज संघीय संसद्लाई जानकारी गराउँदै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभाको वैठकलाई प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबारे जानकारी गराउन...
चितवन, १९ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘ पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो ।...
काठमाण्डु, १९ चैत – गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको आयोजना गरी गृहमन्त्री बादलले कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्य योजनामा उनले मुख्यतः राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण,...
काठमाण्डु, १९ चैत्र – नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका संयोजक एवम् पूर्व राजदुत डा. भेषबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै नहुने स्पष्ट पारेका छन् । थापाले प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी हुने विश्वास दिलाए । प्रधानमन्त्री...
काठमाण्डु, १९ चैत – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक र जनताको समृद्धिमा बाधक देखिएका कतिपय पुराना ऐन-कानुन परिवर्तन गरिने बताएका छन् । ऐन-कानुनहरु विकास र समृद्धिको साधक हुनुको साटो बाधक बन्ने गरेको गुनासो आउने गरेको भन्दै उहाँले तिनलाई समय सापेक्ष परिवर्तन गरिने बताए...
काठमाण्डु, १९ चैत – मयुर यातायातलाई रुट इजाजत दिएको भन्दै कोटेश्वर पुर्व यातायात समन्वय समितिले बुधवारदेखि अनिश्चीत कालिन सवारी नचलाउने चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले यात्रुको चाप अध्ययन नगरी रुट परमिट दिएकोले यो तुरुन्त खारेज गर्नुपर्ने कोटेश्वर पुर्व यातायात समन्वय समितिका अध्यक्ष...
काठमाण्डु, १९ चैत – सरकारले देशको सीमा क्षेत्रको सुरक्षा र निगरानीको लागि ड्रोन प्रयोग गर्ने भएको छ । खुल्ला सिमानाको कारण देशभित्र तस्करी र अपराधी आउने क्रम बढेकाले निगरानीको लागि ड्रोन प्रयोगमा ल्याउन लागेको गृहमन्त्री रामबहादुर थापाले बताए । मन्त्री थापाले भने, ‘प्रविधिको प्रयोग...
काठमाण्डु, १९ चैत – गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको आयोजना गरी गृहमन्त्री बादलले कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्य योजनामा उनले मुख्यतः राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण,...
काठमाण्डु, १९ चैत – गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले गुण्डागर्दी र यातायातको सिन्डिकेट पनि ट्राफिक जामसँग जोडिएको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित ‘गृह प्रशासन सुधार कार्ययोजना–२०७४’ सार्वजनिक गर्दै मन्त्री थापाले काठमाण्डुको ट्राफिक जाम अन्त्यका लागी ठूलै धक्का जरुरी भएको उल्लेख गर्दै...
चितवन, १९ चैत – क्यान्सर रोगबाट पीडित एमाले नेता जागृतप्रसाद भेटवालको अवस्था गम्भीर भएपछि उनलाई बीर अस्पतालको आसियूमा सारीएको छ । मेडिसिटी अस्पतालमा उपचार गराईरहेका नेता भेटवाललाई वीर अस्पतालमा लगिएको छ । क्यान्सरको अन्तिम स्टेजमा रहेको भेटवालको शरिरका सवै अंगमा क्यान्सर रोग फैलिसकेको चिकित्सकहरुले...