राजनीति

प्रधानमन्त्रीकै अगाडि एमाले सांसदले भनेः दुई नम्बरीलाई परिचय दिनै अप्ठ्यारो !

२०७४ चैत २० गते १४:५६

काठमाण्डु, २० चैत – नेकपा एमालेका सांसद विरोध खतिवडाले प्रदेशको नामकरण हुन नसक्दा आफ्नो परिचय दिन पनि अप्ठ्यारो भएको बताएका छन् । ‘अरु प्रदेशका माननीयलाई नम्बर अनुसार बोल्दा अप्ठ्यारो नपर्ला तर दुई नम्बरकालाई परिचय दिनै अप्ठ्यारो छ ।’ प्रतिनिधि सभाको मंगलवारको विशेष समयमा खतिवडाले...

धार्मिक गुरुलाई कसले गर्यो आक्रमण ? संसदमा राजेन्द्र लिंदेनले यसो भने

२०७४ चैत २० गते १४:५०

काठमाण्डु, २० चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिंदेनले धर्मको नाम लिँदा तर्सिनुपर्ने अवस्था आएको भन्दै आपत्ति जनाएका छन् । सरकारले सार्वजनिक बिदा कटौतीको नाममा धार्मिक बिदा कटौती गरेपछि यस्तो अवस्था आएको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘पछिल्ला दिनमा धर्मको नाम लिँदा...

भारत सम्बन्धका उतारचढाव र प्रधानमन्त्रीको भ्रमण

२०७४ चैत २० गते १४:४६

काठमाण्डु, २० चैत – विसं ०६५ असोजको पहिलो साता भारत गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल भ्रमणको दोस्रो दिन भारतका वरिष्ठ पत्रकारहरुसँग ‘ब्रेकफास्ट ब्रिफिङ’ मा बसे । होटल ताजमहलको सो बैठकमा भारतीय पत्रकारहरु मात्रै आमन्त्रित थिए । प्रधानमन्त्रीको भ्रमण दलको एकजना सदस्यका रुपमा म पनि...

अर्थमन्त्रीलाई लक्षित गर्दै कांग्रेस नेताले भनेः मयल छ भन्दैमा बच्चालाई फाल्नु त भएन नि

२०७४ चैत २० गते १४:३३

काठमाण्डु, २० चैत – कांग्रेस नेता डा मिनेन्द्र रिजालले अर्थमन्त्री युवराज खतिवडाले श्वेपत्रमा नकारात्मक कुरा मात्र राखेको बताएका छन् । संसदमा आज सम्बोधन गर्दै डा रिजालले श्वेतपत्रले राम्रो गर्ने बाटो भन्दा बिग्रेको बाटोका दोष अरुलाई थोपरेको देखिन्छ । रिजालले भने, ‘यो सरकारले पुरानो सरकारलाई...

मध्यरातमा प्रधानमन्त्रीको अन्र्तवार्ता लिन एमालेका तीन नेता बालुवाटार पुगेपछि…

२०७४ चैत २० गते १४:२७

काठमाण्डु, २० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तता निकै बढेको छ । प्रधानमन्त्री ओली बिहानदेखि रातिसम्मै विभिन्न कार्यक्रम, भेटघाट तथा अध्ययनमा व्यस्त हुने गरेका छन् । बिहान, दिउँसो र साँझको समय नमिलेपछि एमालेको राजनीतिक मुखपत्र नवयुगको टोलीलाई उनले मध्यरातमा अन्तर्वार्ता दिए । एमाले...

मन्त्रिपरिषदद्वारा प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, अन्य निर्णय के–के गर्यो ?

२०७४ चैत २० गते १४:०४

काठमाण्डु, २० चैत – मन्त्रिपरिषदको बैठकले यही चैत २३ गते हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्नुका साथै भारत भ्रमण दलमा तीन मन्त्री सहभागी हुने...

सिमाना र डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने

२०७४ चैत २० गते १३:५८

काठमाण्डु, २० चैत – नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकले सिमाना र डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । सिमानामा आफूहरुले भोग्नुपरेका समस्या समाधानका लागि प्रभावित पक्षले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी...

गोर्खा पेन्सन क्याम्पहरु बन्द गर्न ग्रेटर नेपालको आग्रह

२०७४ चैत २० गते १३:१०

काठमाण्डु, २० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई पाँच बुदे ज्ञापनपत्र बुझाएको छ । मंगलबार बिहान ९ बजे मन्त्री निवास हरिहर भवनमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले उक्त ज्ञापनपत्र...

लालबाबुलाई कर्मचारीको चेतावनीः यसो नगरे आन्दोलनमा उत्रिन्छौं !

२०७४ चैत २० गते १२:१०

काठमाण्डु, २० चैत – निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले स्वेच्छिक अवकास रोके आन्दोलन गर्न सक्ने चेतावनी दिएको छ । यूनियनले हिजो संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वेश्छिक अवकास रोके आन्दोलन गर्ने चेतावनी दिएको हो । प्रधानमन्त्री केपी ओली र...

वाल्मीकि क्याम्पसमा विद्यार्थीले गरे सुधारको माग

२०७४ चैत २० गते १२:०४

काठमाण्डु, २० चैत – नेपालमा कर्मकाण्ड र पूजापाठको शिक्षा दिने उद्देश्यले राणाकालमा स्थापित तीनधारा पाठशाला(वाल्मीकि क्याम्पस)मा व्यवस्थापनको कमजोरीका कारण विद्यार्थीको आकर्षण घट्दै गएको छ । संस्कृत भाषाका अतिरिक्त बौद्धदर्शन, अंग्रेजी, गणित, अर्थशास्त्र, तन्त्रमन्त्र आदि गरी कूल २१ विषयमा पढाइ हुने त्यस क्याम्पसमा पढ्न आउने...

एमाले स्थायी कमिटि बैठक बस्दै, के छन् एजेण्ड ?

२०७४ चैत २० गते ११:५७

काठमाण्डु, २० चैत – नेकपा माओवादी केन्द्रसंगको पार्टी एकता लगायत समसामयिक विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटिको बैठक मंगलवार बस्ने भएको छ । बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा दिउँसो साढे २ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । दिउसो...

एकता केन्द्रीय संयोजन समितिको बैठक बालुवाटारमा बस्दै

२०७४ चैत २० गते ११:४५

काठमाण्डु, २० चैत – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता केन्द्रीय संयोजन समितिको बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी एकताको संगठनात्मक संरचना र पार्टीको वैचारिक अवधारणाका लागि गठन गरिएको मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदन तयार पारिसकेकोले एकता संयोजन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us