काठमाण्डु, २० चैत – नेकपा एमालेका नेता प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले भूकम्प पीडितलार्इ अनुदान तथा सुविधा दिन ढिलालाई गर्न नहुने बताए । एमाले नेता खतिवडाले मंगलबार संसदमा बोल्दै लालपूर्जा नहुने भूकम्पपीडित अनुदान नपाएको ध्यानाकषर्ण गराए का थिए । भूकम्पपीडितलाई २ वर्षमै आवाससहित सम्पूर्ण सुविधा...
काठमाण्डु, २० चैत – नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य वामदेव क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणमा अहिलेसम्म भएका सम्झौताहरु कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘प्रधानमन्त्री ओलीले अब दुई देशबीच सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ, भारत र चीनबीच नेपालले पुलको नीति अपनाउनुपर्छ ।’ भारतसँग भएका हुलाकी राजमार्ग,...
काठमाण्डु, २० चैत – नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने,‘उहाँ दुई तिहाईको प्रधानमन्त्री हो, अब अलमल नगरी भएका सबैखाले सन्धि तथा सम्झौताहरु कार्यान्वयन गनुपर्छ, त्यतातिर उहाँले ध्यान दिनुपर्छ ।’ मंगलबार रिपोर्टर्स...
काठमाण्डु, २० चैत्र – नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीको भारत भ्रमण नौलो छैन, विषयवस्तुहरु पनि नौला छैनन्, सबै विषयहरु टेबुलमै छन् ।’ मंगलबार रिपोर्टर्स क्लब...
काठमाण्डु, २० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वरको सम्बन्ध प्रभावकारी ढंगबाट काम अघि बढाउने बिषयमा भारतमा छलफल हुने बताएका छन् । ‘पञ्चेश्वरको सम्बन्धमा प्रभावकारी कुरा हुने छ’, प्रधानमन्त्री ओलीले भने, ‘भ्रमणमा भारतसँग समानता र परास्परिक लाभ, सम्मानको साथ लाभदायी रुपमा सम्बन्ध विस्तारको विषयमा...
काठमाण्डु, २० चैत– सरकारले काठमाण्डु उपत्यकामा व्याप्त धुलो र धुवाँको समस्या नियन्त्रणका लागि छुट्टै इकाई गठन गरेर काम थालेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा साविकको वातावरण मन्त्रालयले मन्त्रालयमा शाखाकै रुपमा रहने गरी ‘धुलो नियन्त्रण इकाई’ गठन गरेको हो । तत्कालका लागि...
सिन्धुली, २० चैत – कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ । धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पु¥याइएको...
काठमाण्डु, २० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा आतंक मच्चाउने सम्पूर्ण गतिविधी अस्वीकार्य भएको बताएका छन् । भुमिगत शैलीमा हिडिरहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले क्रान्तिकारी परिवर्तनका नाममा जनता तर्साउने, आतंक सिर्जना गराएर बलजफ्ती चन्दा असुली गर्नेलाई सरकारले...
काठमाण्डु, २० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको सम्बन्ध कसैले बिगारेर नबिग्रने बताएका छन् । भारत भ्रमणअघि मंगलबार प्रतिनिधिसभा बैठकमा जानकारी गराउँदै ओलीले यस्तो बताएका हुन् । संसदमा सम्बोधन गर्दै नेपाल भारतको सम्बन्ध बहुआयमिक र मैत्रीपूर्ण भएकाले कसैले बिर्गान नसक्ने दाबी...
चितवन, २० चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैशाख ९ गते पार्टी एकता घोषणा हुने बताएका छन् । चितवनमा सहकारी संग्रालयको शिलान्यास गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली भारत जानु अघि एकता गर्ने भनिएको भएपनि कार्यदलको सुझावको आधारमा बैशाख ९ गते...
काठमाण्डु, २० चैत – नेकपा माओवादीका नेता तथा सांसद अग्नि सापकोटाले भूकम्प पछि बन्द रहेको तातोपानी नाका सञ्चालनका लागि सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले तातोपानी नाका खोल्न सरकारले कूटनीतिक पहल थाल्नुपर्ने माग गरेका हुन् । उनले नाका खोल्नका...
काठमाण्डु, २० चैत – अर्थमन्त्री डा. युवराज खतिवडाले हालै सार्वजनिक मुलुकको आर्थिक अवस्थासम्बन्धी श्वेतपत्रबारे संसदमा उठेका प्रश्नको जवाफ दिएका छन् । मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकारले चाँडै संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम तथा वार्षिक बजेटमा हाल उठेका प्रश्नहरुको...