काठमाण्डु, २१ चैत – सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गरेकी छन् । आज (बुधबार) सभामुखको कार्यालय सिंहदरबारमा स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरले शिष्टाचार भेटवार्ता गरेकी हुन् । सभामुख महराले भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदबीच फ्रेन्डसीप ग्रुप स्थापना गर्ने बारेमा...
काठमाण्ड’, चैत – प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमण गर्ने ‘डेलिगेसन’ टोली ४२ देखि ५० जनासम्मको हुने भएको छ । टोलीमा प्रधानमन्त्रीबाहेक तीन जना मन्त्री, नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, सचिव, मिडियाका प्रतिनिधि, प्रधानमन्त्रीका सुरक्षाकर्मी, उद्योगी व्यवसायीलगायत गरेर ५० जनासम्मको हुने भएको हो...
धनुषा, २१ चैत – मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफूहरु उन्मुख रहेको बताउका छन् । सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने – “पारम्पारिक शिक्षाले प्रदेशको...
कञ्चनपुर, २१ चैत – सरकारले मुलुकका दुर्गम क्षेत्रमा रहेका गाउँका जनतालाई आवश्यक सेवा सुविधा पुर्याउने खानेपानीमन्त्री विना मगरले दावी गरेकी छन् । बुधबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को दुर्गम गाउँ लालझाडी गाउँपालिका पुगेकी मन्त्री मगरले सरकारले गाउँगाउँमा सरकारी सेवा सुविधा पुर्याउने बताएकी हुन्...
काठमाण्डु, २१ चैत – पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीलाई आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय मुद्धामा स्थिर रहन सुझाव दिएका छन् । हरेक पटक हुने प्रधानमन्त्रीको भ्रमणका क्रममा ठुला–ठूला आश्वासन मात्रै आएपनि देखिने गरी परिणाम आउन नसकेको भन्दै उनीहरुले राष्ट्रिय मुद्धामा दरिलो उपस्थिति जनाउन प्रधानमन्त्रीको...
काठमाण्डु, २१ चैत – युवा संघ नेपाल केन्द्रीय कार्य समितिको बैठक आगामी वैशाख ३ र ४ गते काठमाण्डुमा बस्ने भएको छ । देशभरका सांगठनिक तथा राजनीतिक अवस्था र अबको युवा आन्दोलनलाई सही दिशानिर्देश गर्नका लागि बैठकमा छलफल गरिने संघका उपाध्यक्ष दिलु पन्तले जानकारी दिए...
काठमाण्डु, २१ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–माओवादी एकता रोक्न चलखेल भएको बताएका छन् । भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भइरहेको भन्दै अध्यक्ष प्रचण्डले सचेत हुन आग्रह गरेका हुन् । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै...
हेटौँडा, २१ चैत – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गरेका छन् । उनले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतिष्ठान सञ्चालनमा ल्याउन र विभिन्न खेलकूद कार्यक्रम आयोजना गर्न बजेट विनियोजन गरिने बताए । उनले प्रदेश...
काठमाण्डु, २१ चैत – शुक्रवारदेखि शुरु हुने भारत भ्रमणको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरूसंग परामर्श गरेका छन् । नेपाल–भारत प्रवुद्ध समूहका सदस्यसहित प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसंग परामर्श गरेका हुन् । छलफलमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल,...
काठमाण्डु, २१ चैत – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)बाहेक सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गरेका छन् । डा. भट्टराईले २०७५ बैशाख १ गतेदेखि सुुरक्षाकर्मीको टोली फिर्ता पठाउने निर्णय लिएको उनको सचिवालयले जनाएको छ । सरकारले अति विशिष्ट (भीभीआईपी)...
काठमाण्डु, २१ चैत – प्रमुख तीन विद्यार्थी संगठनहरुले चर्को शुल्क लिने निजी विद्यालयहरुविरुद्ध उजुरी हाल्न अभिभावकहरुलाई आह्वान गरेका छन् । उनीहरुले तत्काल शिक्षा ऐनमा दशौं संशोधन ल्याउन पनि माग गरेका छन् । मंगलबार राति अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघको संयुक्त बैठक बसेको थियो ।...
काठमाण्डु, २१ चैत – आफ्नो भारत भ्रमणबारे मंगलबार संसद्लाई जानकारी गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरिरहेका छन् । प्र्धानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजेदेखि छलफल सुरु भएको हो । छलफलमा भारत भ्रमणका क्रममा नेपालले उठाउनु पर्ने विषयबारे ओलीले सुझाव...